logo

मतदातालाई मत परिर्वतन गर्न रास्वपा उम्मेदवार पन्तको अपिल

वीरगञ्ज, ।  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन्।

२०८२ फागुन १६

वीरगञ्जमा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, सूर्य चिन्हमा मतदान गर्न अपिल

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले शनिबार बिहान वीरगञ्ज महानगरपालिका–३० अन्तर्गत लालपर्सा र प्रसोतीपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

२०८२ फागुन १६

वीरगंजको नगवामाकांग्रेसको घरदैलो मतदाता मुद्दामुखी बहसमा केन्द्रित

वीरगंज ।  मुलुकको आर्थिक राजधानी वीरगंजमा  प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका कार्यक्रमहरु  झनै बढी हुदै गएका छन ।

२०८२ फागुन १६

सिर्सियामा जेनजी युवाहरुको साथ एमाले उम्मेदवार रिमा यादवलाई

वीरगञ्ज । पर्साको क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रिम यादवलाई जीताउन भन्दै वीरगंज महानगरपलिका वडा २५ को कोनिया टोलका जेनजी युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।

२०८२ फागुन १६

महिला नेतृ जोशी एमालेमा प्रवेश , एमाले पंक्ति उत्साहित

वीरगंज ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी  महिला नेता गुडी जोशी आज नेपाल कम्युनिष्ट पार्टी (एमाले( मा प्रवेश गरेकी छन्।

२०८२ फागुन १५

वीरगंज १५ को लक्ष्मणवा र भेड़ियाहीमा एमालेको घरदैलो ,जनताको सहभागिताले आफूलाई उत्साहित बनाएको यादवको भनाई

वीरगंज ।  वीरगंज महानगरपालिका वडा नं. १५ अन्तर्गत लक्ष्मणवा र भेड़ियाही टोलमा नेकपा एमालेको आयोजित घरदैलो उत्साहपूर्ण रुपम ासम्पन्न भएको छ ।

२०८२ फागुन १५

बेल्वामा रुङटाको घरदैलो अभियान , विकास एजेन्डामा केन्द्रित संवाद

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–३१ बेल्वामा शुक्रबार  घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

२०८२ फागुन १५

पोखरियामा एमालेको चुनावी दौडधूप तीव्र, रूपेश पाण्डे घरदैलोमा सक्रिय

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई तीव्र बनाएको छ।

२०८२ फागुन १५

पर्सा क्षेत्र नं. १ को  लक्षुमनवा र भेडियाहीमा राप्रपाको घरदैलो सम्पन्न

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा क्षेत्र नं. १ ले चुनावी अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा  राप्रपा उम्मेदवार नन्दु श्रीवास्तवले  लक्षुमनवा र भेडियाही क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन।

२०८२ फागुन १५

एमालेको पोखरिया नगरकमिटीका उपसचिव सहितका नेताले छोडे पार्टी

वीरगंज। नेकपा एमालेको पोखरिया नगर कमिटीका उप–सचिव मुस्तुफा आलमसहितका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन ।

२०८२ फागुन १५

पर्सा–२ मा एमालेको बृहत् पार्टी प्रवेश कार्यक्रम, सयभन्दा बढी नेता–कार्यकर्ता प्रवेश

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१० घडिअर्वामा नेकपा एमाले वार्ड कमिटीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्।

२०८२ फागुन १४

उम्मेदवार रुङ्गटाको प्रतिवद्धता पत्र सार्वजनीक, १० शिर्षकमा समेटिए सेवा प्रवाहको योजना

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नपाली कांग्रेसका तर्फबाट   उम्मेदवार रहेका अनिल कुमार रुगटाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।

२०८२ फागुन १४

ठोरीको समृद्धि बिना चितवनको विकास अधुरोः सोविता गौतम

ठोरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोविता गौतमले ठोरी क्षेत्रको विकासलाई चितवनको समग्र समृद्धिसँग जोड्दै ठोरीको रूपान्तरणबिना चितवनको विकास अधुरो रहने बताएकी छन्।

२०८२ फागुन १३

जनताको घरदैलोमा सधैं उपस्थित रहने उम्मेदवारलाई नै रोज्नुपर्छः एमाले उम्मेदवार यादव

वीरगंज ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले बुधबार बिहान वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा घरदैलो कार्यक्रम गरेका छन्।

२०८२ फागुन १३

पर्सागढीमा विभिन्न दल त्यागी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश, रीमा यादवलाई जिताउने प्रतिबद्धता

पर्सा । पर्सागढी नगरपालिका वडा नं. ४ हरदासपुर थरुवान टोलमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौं युवा तथा महिलाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

२०८२ फागुन १३

वीरगन्ज छपकैया वडा–१ का जसपा नेपालका सबै जनप्रतिनिधि कांग्रेसमा प्रवेश

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१, छपकैयामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित सम्पूर्ण बोर्ड समिति आज नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

२०८२ फागुन १२

सोविता गौतम ठोरी आउँदै, चौतारामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

ठोरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की चर्चित नेतृ सोविता गौतम भोली, फागुन १३ गते ठोरी आउँदैछिन्।

२०८२ फागुन १२

मधेशमा वास्तविक परिवर्तनका लागि रीमा यादवलाई विजयी गराउन झाँक्रीको आग्रह

वीरगंज  । मधेशमा दीगो विकास र अधिकारको सुनिश्चितताका लागि सक्षम तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउँदै राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादव लाई विजयी गराउन मतदातासँग आग्रह गरेकी छिन।

२०८२ फागुन १०

पर्सा–१ मा रुङटाको घरदैलो अभियान तीव्र, सुशासन र प्रविधिमैत्री सेवामा जोड

वीरगंज । पर्सा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जगरनाथपुरमा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटाको घरदैलो अभियान तीव्र बनेको छ।

२०८२ फागुन १०

पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) वीरगंज महानगर वडा नम्बर २३ का इकाइ सदस्य जितेन्द्र महतोसहित सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार तत्वा लगायतका पदाधिकारी रास्वपामा प्रवेश गरेका छन ।

२०८२ फागुन १०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.