logo

वीरगंजमा भोजपुरी फिल्म अवार्डको आयोजना गरिने 

वीरगंज, ७ चैत्र । माँ राधिका इंटरनेशनल मुभिज प्रालिले वीरगंजमा पहिलो चोटी भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ ।

3/20/2017

कलाकारहरुलाई सम्मन गरिने 

वीरगञ्ज, ०५ चैत ्र उत्कृष्ट प्रतिभाको सम्मान र संरक्षण गर्ने उदेशयले आयोजना हुन गइरहेको वीरगञ्ज युथ स्टार अवार्डस्को पहिलो चरण अर्थात उद्घाटन सत्र आज सम्पन्न भएको छ ।

3/18/2017

सार्वजनिक भयो " म तिम्रो माया"

फाल्गुण ९  वीरगञ्ज | वीरगञ्जमा निर्माण भएको अर्को नयाँ म्युजिक भिडियो आज सार्वजनिक भएको छ । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो ।

2/19/2017

वीरगञ्जमा ‘नेपाल आइडल’ को अडिसन शुरु

वीरगञ्जमा शुक्रबार देखी ‘नेपाल आइडल’ को अडिसन शुरु भएको छ । वीरगञ्ज–१४ रानीघाट स्थित ज्ञान वाटीका माध्यमिक विद्यालय परिसरमा शुक्रबारदेखी नेपाल आइडलको अडिसन शुरु भएको आयोजक संस्था एपी वान टेलिभिजनका वीरगञ्ज ब्युरो प्रमुख जितेन्द्र साहले बताए ।

2/3/2017

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

७० प्रतिशत महिला पार्टनरको पर्खाइमा छन्

1/26/2017

नेपाली चेली तेरियाले जितिन 'झलक दिखला जा'को ताज

नेपाली चेली तेरिया फौजा मगरले भारतिय टेलिभिजन च्यानल कलर्स टिभीको चर्चित शो 'झलक दिखला जा' को ताज जितेकी छिन् । यद्धपी कलर्स टिभीले यो निर्णयलाई औपचारिक घोषणा भने गरेको छैन् । 

1/20/2017

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ ।

1/20/2017

कमेडियन भारती सिंहले गरिन् इन्गेजमेन्ट

 दुई बर्ष प्रेम सम्बन्धमा रहेपछि कमेडियन भारती गुप्ता र हर्ष लिंबाचियाले अन्ततः इन्गेजमेन्ट गरेका छन् ।

1/19/2017

यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ

जब तपाईँलाई गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ - फेरि स्वास्थ्यको ख्याल पनि त गर्नुपर्यो, त्यसैले यो कुरा महत्वपूर्ण हुन आउँछ।पिसाब रोक्ने चिज होइन।

1/19/2017

के पहिलो हेराईमा प्रेम सम्भव छ ?

पहिलो हेराईमा पनि प्रेम हुन्छ भन्ने गरिन्छ । तर, के यो साँचो हो । कि यी कुरा चलचित्र र भनाईमा मात्र भर पर्छ । यस्ता प्रश्नको जवाफ धेरैले चाहेका हुन्छन् ।

1/19/2017

सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

अर्थिक राजधानी “पानी संकट”मा सोझै मोटर जडान गरी पानी तान्नेलाई कारवाही गर्ने महानगरको चेतावनी

वीरगंज ।  भू–जल सतह घटेपछि वीरगंजमा पानीको चरम अभाव देखिएको छ । चापाकलहरू सुक्न थालेपछि नगरवासीको दैनिक जीवनमा गम्भिर असर पारेको छ । पिउने खाना पकाउने, सरसफाइ, पशुपालन जस्ता आधारभूत कामसमेत प्रभावित भएका छन्।

भंसार छलीको सवा करोडको समान सहित  मालबाहक ट्रक नियन्त्रणमा, कारवाहीकालागि राजस्व अनुसन्धानमा बुझाइयो

बारा । बारा प्रहरीले अवैधरूपमा भन्सार छली गरी ल्याइएका करिब १ करोड २५ लाख २४ हजार रुपैयाँ बराबरका विभिन्न सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.