logo

प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा अनेरास्ववियुको शोक सभा र दीप प्रज्वलन

काठमाडौँ, १ असोजः अनेरास्ववियुले  ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक सभा तथा दीप प्रज्वलन गरेको छ ।

२०८२ असोज १

महोत्तरीको   मनरा शिसवामा एमाले नगर कमिटीको विस्तारित बैठक सम्पन्न

महोत्तरी ।  ने.क.पा. (एमाले) मनरा शिसवा नगर कमिटीले मनरा बजारस्थित महादेव मन्दिर धर्मशालामा विस्तारित बैठक सम्पन्न गरेको छ। बैठकको अध्यक्षता नगर अध्यक्ष  राजदेव चौधरीले गरेका थिए।

२०८२ असोज १

जनभावनाविपरीत गतिविधि भएको भन्दै  जनमत पार्टीभित्र नेतृत्व परिवर्तनको माग

जनकपुरधाम। जनमत पार्टीभित्र शीर्ष नेतृत्व परिवर्तनको माग उठेको छ। पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. सि.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन माग गरेका छन।

२०८२ असोज १

बलात्कारको अभियोग लागेका जनमतका सचिव साह निलम्वीत

काठमाडौं । बललात्कारको अभियोगमा प्रहरीमा मुद्धा दर्ता भएपछि जनमत पार्टीले आफना सचिवलाईलाई निलम्बन गरेको छ ।

२०८२ भदौ ३०

सुमनाले त्यागीन रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

२०८२ भदौ २२

नागरिक उन्मुक्ति पार्टी फूटयो ,रेशमले अर्को नाउपा नेपाल बनाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) फुटेको छ । उक्त पार्टीकाका संस्थापक तथा संरक्षक रेशम चौधरीले नाउपा छाडेर अर्को पार्टी गठन गर्ने घोषणा गरेका छन ।

२०८२ भदौ २९

महोत्तरी क्षेत्र नं.४ मा एमालेको भेला सम्पन्न,जेन जी’ नामको दुरुपयोग अस्वीकार्य

महोत्तरी । नेकपा (एमाले) महोत्तरी क्षेत्र नं.४ को आयोजनामा शनिबार सम्पन्न भेलाले हालको राजनीतिक परिस्थितिबारे गम्भीर मूल्याङ्कन गर्दै केही ठोस निर्णय गरेको छ।

२०८२ भदौ २८

राष्ट्रिय झण्डा ओढाएर जेन जि आन्दोलनका शहीद असाहवको अन्त्यष्टी

वीरगञ्ज । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको  शनिबार विहान अन्त्येष्टि गरिएको छ।

२०८२ भदौ २८

संविधानको रक्षाका निम्ति पत्रकारहरुको देशैभर मौन प्रर्दशन

वीरगन्ज । देशमा जेनजी आन्दोलनले निम्त्याएको राजनीतिक शून्यता र अन्योलको अवस्थालाई सम्बोधन गर्न पर्साका पत्रकारहरूले संविधानमा टेकेर निकास खोज्न मौन प्रदर्शन गरेका छन्।

२०८२ भदौ २७

संविधानको रक्षाका लागि एमाले र समाजवादीका बिद्यार्थी  सडकमा

वीरगन्ज । देशमा राजनीतिक अस्थिरता बढिरहेका बेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थी कार्यकर्ताहरू संविधानको रक्षाका लागि सडकमा उत्रेका छन्।

२०८२ भदौ २६

एमाले वीरगंज महानगर उपाध्यक्ष सिहले त्यागे पद

वीरगंज । नेकपा एमालेका वीरगंज महानगर कमिटीका उपाध्यक्ष रामकिशोर सिंह परागले पद परित्याग गरेका छन ।

२०८२ भदौ २५

प्रर्दशनकारीले छुटाए   रवी लामिछानेलाई

काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।

२०८२ भदौ २४

मन्त्रीपदबाट राजीनमा घोषणा गरेका यादवको वीरगंज स्थित घरमा तोडफोड

वीरगंज । खानेपानी मन्त्रीबाट राजीनमा घोषणा गरेका प्रदीप यादवको वीरगंजको राधेमाई सिथ्त घरमा प्रर्दशनकारीहरुले तोडफोड गरेका छन ।

२०८२ भदौ १७

अनेरास्ववियुका अध्यक्ष डा. कडरियाले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले फेसबुकमा  स्टाटस लेख्दै राजीनामा घोषणा गरेका हुन् ।

२०८२ भदौ २४

पर्सामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यालयमा आगजनी

वीरगञ्ज ।   मंगलबार बिहानदेखि प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीले  नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन्।

२०८२ भदौ २४

खानेपानी मन्त्री यादवले गरे राजीनामा दिने घोषणा

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

२०८२ भदौ २४

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.