logo

भूक्तानी बिवाद मिले पछि नारायणी अस्पतालको एमआरआई सेवा संचालन

 इसीमाना सम्बाददाता      २०८१ भदौ ३० गते १६: २३ मा प्रकाशित     100   पटक पढिएको

बीरगंज, । भूक्तानी बिवाद मिलेपछि ६ महिना देखी बन्द रहेको बीरगंजको नारायणी अस्पतालको एमआरआई सेवा आइतबारदेखि सुचारु भएको छ ।

 

२० प्रतिशक रकम आपूर्तीकर्ता कम्पनीले नपाएपछि मेशीन उत्पादक चिनीया कम्पनिले मेशीनको सफ्टवेयर अपडेट (अद्यावधिक) गरेको थिएन । अपडेट नभएै कारण गएको बैशाख देखी मेशीन बन्द हुन पुगेको थियो । त्यस अघि पाँच महिना सम्म मेशीन संचालनमा रहेको थियो ।


अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले आपूर्तीकर्ताले नेपाल सरकारलाई ५ प्रतिशत कर तिर्न राजी भएपछि आफूहरुले बाँकी रकम भूक्तानी गरेको बताए ।


भूक्तानी संगै सफ्टवेयर अपडेट भएको छ । नारायणी अस्पतालले ८ हजारमै यो सेवा दिदै आएको छ । निजी क्षेत्रबाट दिइने यो सेबा भने नारायणी अस्पतालको भन्दा दोब्बर महंगो रहेको छ।

मेशीन ३० करोडको लागतमा खरिद गरिएको हो । संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरेकोमा लुम्बिनी हेल्थ केयर प्रा.ली आर्फत चीनबाट मेशीन ल्याइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

काठमाण्डौ ।चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ ।

समाज

‘पडकास्टिङस् सङ्क्षिप्त परिचय’ पुस्तक सार्वजानिक

काठमाडौं । सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रबार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गरेको छ।

श्रद्धालु भक्तजनकालागि ओम बिनायक ट्राभल्सको सौगात,मन्दीर सम्म निशुल्क बस सेवा

कलैया । कलैया देखी गढीमाई मन्दीर सम्म पहिलो पटक निशुल्क बस सेवा संचालनमा आएको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.