logo

पाँच हजार चार सय पचपन्न जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किए

      5/15/2021 गते 00 00 मा प्रकाशित     676   पटक पढिएको

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४ सय ५५ जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई घर फर्किएका छन । 
स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १७ हजार ९सय ७१  जनाको पीसीआर र ५ सय ७७  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १ सय ६७   जना संक्रमित पुष्टि भएका छन्। पिसिआरबाट ८ हजार ४६ र एन्टीजेन विधिबाट १ सय २१ संक्रमित पुष्टि भएका हुन्।

 

२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। 
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७ सय ४० पुगेको छ।  ६ सय ७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.