logo

माओवादी केन्द्रले दुई सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढायो

वीरगंज । मधेश प्रदेश सभाका दुई सांसदमाथि पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा नेकपा (माओवादी केन्द्र)ले कारबाही प्रक्रिया अघि बढाएको छ।

२०८२ कार्तिक २७

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

२०८२ कार्तिक २७

मधेशमा माओवादी विवाद, दुई सांसदले मत नदिदा सोनल सत्ताच्यूत, नेतृत्वलाई रहवरले दिए चेतावनी

जनकपुरधाम। मधेश प्रदेशसभामा शनिबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आन्तरिक विवाद खुलेर सार्वजनिक भएको छ।

२०८२ कार्तिक २२

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री जितेन्द्र सोनलले बुझाए  राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज साँझ आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छन्।

२०८२ कार्तिक २२

पार्टी एकताको नाममा  माओवादी आन्दोलनका मूल आदर्श र मूल्यप्रति धोका भयोः जयसवाल

रौतहट । नेकपा (माओवादी केन्द्र( रौतहटका इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक जयसवालले पार्टी छोड्ने घोषणा गरेका छन्।

२०८२ कार्तिक १९

सप्तरी कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको राजीनामा स्वीकृत

सप्तरी ।  सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।

२०८२ कार्तिक १९

मुख्यमन्त्री र बेलायती प्रतिनिधिबीच  भेट, बिकासमा साझेदारी गर्ने बिषयमा छलफल

जनकपुरधाम ।  मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासका विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीले बिहीबार जनकपुरधाममा शिष्टाचार भेटघाट गरेको छ ।

२०८२ कार्तिक १३

मधेशका ७ प्रजिअको सरुवा,पर्साका सीडीओ सुवेदी दुई महिनामै अर्घाखाँची पठाइए

वीरगञ्ज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी  तोय नारायण सुवेदीको सरुवा भएको छ। गृह मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार सुवेदीलाई अर्घाखाँची जिल्लामा सरुवा गरिएको हो।

२०८२ कार्तिक ९

प्रधानमन्त्री सुशीला कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार , दुई मन्त्री गुप्ता र शर्माले लिए शपथ

काठमाडौं।  प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। यद्यपि, सरकारले अझै पूर्णता पाउन बाँकी छ।

२०८२ कार्तिक ९

जेन–जी आन्दोलनपछिका घटनाहरुको बिषयमा छानबिन गर्न बनेको आयोगका पदाधिकारीहरूविरुद्ध रिट, काम रोक्न माग

काठमाडौं। जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिका आगजनी घटनामाथि छानबिन गर्न बनेको आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

२०८२ कार्तिक ९

बिवादमा तानिएका सुनार श्रेष्ठको शपथ ग्रहण रोकियो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीका लागि सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथग्रहण रोकिएको छ। उनी विवादमा तानिएको भन्दै आज शपथ नहुने भएको स्रोतले जनाएको छ।

२०८२ कार्तिक ९

पूर्व वडाअध्यक्ष एवं एमाले नेता यादवको करेन्ट लागेर मृत्यु

गौर। गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ यादवको बुधवार  बिहान करेन्ट लागेर  मृ,त्यु भएको छ ।

२०८२ कार्तिक ५

सुचना माग्दै नेकपा एमाले पकहा मैनपुर पालिका कमिटी जिल्ला प्रशासन कार्यालय, पर्सामा

वीरगंज। नेकपा एमाले पकहा मैनपुर गाउँपालिका कमिटीले सुचनाको हक प्रयोग गर्दै आर्थिक विवरण माग गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दिएको छ।

२०८२ कार्तिक ५

नेकपा एमालेका अध्यक्ष ओलीको अडान , ‘विदेशीको कठपुतलीसँग अँध्यारो मुख लगाएर हिडिदैन

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको व्यक्ति भएको बताए।

२०८२ कार्तिक २

रास्वपमा रिफर्मेसनको एजेण्डा अधुरो, नेतृत्व परिवर्तनको माग तीव्र

काठमाडौँ ।  पार्टीभित्र रिफर्मेसन (संगठनात्मक सुधार) को एजेण्डा उठिरहेका बेला त्यसैका लागि तोकिएको विस्तारित बैठकअघि नै सचिवालय विस्तार गरिएको आरोप उठेको छ।

२०८२ कार्तिक २

अनुशासन कायम गर्न नसेको स्वीकार गर्दै एमाले अध्यक्ष ओलीले गरे आत्मआलोचना

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै खुलेर आत्मालोचना गरेका छन।

२०८२ कार्तिक १

चालु आवको तीन महिना बित्दा पनि ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट

वीरगंज  ।चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा पनि देशभरका ४३ स्थानीय तहले अझै वार्षिक बजेट प्रस्तुत गरेका छैनन्।

२०८२ कार्तिक १

मुख्यमन्त्री सोनलको पदभारसँगैको पहिलो निर्णय ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले बिहीबार पद तथा गोपनीयताको सपथसँगै पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेका छन्।

२०८२ असोज ३०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.