logo

जनकपुरधाममा यातायात ब्यवस्था कार्यालयको आफ्नै भवनको मुख्यमन्त्री सिंहले गरे शिलान्यास

जनकपुर । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ।

२०८१ फागुन २९

मानव बेचबिखन आरोप लागेका चार जना पूर्पक्षकालागि कारागार चलान

बीरगंज मानव बेचबिखन आरोप लागेका चार जनालाई पर्सा जिल्ला अदालतले चार जनालाई पूर्पक्षकालागि करागार चलान गरेको छ ।

२०८१ फागुन २३

सात दिन भित्र विवरण बुझाउन तीन मन्दीरलाई  महानगरको पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले बीरगंज भित्र रहेका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको छ ।

२०८१ फागुन २१

सप्तरीको मलेठको एक गोदाममा स्थाीय प्रशासनको छापा,२४ क्वीन्टल १९ किलो  गाँजा बरामद, चार जना पक्राउ

राजबिराज । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित एक गोदामबाट २४ क्वीन्टल १९ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले ४ जनालाई फक्राउ गरेको छ ।

२०८१ फागुन १९

लक्ष्य प्राप्तिकोलागि तपाईसंग लगन छ भने अवरोधहरु हटनेछनः महानगर प्रमुख सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लक्ष्य प्राप्तिकालागि लगन आवश्यक भएको बताएका छन ।

२०८१ फागुन १६

आफनै साथी हत्याको आरोपमा तीन जना पक्राउ

वीरगञ्ज । आफ्नै साथीको हत्या आरोपमा पर्सा प्रहरीले   तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का  बर्षीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी रहेका छन् ।

२०८१ फागुन १५

माफियाले देशलाई बन्धक बनाएर हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन्ः पूर्व राज्यमन्त्री अन्सारी

वीरगञ्ज । सिमेन्टमा गरिएको कार्टेलिङ विरूद्ध नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्यको नेतृत्वमा आज वीरगञ्जमा सृजनात्मक प्रर्दशन गरेका छन ।

२०८१ फागुन १५

लहानमा अनलाइनबाट नागरिकता  सिफारिस सेवा ,चौधरी र साहुले पाए नागरिकता

गोलबजार । इलाका प्रशासन कार्यालय लहानले अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु गरेको छ ।

२०८१ फागुन १४

सुरक्षा चुनौती बढाउने सानो हतियार सहित दुई भारतीय रातोमाटे चेकप्वाइन्टबाट पक्राउ

वीरगन्ज ।मकवानपुर प्रहरीले सानो हतियार सहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

२०८१ फागुन १२

नापी र मालपोतको शाखाका बिषयमा क्रेडीटको होडवाजी, संघीय मन्त्री र पोखरियाका मेयरको स्टाटस युद्ध

बीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहानले सामाजिक संजाल मार्फत पोखरियामा  केही सरकारी कार्यालयको सेवा केन्द्र संचालनमा आउने कुरालाई लिएर सामाजिक संजालमा ब्यक्त गरिएका टिका टिप्पणी प्रति कडा प्रतिक्रिया ब्यक्त गरेका छन ।

२०८१ फागुन ११

मधेशका गृहमन्त्री एक्शनमा,अपराधी जोगाउने आफनै पार्टीका नेता कार्यकर्ताले पनि उन्मुक्ति पाउदैननः गृहमन्त्री लेखी

जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बलात्कारीलाई संरक्षण गर्ने काममा लाग्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन ।

२०८१ फागुन ९

एघार किलो चरेश सहित बुनियादकी ३० वर्षिया आरती पक्राउ

वीरगन्ज । लागू औषध चरेशसहित पर्साबाट बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ बुनियादकी आरती यादव पक्राउ परेकी छिन ।

२०८१ फागुन ८

सामुहिक बलात्कार पीडित सदाको घरमा प्रशासक सहित पुगे गृहमन्त्री लेखी, भन्छन दोषीलाई जोगाउने कुनै प्रपन्च सफल हुदैन

सिराहा ।  मधेश प्रदेशका गृह संचार तथा  कानून मन्त्री राजकुमार लेखीसंग  जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको परिवारले गुनासो गरेका छन ।

२०८१ फागुन ८

श्रीमतीको हत्यागरि फरार रहेका श्रीमान पाँच वर्षपछि गिरफ्तार

राजविराज । आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका एक जना व्यक्तिलाई सप्तरी प्रहरीले ५ बर्ष पछी पक्राउ गरेको छ  ।

२०८१ फागुन ८

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.