logo

देशभर सात हजार ९ सय ८९ जना कोराना संक्रमित निको भए

      5/19/2021 गते 00 00 मा प्रकाशित     645   पटक पढिएको

पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।

योसँगैँ नेपालमा हालसम्म  तीन लाख ६० हजार ४ सय १३ जना संक्रमित निको भईसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ९ जना व्यक्ति संक्रमित पुष्टि भएका ह्न्।२४६ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर   ८ सय ४४ जना क्वारेन्टाइन्टमा रहेका छन्। देश भर सक्रिय संक्रमितको सख्ंया  एक लाख २२ हजार ७ सय २ पुगेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.