logo

कलाकारहरुलाई सम्मन गरिने 

वीरगञ्ज, ०५ चैत ्र उत्कृष्ट प्रतिभाको सम्मान र संरक्षण गर्ने उदेशयले आयोजना हुन गइरहेको वीरगञ्ज युथ स्टार अवार्डस्को पहिलो चरण अर्थात उद्घाटन सत्र आज सम्पन्न भएको छ ।

3/18/2017

सार्वजनिक भयो " म तिम्रो माया"

फाल्गुण ९  वीरगञ्ज | वीरगञ्जमा निर्माण भएको अर्को नयाँ म्युजिक भिडियो आज सार्वजनिक भएको छ । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो ।

2/19/2017

वीरगञ्जमा ‘नेपाल आइडल’ को अडिसन शुरु

वीरगञ्जमा शुक्रबार देखी ‘नेपाल आइडल’ को अडिसन शुरु भएको छ । वीरगञ्ज–१४ रानीघाट स्थित ज्ञान वाटीका माध्यमिक विद्यालय परिसरमा शुक्रबारदेखी नेपाल आइडलको अडिसन शुरु भएको आयोजक संस्था एपी वान टेलिभिजनका वीरगञ्ज ब्युरो प्रमुख जितेन्द्र साहले बताए ।

2/3/2017

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

1/26/2017

नेपाली चेली तेरियाले जितिन 'झलक दिखला जा'को ताज

नेपाली चेली तेरिया फौजा मगरले भारतिय टेलिभिजन च्यानल कलर्स टिभीको चर्चित शो 'झलक दिखला जा' को ताज जितेकी छिन् । यद्धपी कलर्स टिभीले यो निर्णयलाई औपचारिक घोषणा भने गरेको छैन् । 

1/20/2017

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ ।

1/20/2017

कमेडियन भारती सिंहले गरिन् इन्गेजमेन्ट

 दुई बर्ष प्रेम सम्बन्धमा रहेपछि कमेडियन भारती गुप्ता र हर्ष लिंबाचियाले अन्ततः इन्गेजमेन्ट गरेका छन् ।

1/19/2017

यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ

जब तपाईँलाई गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ - फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।पिसाब रोक्ने चिज होइन।

1/19/2017

के पहिलो हेराईमा प्रेम सम्भव छ ?

पहिलो हेराईमा पनि प्रेम हुन्छ भन्ने गरिन्छ । तर, के यो साँचो हो । कि यी कुरा चलचित्र र भनाईमा मात्र भर पर्छ । यस्ता प्रश्नको जवाफ धेरैले चाहेका हुन्छन् ।

1/19/2017

सीमापारी/अन्तराष्ट्रिय

कोलकता यौन उत्पीडिन प्रकरण,सामाजिक र इलेक्ट्रोनिक मिडियाबाट पोस्टहरू तत्काल हटाउन सर्वोच्चको आदेश

नयाँ दिल्ली। अगस्त ९ मा कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा हत्या हुनु अघि यौन उत्पीडन गरिएको डाक्टरको पहिचान खुलासा गर्ने र शवको कथित भिडियो क्लिपको सर्कुलेसनमा कडा आलोचना गर्दै सर्वोच्च अदालतले मंगलबार सामाजिक र इलेक्ट्रोनिक मिडियाबाट त्यस्ता पोस्टहरू तत्काल हटाउन आदेश दिएको छ। भारतीय संचारमाध्यमको सहयोगमा

देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह

काठमाण्डौ । बङ्गलादेशमा  कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन ।

बङ्गलादेशका पूर्वप्रधानमन्त्री जिया रिहा

बीरगंज । बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ । 

शेख हसिना सवार विमान भारतीय आकाशमा देखियोशेख हसिना सवार विमान भारतीय आकाशमा देखियो

काठमाण्डौ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी सवार सि–१३० विमान भारतीय आकाशमा देखिएको छ ।

समाज

तेरापंथ युवाको मानवीय काम, पन्ध्र सय युनिट रगत संकलनलागि संचालन गर्दै अभियान

वीरगञ्ज । तेरापंथ युवक परिषद् बीरगन्ज नेपालले बृहत रक्तदान शिविरको आयोजना गर्ने भएको छ । बीरगन्जमा शनिवार एक पत्रकार सम्मेलन गरी परिषद्ले १ बृहत्त रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको छ । रक्ताद कार्यक्रम ११ दिन सम्म संचालन हुनेछ ।

मिडियाका नाममा अराजकता नमच्चाउन काउन्सिलका अध्यक्ष बस्नेतको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन। 

खेलकुद

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस , मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजयी

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लब विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.