logo

मध्यरातमा बीरगंजका क्यासिनोमा मुख्यमन्त्रीको छापा, एक नेपाली पक्राउ, नियामक निकायहरुको  निष्ठा उदागिंयो

वीरगन्ज ।नेपालीहरुलाई जुवा खेलाएर बिल्लीवाँठ बनाउदै आएका बीरगंजका केही क्यासिनोमा मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मध्य रातमा अनुगमन गरेका छन ।

२०८१ फागुन ८

मुख्यमन्त्री सिंहद्वारा बीरगंजका अस्पतालको अनुगमन, गैरकानूनी रुपमा संचालीत इन्डो नेपाल अस्पताल बन्द गर्न निर्देश

वीरगञ्ज । गैर कानूनी रुपमा संचालती बीरगंजको इण्डो नेपाल हस्पिटल बन्द हुने भएको छ ।

२०८१ फागुन ७

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको रिपोर्ट,कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी र पटेर्वा मधेशमै पहिलो र दोश्रो स्थानमा

वीरगन्ज । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी गाउँपालिकाले उच्च अंक हासिल गरेको छ ।

२०८१ फागुन २

कलैयाको सुधारगृहमा रहेका युवाको कुटपिटबाट मृत्यु, अनुसन्धानकालागि संचालक अली सहित सात जना पक्राउ

वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका कलैया–९ रामपुर टोलका ३४ वर्षिय  धिरेन्द्र भनिने प्रदीपप्रसादको  सुधार गृहमा मृत्यु भएको छ ।

२०८१ फागुन २

फागुन १२ गतेदेखि  सात पालिकाकालागि मालपोत र नापीको काम पोखरियाबाट हुने

वीरगञ्ज । पर्सा जिल्लाको मध्यभागमा रहेको पोखरियामा सेवाकेन्द्रहरु संचालनमा आउने भएका छन ।

२०८१ फागुन २

प्रहरीलाई कानून बमोजीम जनताको काम छिटो छरितो गर्न  डिआइजी  आचार्यको निर्देशन

वीरगन्ज ।नेपाल प्रहरीको मधेस प्रदेशका  डिआइजी लालमणि आचार्यले प्रहरीलाई कानून बमोजीम जनताको काम छिटो छरितो गर्न निर्देशन दिएका छन ।

२०८१ माघ २६

दशदिन देखी बेपत्ता बालक चौधरी मृत अवस्थामा फेला परे

बारा । बारा सिमराबाट हराइरहेका बालक आज मृत फेला परेका छन् ।

२०८१ माघ २६

राम्रो भवनमा उपचार गर्न पाउँ भन्दै सेता मान्छेहरु सडकमा,न्याय सम्पादन गर्ने निकायलाई पनि सांकेतीक ध्यानाकर्षण

वीरगञ्ज । बीरगंजको नारायणी अस्पतालका चिकित्सक कर्मचारीहरुले पाँच मिनेट त्रिभूवन राजपथको अस्पताल अगाडिको सडक खण्ड जाम गरेका छन ।

२०८१ माघ १८

प्रमुख प्रशासकीय अधिकृतको सरुवाको समझदारीका कारण पछि हटे नगरप्रमुख तेली, बहुदरमाईको बिवाद सुल्झियो

वीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाको आन्तरिक विवाद सुल्झिएको छ । यो संगै गत कार्तिक ८ गते भएको नगरसभाको निर्णयहरु कार्यान्वयन हुने भएको छ ।

२०८१ माघ १७

पर्सामा तस्करी नहुने र गर्न नदिने पर्सा प्रहरी प्रमुख मिश्रको ठोकुवा

वीरगन्ज । पर्सा प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीले सिफारिश मुक्त भएर काम  गर्ने बताएका छन् ।

२०८१ माघ १७

बीरगंजको आइसीपी तस्करीको,अखडा, संघीय साँसद, भंसारको “संसार” थाहा पाएपछि परे आश्चर्यमा

बीरगंज ।बीरगंजमा रहेको आइसीपी (एकिकृत भन्सार जाँच चौकी) तस्करीको अखडा भएको  बताइएको छ ।

२०८१ माघ १६

स्रोत नखुलेको दश लाख सहित पर्साका दुई जना बाराबाट पक्राउ

कलैया । प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

२०८१ माघ १५

मदन रुन्चेको गोदाममा सशस्त्र प्रहरीको छापा, लाखौको सामान भंसार बुझाइयो

बीरगंज । प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको एक टोलीले सोमवार आदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली गरि भित्र्याइएको कपडा बरामद गरेको छ ।

२०८१ माघ १४

मेयर हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्री समक्ष महासंघको माँग

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घट्नामा संलग्नहरुलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ ।

२०८१ माघ १४

उत्पादनमा शुन्य र उपभोगमा बिलासिताको अवस्था रहदा सम्म समृद्धि आउदैनः महासचिव सी

बीरगंज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले जनताबाट उठेको तागत माओवादीले छोडेर गल्ती गरेको बताएका छन ।

२०८१ माघ १२

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.