logo

अटोरिक्सा चालकहरु दोहोरो मारमा महानगरले सास्ती दिएको भन्दै गरे प्रर्दशन

बीरगंज । बीरगंजमा संचालनमा रहेका अटोरिक्साका संचालकहरु आन्दोलीत भएका छन । महानगरपालिकाले ल्याएको अटो रिक्सा ब्यवस्थापन सम्बन्धी नीतिका कारण आफूहरु समस्यामा परेको भन्दै उनीहरु आन्दोलीत भएका हुन ।

२०८० भदौ ५

पत्रकार यादवमाथि हातपात गर्ने तीन जना, प्रहरी कस्टडीमा, कारवाही गर्न महासंघको माँग

चन्द्रपुर। नेपाल पत्रकार महासंघ रौतहट जिल्ला कार्य समिति सदस्य तथा हिमालयन टेलिभिजनका संचारकर्मी राकेशकुमार यादव माथि बृन्दावनमा हातपात गर्दै दुरब्यवहार गरेका छन ।

२०८० भदौ ४

बिश्व फोटोगफी दिवस, बीरगंजमा १ महिला सहित ४२ जनाद्वारा रक्तदान

बीरगंज । १८४ वौ विश्व फोटोग्राफी दिवसको अवसर पारेर पर्सा फ़ोटोग्राफर एसोशिएशन द्वारा घण्टाघर चौकमा रक्तदान कार्यक्रम सम्पन गरिएको छ।

२०८० भदौ २

बीरगंज कलेजको आयोजनामा लेखा प्रणाली सम्बन्धि तालिम प्रारम्भ

वीरगन्ज। वीरगन्ज कलेजले शनवारदेखि सातदिने लेखा प्रणाली सम्बन्धि प्रशिक्षण शुरू गरेको छ । भिस्वा होटलमा आयोजित तालिमको उद्योग वाणिजय महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले गरेका थिए ।

२०८० भदौ २

सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार चन्द्र किशोरलाई

बीरगंज । यसबर्षको सुवोध सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार चन्द्र किशोरलाई प्रदान गरिएको छ । वीरगन्जबाट प्रकाशित प्रतीक प्रकाशन समूहले फोटो पत्रकार स्व.सुवोध सिंहको स्मृतिमा स्थापना गरेको पत्रकारिता पुरस्कार कान्तिपुरका स्तम्भकार चन्द्रकिशोरलाई प्रदान गरिएको हो ।

२०८० भदौ १

बुहारीका निम्ति उत्तरपुस्तिका तयार गर्ने ससुरा र पर्यवेक्षक रंगेहात पक्राउ

वीरगञ्ज । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षामा उत्त।पुस्तिका साटफेरमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

२०८० सावन ३१

सप्तरीमा पत्रकारको प्रर्दशन जारी,असक्षम प्रजिअको सरुवाको माँग

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीले सिडिओ भुपेन्द्र थापा विरुद्ध सोमवार राजबिराजमा प्रर्दशन गरेको छ । महासंघको बिरोध प्रर्दशन पूर्व निर्धारित हो ।

२०८० सावन २९

किशोरी जिस्क्याएको निहुमा भएको झडपमा परि घाइते भएका अन्सारीको ज्यान गयो

बढनिहार । किशोरी जिस्क्याएको निहुमा झडप हुदा पर्सागढी नगरपालिकाको वडा नं–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ ।

२०८० सावन २४

मानवअधिकारकर्मी बजगाईमाथि आक्रमणगर्नेलाई कारवाही गर्न एलायन्सको माँग

सीमरा । राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलायन्स )बाराका कोषाध्यक्ष शान्ता कुमारी बजगाई माथी साउन २१ गते भएको कुटपीटको घटना प्रति एलाइन्सले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८० सावन २३

नशामा धुत सेवाग्राहीले कार्यालयमै कर्मचारी कुटे, पाडेपुरको प्रहरी मौन, कारवाहीको माँग गर्दै सिडिओलाई गुहार

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका कर्मचारीले सुरक्षाको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा गुहार माँगेका छन । गाउँपालिकाको वडा नं–४ का जैनुल्लाह मिया,भुलावन मिया,ताहिर हुसेन मिया मन्सुरीले लागु औषधको सेवान गरि मात्तिएर कर्मचारीमाथि हातपात गरेका थिए ।

२०८० सावन २३

रहेनन फूटबलका धरोहर हरि बहादुर श्रेष्ठ

वीरगन्ज । मध्य तराईको फूटवलका धरोहर प्रशिक्षक हरि बहादुर श्रेष्ठको निधन भएको छ ।

२०८० सावन २२

राउन्ड टेबल नेपालद्वारा ४० रोपिएका बिरुवा पोखरीया नगरपालिका लाई हस्तान्तरण

बीरगंज ।राउन्ड टेबल नेपालले आइतवार पोखरिया नगरपालिकामा एक भब्य कार्यक्रमको आयोजना गरेर बृक्षारोपण गरिएको ४० हजार बिरुव नगरप्रमुख प्रदुम्न प्रसाद चौहान लाई हस्तान्तरण गरेको छ ।

२०८० सावन २१

पर्सा प्रहरीमा बैकिङ र सार्वजनीक शान्ति बिरुद्धको कसुरका मुद्धाको चाप बढ्दो

बीरगंज । पर्सा प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्षको प्रगती प्रतिवेदन सार्वजनीक गरेको छ ।

२०८० सावन १९

शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा अदालतमा हाजिर,

भरतपुर । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा बिहिबार चितवन जिल्ला अदालत हाजिर भएका छन् ।

२०८० सावन १८

नगवामा ३० वर्षिय मियाँको शब बरामद , प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । वीरगञ्जको नगवामा ३० वर्षीय नजिम मियाँको शब फेला परेको छ । वीरगंज महानगरपालिकाको वडा नं १६ नगवामा उनको शव फेला परेको हो। युवाको मृत्युको बारेमा यकिन तथ्य सार्वजनकि भएको छैन । प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

२०८० सावन १७

बिधुतीय प्रणालीबाट घर नक्सा दिने मधेशको पहिलो स्थानीय सरकार बन्यो बागमती नगरपालिका

हरिवन । सर्लाहीको बागमती नगरपालिकाले घर नक्सा अब बिधुतीय प्रणालीबाट गर्ने भएको छ । विद्युतिय प्रणालीबाट नक्सा पास गर्ने बागमती नगरपालिका मधेशको पहिलो नगरपालिका हो ।

२०८० सावन १४

खानेपानीको समस्या समाधान गर्न कांग्रेसले बुझायो ज्ञापान, गुप्ताले बाँडदैछन पानी

बीरगंज । खानेपानीको समस्या समाधान गर्न नेपाली काग्रेंस पर्साले आज वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह तथा उपप्रमुख इम्तियाज आलमलाई ज्ञापन पत्र बुझाएको छ ।

२०८० सावन १०

नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण हटाइयो,सडक भयो फराकिलो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ ।

२०८० सावन १०

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.