logo

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा हुने

हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आयोजना हुने भएको छ ।

२०८० फागुन ५

भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ शुक्रवारदेखी बीरगंजका हलमा प्रर्दशनमा आउने

वीरगञ्ज । भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ आउने शुक्रवारदेखी प्रर्दशनमा आउने भएको छ ।

२०८० फागुन १

खुशी लिम्बूको “मैच्याङको गालाको कोठी”गीत सार्वजनिक

काठमाडौं । खुशी लिम्बूको “मैच्याङको गालाको कोठी”गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

२०८० माघ २८

मिसेस नेपालको उपाधी इटहरीकी थापाले जीतीन

काठमाडौँ । ‘मिसेस नेपाल र्वल्ड २०२३’ को उपाधि इटहरीकी पृथ्वीया थापाले जितेकी छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिसहित मस्ट ट्यालेन्टेडको उपाधि पनि हात पारेकी छन् ।

२०८० कार्तिक २४

कल्याण चौलागाईंको निर्देशनमा ‘सिन्धुपाल्चोक घुम्न जाउ’ सार्वजनिक

बैरागी च्याङ्बा र सोनाम ह्योल्मोको आवाजमा रहेको ‘सिन्धुपाल्चोक घुम्न जाउ’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

२०८० बैशाख १३

मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा हुने

वीरगञ्ज । मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा यहि शुक्रबार बिहान हुने भएको छ ।

२०७९ फागुन ३

सुपक अधिकारीको ‘गड्यो प्यार दिलमा’ सार्वजनीक

सुपक अधिकारीले पहिलो पटक नयाँ गीत बजारमा ल्याएका छन् ।

२०७८ चैत १९

अनलाईन बेली डान्स सिक्ने अवसर बिनु शाक्यले शुरु गर्ने भइन कार्याशाला

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै  कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन ।

6/1/2021

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्यो

स्टेण्डअप कमेडियनको समूह ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

5/28/2021

हसाउँदा हसाउँदै नेप्ग्याजम सगरमाथामा  

नेपाली कलाकारिता क्षेत्रमा पृथक कलाले हाँसो छर्दै संसारभरका नेपालीहरुको मनमस्तिस्कमा बस्न सफल रहेको नेप्ग्याजमले  सगरमाथाको कालापत्थरमा स्ट्याण्डप कमेडी कार्यक्रम गर्ने तयारी गरेको छ ।

5/1/2021

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

वीरगंजमा सम्पन्न सञ्चारकर्मीहरुको भेलाले रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरेको छ ।

3/4/2021

कोरोनापछि पनि नमस्कार गर्ने चलन लाई निरज्तरता दिन महानायकको आग्रह

नेपाली रजतपटका महानायक राजेश हमालले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिनु भएको छ

3/22/2020

वीरगन्जकी चेली उषाको पनि भयो डिभोर्स 

हास्य कालाकार मनोज गजुरेल र उनकी श्रीमती, रामकृष्ण ढकालको दम्पतीको पारपाचुकेपछि अर्को एउटा चर्चित जोडीको पारिवारिक सम्बन्ध चुडिएको छ । वीरगन्जकी चेली पूर्वमिस नेपाल उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट अलग भएको बताएकी छिन् ।  

3/15/2020

तीन दिनमा बागीको कमाई त्रिपन्न करोड

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ ले सिनेमा घरमा आफ्नो उपस्थिति जनाइसकेको छ र दर्शकलाई मनोरञ्जन दिइरहेको छ

3/10/2020

ए मेरो हजुर ४ टिमको होली सामान्य

चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले यस वर्षको होली विगतको जस्तो रमाइलो छैन

3/10/2020

प्रदेश सरकारको दुई वर्षे अवधी २६ उपलब्धी,संघीयता बचाउने देखी पोखरी सिंगार्नेसम्म

प्रदेश सरकार निर्माण भएको २ वर्ष पुगेको अवसरमा प्रदेश २ सरकारले आफनो २ वर्षे कार्यकालका उपलब्धहरु सार्वजनीक गरेको छ । २६ वूदामा अखिलेखीत उपलब्धीहरुलाई पूर्ण रुपमा प्रकाशीत गरिएको छ । 

2/15/2020

अष्ट्रेलयामा नेपाली सम्पदा झल्काउने कार्यक्रम हुने

एसएपी इन्ट्ररटेन्टमेन्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा फेसन अफ हेरीटेज २०२० को आयोजना हुने भएको छ । नेपाली हेरीटेजलाई फेसन सो को माध्यामबाट प्रवासमा बस्ने नेपालीहरु र अष्ट्रेलियाका नागरीकहरुका बिच उजागर गर्ने उद्दश्य रहेको एसएपी प्रमुख कार्यकारी अधिकृत सन्तोष अधिकारीले वताएका छन् ।

2/3/2020

डान्स प्लसका निर्णायक  धर्मेश वीरगंज आउँदै

लामो अन्तरालपछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ

12/30/2018

कस्मिक लभ’ को गीतमा दीयासँग रोमान्टिक बने प्रशान्त

ह्याण्डसम भिलेनका रुपमा परिचित प्रशान्त ताम्राकारलाई पहिलो पटक रोमान्टिक अवतारमा देख्न पाइने भएको छ । फिल्म ‘कस्मिक ल’’ मा उनी अभिनत्री दीया मास्केसँग रोमान्टिक बनेका छन्

8/28/2018

पप्पु कन्स्ट्रक्शनका संचालक सासद रौनीयारलाई ज्यानमारा केशमा कारवाही गर्न माँग  

पूर्व सभासद् तथा नेकपाका नेता सत्यनारायण भगतले समयमै निर्माण कार्य नसक्ने पप्पु कन्ट्रसनका संचालक सासंद हरिनारायण रैनियार विरूद्द पक्राउ गरि कारवाही गर्न गृहमन्त्रालयमा किटानी जाहेरी दिएका छन

8/28/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.