logo

देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज

      5/5/2021 गते 00 00 मा प्रकाशित     656   पटक पढिएको

आज देशभर १ हजार ९९३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। योसहित हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भइसकेका छन्।

कुल संक्रमितमध्ये नेपालमा कोरोना निको हुनेको दर ८० दशमलब ६ प्रतिशत रहेको छ।

गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो। हालसम्म ३ लाख ५९ हजार ६१० जना व्यक्ति संक्रमित भइसकेका छन्।

देशभर ५८ संक्रमित मृत्यु भएसँगै हालसम्म ३ हजार ४७५ जना संक्रमितको मृत्यु भएको छ।  हाल सक्रिय संक्रमितको सख्ंया ६६ हजार ३५२ पुगेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.