logo

सञ्चारकर्मी मनोज पन्तको पुस्तक“बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक

एफएम रेडियोको क्षेत्रमा डेढ दशक देखि अनवरतरुपमा क्रियाशिल कुशल सञ्चारकर्मी एवम कालिका एफएमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उदघोषण कलासंग सम्बन्धित पुस्तक “ बोल,मनको कुरा खोल”को फर्स्ट लुक सार्बजनिक भएको छ

3/30/2018

फिल्म संरक्षण पूनः प्रर्दशनमा आउने

अभिनेता द्वय निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ पुनः प्रदर्शनमा आउने भएको छ

2/27/2018

यो माया कस्तो माया को  सकियो छायांकन

भुषण आनन्द ठकुरी निर्देशित नेपाली कथानक चलचित्र यो माया कस्तो मायाको छायांकन सम्पन्न भएको छ

2/21/2018

बन्ने भयो “गरुड पुराण”कामेश्वर र नाजिर मुख्य भूमिकामा

फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथामा फिल्म ‘गरुड पुराण’ निर्माण हुने भएको छ

1/24/2018

नविन कटुवालको ‘तिरीमीरी झ्याई ’ सार्वजनिक 

गायक नविन कटुवालको नयाँ गित ‘तिरीमीरी झयाइ ’ सार्वजनिक भएको छ ।

12/19/2017

ईश्क मोहब्बत जिन्दाबादको शुभ मुर्हूत सम्पन्न

बीरगंज २३ मंसिर । ईश्क मोहब्बत जिन्दाबाद नामक भोेजपुरी फिल्मको शुभ मुर्हूत आज गहवामाई मन्दिरमा भएको छ ।

12/9/2017

संस्कृति जोगाउँदै वीरगन्जका युवा

‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’

11/9/2017

नेपाली चलचित्रमा डेब्यु गर्दै युवराज केशरी

वीरगञ्ज विगत ५ वर्षदेखि मोडेलिङ्ग क्षेत्रमा क्रियाशिल रहेका नायक युवराज केशरी चाँडै नयाँ अवतारमा देखिने भएका छन् ।

9/26/2017

युवराजको अर्को म्यूजीक भिडियो आउने

बिरगंज२४असाढ/  राजपाका राष्ट्रीय उपाध्यक्ष सरेन्द्र कुर्मीले शनिवार एक समारोहकावीच श्री राधिका मुभी प्रा.लि.को  उदघाटन गरेका छन।

7/8/2017

क्षेत्रीको ए सानी काली कान्छीको म्यूजीक भिडियो आउने

वीरगञ्ज  । प्रिय तिमीलाई म भन्ने गीतबाट चर्चामा आएका  गायक रविन्द्र क्षेत्रीको नयाँ गीत “ए सानी काली कान्छी”को म्युजिक भिडियो असार २३ गते शुक्रबार सार्वजनिक गरिने भएको छ ।

7/1/2017

शुक्रबार आउँदै अनुपकी सानी नानी

वीरगञ्ज ्रवीरगञ्जका रोमान्टिक गायन क्षेत्रका अर्का प्रतिभाशाली गायक अनुप तिवारीको नयाँ गीत सानी नानीको भिडियो प्रिमियरका लागि तयार भएको छ ।

6/27/2017

ग्लोवल नेपाली फिल्म अवार्ड आठ विधामा थप

काठमाडौँ, १२ जेठ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ ।

5/25/2017

युवराजलाई उनी मन पर्यो

वीरगञ्ज ्र पछिल्लो समय आफ्नो अभिनयको जादुले नेपाल भरिनै चर्चित हुन सफल मोडल युवराज केशरीको नयाँ म्युजिक भिडियो “मलाई उनी मन प¥योे ” मियरका लागि तयार भएको छ ।

5/7/2017

 सकिन मायालाई पाउन युट्युब च्यानल मार्फत सार्वजनिक

वीरगञ्ज, १८ वैशाख चाहेको व्यक्तिलाई मन पराउनु तर भन्न नसक्ने व्यथालाई गायक चन्दन प्रजापतिले शब्दमा वर्णन गर्दै गीतको रुप दिएका छन् ।

5/1/2017

बलिउडमा प्रख्यात कलाकार विनोद खन्नाको निधन

मुम्बई, १४ वैशाख । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ ।

4/28/2017

मिशाल बनाउँदै गायकद्वय तिवारी र मिश्र 

वीरगञ्ज, ६ वैशाख । पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारीले सफलता अर्को खुड्किला पार गरेका छन् ।

4/19/2017

सकिन मायालाई पाउन सार्वजनीक हुने

वीरगञ्ज, ४ बैशाख र माया पछिको बिछोडलाई शब्दमा वर्णण गरि रचिएकोे गीत “सकिन मायालाई पाउन” प्रिमियरका लागि तयार भएको छ ।

4/17/2017

बारामा खाना महोत्सव सम्पन्न

बाराको सिमरामा आयोजना गरिएको ‘बारा खाना महोत्सव’ सफलता पूर्वक सम्पन्न भएको छ । नयाँ बर्ष २०७४ को अवसरमा चैत ३१ गते बाट आयोजना गरिएको महोत्सब हिजो सम्पन्न भएको हो ।

4/16/2017

एक मिशालको भिडियो सार्वजनिक 

वीरगञ्ज, २६। चैत पछिल्लो समय निकै नै चर्चामा रहेको गीत एक मिशालको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।

4/8/2017

कपीललाई नवजोतले पनि छाड्ने

एजेन्सी । भारतीय चर्चित कमेडियन टिभी रियालीटी शो कमेडी नाइट्‌स विथ कपिलबाट पूर्व क्रिकेटर नवजोत सिंह सिद्धू पनि निस्कने भएका छन्।

3/26/2017

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.