logo

सरकारले बाराबाट निर्वाचित सांसद मैनालीको नेतृत्वमा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने

काठमाडौँ । बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । समितिको कार्यक्षेत्र समेत तोक्ने भएको छ । 

२०८१ असोज ४

प्रेस सेन्टर महोत्तरीका अधिकांश नेता-कार्यकर्ता प्रेस चौतारीमा समाहित

काठमाडौं, । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल महोत्तरीका अधिकांश नेता प्रेस चौतारी नेपालमा समाहित भएका छन ।

२०८१ असोज १

किसान महासंघ पर्साको अध्यक्षमा सिंह चयन

बीरगन्ज । अखिल नेपाल किसान महासंघ पर्सा जिल्लाको जिल्ला अधिवेशनले राज कुमार सिंहलाई अध्यक्षमा चयन गरेको छ ।

२०८१ भदौ २९

मधेश प्रदेशमा प्रदेश सरकारले संविधान दिवस भव्यतापुर्वक मनाउने

मधेश प्रदेश सरकारले अशोज ३ गते विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस भव्यतापुर्वक मनाउने निर्णय गरेको छ ।

२०८१ भदौ २८

नदी किनार बिषयमा भएको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली

काठमाडौँ,। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुुनरावलोकन ९भ्याकेट० मा जाने जनाउनुभएको छ ।

२०८१ भदौ २४

पत्रकारहरुकालागि मधेश सरकारले स्वास्थ्य तथा दुर्घटना बिमाको ब्यवस्था गरेको छः मुख्यमंत्री सिंह

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पत्रकारहरुको आगामी आर्थिक वर्षदेखि एक लाख रुपैयाँको स्वास्थ्य बिमा र सात लाख बराबरको दुर्घटना बिमा गर्ने बताएका छन ।

२०८१ भदौ २०

बर्तमान सरकार काण्डैकाण्डको गठबन्धनबाट बनेको होः जसपा अध्यक्ष यादव

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेस र कम्युनिस्टहरुले यो मुलुक चलाउन नसक्ने बताएका छन । उनले पार्टीको बिशेष अभियानको आइतवार बीरगंजको नगरसभागृहमा शुभारम्भ गर्दै यस्तो बताएका हुन ।

२०८१ भदौ १७

जसपाले टुङ्ग्यायो पदाधिकारी, महासचिवमा पूर्वमुख्यमंत्री राउत चयन

काठमाडौँ  जनता समाजवादी पार्टी ९जसपा० नेपालले केन्द्रीय पदाधिकारी÷कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।

२०८१ भदौ १०

किसान महासंघ संगठन निर्माण र परिचालनमा जुट्यो, असोज मसान्त सम्म अधिवेशन सक्ने निर्णय

बीरगंज । अखिल नेपाल किसान महासंघले मधेश प्रदेशका ८ वटै जिल्लाको अधिवेशन असोज मसान्त सम्म गरिसक्ने निर्णय गरेको छ ।

२०८१ भदौ ६

डेडिकेटेड र ट्रङ्क लाइनको एक रुपैया पनि छाडिन्नः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट पारेका छन ।

२०८१ भदौ ६

शिक्षामंत्री भट्टराईद्वारा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको सुरक्षा माँग

काठमाडौं । शिक्षा मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गर्नुभएको छ ।

२०८१ भदौ ५

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन निर्वाचित,प्रवेशले उठाए गम्भिर सवाल

बीरगंज । पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन साह सोनार निर्वाचित भएका छन । उनका निकटम प्रतिद्वण्दी प्रवेश सर्राफलाई पराजित गर्दै भुलन विजयी भएका हुन् । भुलनले १ सय ६२ मत प्राप्त गर्दा प्रवेश सर्राफले १ सय ४९ मत पाए ।

२०८१ भदौ २

जसपाको चार महिने संगठन निर्माण अभियान , वीरगञ्जमा भदौ १७ मा अभिमूखीकरण हुने

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाउने भएको छ ।

२०८१ सावन ३१

प्रदेश सरकारबाट जुनै बेलामा पनि हामीलाई हटाईदिन सक्छनः अध्यक्ष डा.राउत

बीरगंज । जनमत पार्टीका अध्यक्ष डा.सीके.राउतले अधिकार भन्ने कुरा स्थायी नरहने बताएका छन ।

२०८१ सावन ३०

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन, टिआरसी पारित हुनु शान्ति पक्षधरका लागि खुसीको विषय

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन ।

२०८१ सावन ३०

नेकपा एस परित्याग गरि डा.उप्रेती पुरानै घर एमालेमा फर्किए

काठमाडौं । नेकपा एसका नेता डा.द्वारिका उप्रती मंगलवार नेकपा एमालेमा प्रवेश गरेका छन । उनलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीमा प्रवेश गराएका हुन ।

२०८१ सावन २९

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.