logo

महामन्त्री थापा, नारायणी अस्पतालमा राहत प्याकेज घोषणा गर्न सरकारलाई सुझाव

 इसीमाना सम्वाददाता     २०८२ भदौ १३ गते ०४: १३ मा प्रकाशित     665   पटक पढिएको

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज नारायणी अस्पतालमा हैजा संक्रमित विरामीहरुसंग भेटघाट गरेका छन् ।

 

पूर्वस्वास्थ्य मन्त्री एवम् कांग्रेस महामन्त्री थापाले आज विहान नारायणी अस्पतालमा हैजा संक्रमति विरामी तथा अस्पतालको अनुगमन गरेका हुन । 

 

भेटघाटका क्रममा महामन्त्री थापाले विरामीहरुलाई सरकारले सबै सहयोग गर्ने आश्वासन दिए  । अस्पतालको इमरजेन्सी वार्डमा उपचाररत विरामीहरुसंग भेटघाट गर्दै सरकारले तत्काल राहत प्याकेज घोषणा गर्न जरुरी रहेको औल्याएका छन् ।

 

यो साथै स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर हैजाको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएको अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले बताए । उनका अनुसार अस्पतालमा ५ सय श्ययामा स्तरोन्ती गर्नकालागि पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।


मधेस झरेका कांग्रेस महामन्त्री थापाले वीरगन्ज हैजा रोगको चपेटामा परेकाले सर्वसाधारणको अवस्थाबारे जानकारी लिन नारायणी अस्पताल पुगेका हुन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.