logo

प्रेस चौतारीको अधिवेशन पुष १३ मा, भंडारीको संयोजकत्वमा तयारी समिति गठन

वीरगंज । प्रेस चौतारी नेपाल पर्साको विशेष अधिवेशन पुस १३ गते वीरगंजमा गर्ने निर्णय भएको छ । बिशेष अधिवेशन आयोजक समिति पर्साका संयोजक श्याम बन्जाराको अध्यक्षतामा आज होटल गेटवेमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

२०८० मंसिर २५

रेडियो बीरगंजको वार्षिकोत्सव अवसरमा रक्तादान कार्यक्रम सम्पन्न २४ महिला सहित २ सय ४५ जनाले गरे रक्तदान

बीरगंज । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २१ वर्ष पुरा गरेको अवसरमार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० मंसिर २३

इप्रका पटेर्वाको भब्य आयोजना, बा¥ह महिला सहित तीन सयले गरे रक्तदान

बीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पथरैयामा रहेको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदानमा १२ महिला सहित ३ सय जनाले रक्तादन गरेका छन ।

२०८० मंसिर ९

पर्सा मिलन केन्द्रद्वारा फोटोग्राफर पौडेल सम्मानित

काठमाडौँः २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा फोटोग्राफर मनिस पौडेल सम्मानित भएका छन्।

२०८० मंसिर ९

सामूहिक अभियानमा आधारित लोकआस्थाको पर्व छठ शुरु, पर्वको केन्द्रमा किसान र ग्रामीण जीवन

बीरगंज । छठ षष्ठीको अपभ्रंश हो । कार्तिक महिनाको अमावस्यामा दिवाली पर्व मनाएर मनाइने यस व्रतको सबैभन्दा कठिन र महत्वपूर्ण रात कार्तिक शुक्ल षष्ठी हो ।

२०८० मंसिर १

भुवनेश्वर प्रविधि पुरस्कार बीरगंजको हस्क पावर नेपाल प्रा.ली.लाई

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले दुई दर्जनभन्दा बढीलाई विभिन्न विधामा पुरस्कृत गर्ने निर्णय गरेको छ । नास्टका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ४६औं प्राज्ञसभा बैठकले २०७९ र २०८०का लागि पुरस्कार पाउने व्यक्तिहरूको नामावाली सार्वजनिक गरेको हो ।

२०८० कार्तिक २४

यातायातामा अनलाइन प्रणाली शुरु, सेवाग्राहीले भोगिरहेको झण्झट अन्त्य हुने

वीरगञ्ज । प्रदेश सरकारको समन्वयमा सवारी चालक अनुमतिपत्र प्राप्त गर्नकोलागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको छ ।

२०८० कार्तिक २१

लागु औषध सहित मकवानपुरका राई पक्राउ, भंसार छलीको सामान रहेको मालवाहक ट्रक राजस्व चलान

वीरगञ्ज । प्रहरीले प्रतिबन्धित लागुऔषध मकवानपुर जिल्ला मनिहारी गाउँपालिका वडा नं ६ बस्ने ४० वर्षीय कृष्ण बहादुर राईलाई पक्राउ गरेको छ ।

२०८० कार्तिक २१

भारतका पटेल र कलैयाका महतो लागु औषध सहित पक्राउ

वीरगञ्ज । प्रहरीले भारतको बिहार राज्य नकरादेहा बस्ने २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ३१ वर्षीय सन्तोष महतोलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

२०८० कार्तिक २०

तलव नपाएका मजदुरहरु चाडबाडको बेलामा साहुको घरमा धर्नामा

बीरगंज । औषधीको उत्पादक कम्पनी जि.डी.फर्मास्युटिकलले आफना मजदुर कर्मचारीलाई तलव दिएको छैन ।

२०८० कार्तिक १९

नारायणी एफएमको बार्षिकोत्सव ७ महिलासहित ५३ जनाद्वारा रक्तदान

वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

२०८० कार्तिक १८

भैसी तस्करी नियन्त्रण,सुरक्षा निकायकालागि चुनौती, तस्करी बढदो

बीरगंज । तस्करीको माध्यमबाट नेपाल भित्र्याइएका भैसी र रांगा सशस्त्र प्रहरी सुर्वणपुर बेस क्याम्पको गस्ती टोलीले नियन्त्रणमा लिएर लिलामी प्रक्रिया थालेको छ । प्रहरीले बिजयबस्तीबाट तीन वटा र ब्रहमानगरबाट ८ वटा भैसी र रंगा नियन्त्रणमा लिएको थियो ।

२०८० कार्तिक १६

बिन्दबासिनीको इटियाीहमा रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

वीरगंज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०८० कार्तिक १५

बारा सदरमुकाम कलैयाका बिद्यालय संचालक सर्राफको उपचारको क्रममा निधन

बीरगंज । अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सर्राफको उपचारको क्रममा निधन भएको छ। उनको बीरगंजको मेडिसीटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

२०८० कार्तिक १३

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.