logo

बाल सुधार गृहबाट फरार बाल कैदी पक्राउ

बीरगंज । तीन दिन अगाडि बीरगन्जको बाल सुधार गृहबाट फरार बाल कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

२०८० असोज १४

प्रतिबन्धित लागु औषध गाँजा सहित बहुदरमाईका दुई जना पक्राउ

बीरगंज । प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको बिन्दवासीनी गाउँपालिका वडा नं–५ बाट चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

२०८० असोज १२

बिजयबस्तीका श्रेष्ठ ३२ किलो चरेश सहित पक्राउ

वीरगंज ।३२ किलो चरेश सहित पर्साको ठोरी गाउँ पालिकाको वडा नं – ४ बिजयबस्तीका क्षेत्र बहादुर श्रेष्ठ पक्राउ परेका छन । उनलाई प्रहरीले जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेशसहित पक्राउ गरेको हो ।

२०८० असोज ७

खेतमा भारीमात्रामा लागु औषध बरामद, प्रहरी भन्छ, थप अनुसन्धान भइरहेको छ

वीरगञ्ज । खेतमा बेवारिसे अवस्थामा छाडिएको लागु औषध प्रहरीले बरामद गरेको छ । महानगरपालिका वडा नं–२२ मनियारीका देवेन्द्र यादवको खेतबाट प्रहरीले भारी मात्रामा लागु औषध बरामद गरको हो ।

२०८० असोज ७

कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जली ब्यक्त गर्न पर्सागढी नगरपालिकामा सार्वजनीक बिदा

पर्सागढी । पर्सागढी नगरपालिकाले आफनो एक जना सदस्यको देहान्त भएको शोकमा एक दिन बिदा दिने भएको छ

२०८० असोज ६

मलंगवा घटनाको बिरोधमा शनिवार बीरगंज बन्द रहयो

वीरगंज । सर्लाहीको मलंगवामा भएको घटनाको विरोधमा शनिबार वीरगंज बजार बन्द भएको छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगंज बजार बन्द गराएका हुन् ।

२०८० असोज ६

प्रतिबन्धित लागु औषध सहित हेटौडाका तमाङ पक्राउ

बीरगंज । प्रतिबन्धित लागु औषध सहित एक जना मानिस पक्राउ परेका छन ।

२०८० असोज ४

घाँटी रेटि महिलाको हत्या ,अनुसन्धान जारी, नतिजा चाडै आउने प्रहरीको बिश्वास

वीरगञ्ज । जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा ४० वर्षीया कान्ति देवी मुखिया बिन हत्या भएको छ । उनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२०८० असोज ३

संवाद मार्फत द्धन्द रुपान्तरण सम्बन्धी तीन दिने तालिम शुरु

बीरगंज । समाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजनामा संवाद मार्फक द्धन्द रुपान्तरण विषयक तीन दिने तालिम बाराको बरेवा दरबार होटल कलैयामा आजदेखि शुरु भएको छ ।

२०८० असोज १

लागू औषध सहित जीतपुर सीमरा उपमहानगरका थापा पक्राउ

बीरगंज । प्रहरीले प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको छ ।

२०८० भदौ ३१

ब्रम्हनगर र बुद्दनगर जोड्ने ओडार खोला पुलमा राष्ट्रिय झण्डा र बत्तीको ब्यवस्था

बीरगंज । पर्साको ठोरी गाउँपालिका वार्ड न ३ ब्रम्हनगर र बुद्दनगर जोड्ने ओडार खोला पुलमा आज एक कार्यक्रमका वीच राष्ट्रिय झण्डा र सेन्सर बत्ती जडान गरिएको छ ।

२०८० भदौ ३०

सूचनाको भोक मेट्ने रेडियो प्रभावकारी माध्यम होः पूर्व महानगरप्रमुख सरावगी

वीरगन्ज । बीरगंज महानगरपालिकाका पूर्व प्रमुख बिजय कुमार सरावगीले आम नागरिकको सूचनाको भोक मेटने प्रभावकारी माध्यम रुपमा रेडियो नै रहेको बताएका छन ।

२०८० भदौ २७

ठोरीमा मानव बेचबिखनबारे अन्तरक्रिया, शंकास्पद गतिविधि देखिए सूचना दिन अध्यक्ष श्रेष्ठको अपिल

ठोरी । ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले सूचना र प्रविधिका कारण मानव बेचबिखन तथा ओसार पसारको अपराधीक काम बढेको बताएका छन ।

२०८० भदौ २०

स्व.थपलियाको अभाव संगठनले शोधभर्ना गर्न सक्दैनः महानिरिक्षक अर्याल

बीरगंज । सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

२०८० भदौ १३

पत्रकारिताको स्तरबृद्धिकालागि महानगर हातेमालो गर्न तयारः महागरप्रमुख सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख पत्रकार महिलाहरुको सीप र क्षमता अभिबृद्धिकालागि बीरगंज महानगरले सहयोग गर्ने बताएका छन ।

२०८० भदौ १२

क्रेनको हुक चुडिएर लाग्दा वीरगन्ज महानगरपालिका १४ पिप्राका कुर्मीको ज्यान गयो

बीरगंज । जीतपुरसिमरा १ स्थित हुलास स्टीलमा कार्यरत एक सवारी चालकको बधुवार मृत्यु भएको छ । उद्योगमा काम गर्ने क्रममा क्रेनको हुक चुडिएर लाग्दा वीरगन्ज महानगरपालिका १४ पिप्राका वीरेन्द्र राउत कुर्मीको मृत्यु भएको हो ।

२०८० भदौ ६

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.