logo

नेपाल मुस्लिम संघ पर्साद्वारा चुनावी भेला सम्पन्न ,संसदमा जनताको आवाज उठाउने रुगंटाको प्रतिवद्धता

वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल मुस्लिम संघ पर्साले चुनावी भेला आयोजना गरेको छ।

२०८२ माघ १३

वडा नं १० मा एमालेको कार्यकर्ता भेला,जनताको आवाजलाई सशक्त नेतृत्वमा बदल्ने उम्मेदवार यादवको प्रतिबद्धता

वीरगंज ।  नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार रिमा कुमारी यादवले वार्ड नं १० मा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि भएकी छिन ।

२०८२ माघ १२

मुक्तेश्वर महादेवको दर्शनसँगै थापाद्वारा सर्लाही–४ मा चुनावी अभियानको शुभारम्भ

बरहथवा । आगामी निर्वाचनको तयारीमा जुटेका नेपाली कांग्रेसका सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ पुगेका छन् ।

२०८२ माघ १२

मधेस प्रदेशबाट राष्ट्रियसभामा एमाले, कांग्रेस र जसपाका उम्मेदवार निर्वाचित

धनुषाधाम । मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ को अन्तिम परिणाम सार्वजनिक भएको छ। चारवटै कलष्टरमा भएका निर्वाचनमा फरक–फरक राजनीतिक दलका उम्मेदवारहरू निर्वाचित भएका छन्।

२०८२ माघ ११

पर्साको २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका दास जनताको वीचमा, जनअपेक्षालाई एजेण्डा बनाउदै

वीरगन्ज । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा जिल्लामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै औपचारिक चुनावी अभियान प्रारम्भ गरेको छ।

२०८२ माघ ११

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार पछि चौधरी भए निराश,पाएनन चुनाव लड्न

काठमाडौँ  । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

२०८२ माघ ११

वीरगन्जमा कांग्रेस उम्मेदवार रुंग्टाको चुनावी दौड ,माइस्थान मन्दीरमा अनुष्ठान पछि अभियान शुरु

वीरगन्ज । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले निर्वाचन अभियान औपचारिक रूपमा अघि बढाएका छन्।

२०८२ माघ ११

नेकपा पर्सा–१ र २ मा क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न, जेनजीका माँग पुरा गर्ने प्रतिवद्धता ब्यक्त

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पर्सा निर्वाचन क्षेत्र नं. १ र २ मा शनिबार भव्य क्षेत्रीय चुनावी कार्यकर्ता भेला सम्पन्न गरेको छ।

२०८२ माघ १०

जीतपुरमा जसपा नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न,चुनाव लक्षीत नीति निर्माण

ठोरी । जिराभवानी गाउँपालिकाको जीतपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालले क्षेत्र नं. ४ अन्तर्गतको चुनावी कार्यक्रमका रूपमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।

२०८२ माघ १०

रुँगटाको चुनावी सम्पर्क कार्यालय सञ्चालनमा, नेपाली कांग्रेस संस्थागत रुपमा बढ्दै

वीरगञ्ज ।  पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार अनिल रुँगटाले तेजराथ टोलामा आफ्नो निर्वाचन सम्पर्क कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएका छन्।

२०८२ माघ १०

नेकपा एमालेको पर्सा क्षेत्र नं ३ को बैठक सम्पन्न , पार्टी शक्ति निर्वाचनमा परिचालन हुने

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटी बैठक सम्पन्न भएको छ।

२०८२ माघ १०

नेकपाको कडा कदम,आधिकारिक उम्मेदवारविरुद्ध उभिएका स्थापित नेताहरु पार्टीबाट निष्कासित

काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै आन्तरिक अनुशासन कडाइका साथ लागू गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्णयको अवज्ञा गर्ने सात जना नेता तथा कार्यकर्तालाई निष्कासन गरेको छ।

२०८२ माघ १०

कैलाली–१ मा रेशम चौधरीको उम्मेदवारी खारेज  गर्ने निर्वाचन कार्यालयको निर्णय

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ।

२०८२ माघ ८

पर्सागढी नगरपालिकामा नेकपा एमालेको  विस्तारित बैठक सम्पन्न, ब्यवस्थित योजनका साथ अघि बढ्ने निर्णय

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ।

२०८२ माघ ८

पर्साको निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा

वीरगंज। पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाको सदस्य पदकालागि ३० जनाले आफनो उम्मेदवारी दर्ता गराएका छन ।

२०८२ माघ ६

निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट थारु चुनावी प्रतिस्पर्धामा

वीरगंज। पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट जयप्रकाश थारु प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

२०८२ माघ ६

मधेशका पुत्रलाई प्रधानमन्त्री बनाएर इतिहास रच्नेछौः रास्वपा उम्मेदवार पन्त

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनकोलागि पार्टीका पर्सा अध्यक्ष बुद्धि पन्त ( हरि पन्त ) लाई चुनावी मैदानमा उतारेको छ ।

२०८२ माघ ६

पर्सा २ मा प्रलाेपाका दासकाे उम्मेदवारी दर्ता

६ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका अभिताबचन दासले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

२०८२ माघ ६

तीन महिला उम्मेदवार मैदानमा, पर्सा–२ चर्चाको उत्कर्ष अनि सर्वाधिक चासो र उत्सुकतापूर्ण बन्ने

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–२ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले यसपटक नयाँ राजनीतिक संकेत दिएको छ।

२०८२ माघ ६

रास्वपाका चार उम्मेदवार पन्त,साह, चौरसिया र शाक्य

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा उम्मेदवार छनोट प्रक्रिया टुंग्याएको छ ।

२०८२ माघ ६

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.