logo

नारायणी अस्पताललाई प्रदेश सकारले दियो २ थान भेन्टिलेटर अक्सिजन र औषधीलाई थप सहयोग दिने प्रतिवद्धता ब्यक्त

      5/13/2021 गते 00 00 मा प्रकाशित     556   पटक पढिएको

प्रदेश् २ का मुख्यमंत्री लाल बाबु राउतले नारायणी अस्पताललाई दुई थान भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.संजय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गर्नु भएको हो । 

वीरगंजमा तिब्र रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न तथा  नियन्त्रणकालागि  उपचार गर्न 

अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गरिएको मुख्यमंत्रीका स्वकीय सचिव दीपक यादवले बताउनु भएको छ । 
अक्सिजन लगायत अति आवश्यक औषधी व्यवस्थापन गर्नको लागी प्रदेश सरकार बाट २० लाख उपलब्ध गराउने प्रतिवद्धता समेत मुख्यमंत्री राउतले जनाउनु भएको छ । 

 संक्रमित हरुको उपचारमा आवश्यक पर्ने अक्सिजन लगायत अति आवश्यक औषधी व्यवस्थापन गर्नको लागी थप सहयोग समेत गर्ने पनि उहाँले बबताउनु भयो । संघ


, नारायणी अस्पतालको परिसरमा भएको कार्यक्रममा बीरगंजका नगर प्रमुख विजय सरावगी, प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, अस्पतालका अध्यक्ष, पुरेन्द्र लाला लाभ लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.