logo

प्रेस संगठन पर्साको समायोजन सकियो, पुुष ३ गते भेलाको आयोजना गर्ने

प्रेस संगठन नेपाल पर्साको जिल्ला समितिको आज टुंगो लागेको छ । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको भातृसंगठन प्रेस संगठन नेपाल पर्साको कार्यसमितिको शनिबार टुंगो लागेको हो ।

12/14/2019

महुवनमा समाजवादीको घरदैलो  

समाजवादी पार्टी पर्साले उपनिर्वाचनको तालिका अनुसार आज दोस्रो दिन सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ को बलुवामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ

11/23/2019

राजपा नेपाल पर्साको पहिलो बैठक सम्पन्न  चौबीसें घण्टा जनताको साथमा रहन अध्यक्ष सिंहको निर्देशन 

जिल्ला सम्मेलनबाट राजेशमान सिंह अध्यक्ष चुनिएपछि उहाँको अध्यक्षतामा आज राष्ट्रिय जनता पार्टी नेपाल पर्साको पहिलो बैठक बसेको छ

11/20/2019

र्सिसिया नदीलाई प्रदुषीत बनाउनेलाई छाडिन्नः महानगरप्रमुख 

बीरगंज महानगर तथा स्थानीय प्रशासनले वतावण प्रदुषण संंरक्षणमा योगदान नदिने जो कोहीलाई पनि कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन

11/6/2019

प्रदेश प्रमुख परियारले कार्यभार सम्हाले

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज प्रदेश प्रमुखको कार्यभार सम्हाल्नु भएको छ

11/5/2019

देश र लोकतन्त्र जोगाउन कांग्रेस एक हुन जरुरीः नेता के.सी.

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं के.सी.ले सेनालाई कमजोर बनाएर सरकार अधिनायकवाद लादने षडयन्त्रमा रहेको बताएका छन

9/24/2019

सपाको अध्यक्षमा यादव सचिवमा अहमद

समाजवादी पार्टी पर्साको अध्यक्षमा रामनरेश यादव चयन भएका छन

9/24/2019

प्रदेशका बनमंत्री रायको कलैयामा पुत्ला दहन ,बिकास बिरोधी नबन्न चेतावनी

बाराको कलैयामा  प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको राजिनामा माग गर्दै प्रर्दशन गरिएको छ

9/3/2019

भारतले बनाएको बाँधप्रति प्रभु साहको ध्यानाकर्षण 

नेकपाका नेता प्रभु साहले भारतले दशगजा क्षेत्रमा बनाई रहेको बाँधमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पूर्व मन्त्री एवं नेकपाका प्रभावशाली नेता साहले सामाजिक सञ्जाल मार्फत भारतीय पक्षबाट भएको बाँध निर्माणको गम्भीर ध्यानाकर्षण भएको जनाको हो । उनले सामाजिक सञ्जाल फपेसबुकमा भारतीय पक्षले दशगजामा निर्माण गरेको बाँध दुईदेशको कुटनीतिक पहलबाट समाधान नगरे दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् ।

8/23/2019

सागरनाथ बनमा प्रदेश सरकारद्वारा वृक्षा रोपण बन फडानी गर्ने षडयन्त्र सफल हुन दिन्नौः मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन

8/23/2019

प्रदेशको राजधानी जनकपुर मान्दैनौ : पूर्वमन्त्री चौधरी 

वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले जनकपुरलाई नै राजधानी बनाउन प्रदेशसभा संसदमा सहमति जुटेको हो भने त्यस्को घोर विरोध गर्ने बताएका छन् । उनले पूर्वका मैथलीभाषी सांसदहरु र मधेसवादी भनाउँदा पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र महतो जनकपुरमा नै राजधानी बनाउनुपर्छ भन्ने पक्षमा देखिएको भन्दै मधेसी जनतालाई उनीहरुले धोका दिएको आरोप लगाए ।

8/12/2019

नेता–कार्यकर्ताले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्छः प्रम ओली

धानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन

7/6/2019

शिक्षकहरुलाई राजनीति नगर्न सांसद यादवको आग्रह

समाजवादी पार्टी नेपालका सांसद प्रदिप यादवले शिक्षा क्षेत्रमा अहिले धेरै सुधारको आवश्यक्ता रहेकोले शिक्षाको क्षेत्रमा राजनीति नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन

6/29/2019

  यस्तो छ कम्युनिष्ट पार्टीको मध्यतराईको नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले  ७७ वटै जिल्लाका अध्यक्ष एवं सचिवको टुङ्गो लगाएको छ

4/22/2019

कम्युनिष्ट नेता मण्डलको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेकपाका प्रदेश समिति सदस्य एवं मजदुर नेता हरि मण्डलको तेह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ

3/30/2019

स्व नेपालीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेपाल राष्ट्रीय शिक्षक संगठन पर्सागढीका अध्यक्ष बिश्वनाथ प्रसाद नेपालीको  स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ

3/7/2019

प्रजातन्त्र दिवसको अवसरमा साडी तथा फलफुल बितरण 

६९ औं प्रजातन्त्र दिवस एवम् पुर्व रानी कोमल शाहको ६९ औ जन्मोत्सव आज एक कार्यक्रमका बीच मनाईएको छ

2/19/2019

फोरम सांसद रौनीयारले गरे नेपाली कांग्रेसका प्रभावशाली नेतासंग गोप्य मंत्रणा

पर्साको क्षेत्र नं ३ बाट निर्वाचित  तर निलम्बनमा परेका संघीय ससंदका सदस्य एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनीयारले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासंग आइतवार बिहान बीरगंजको होटेल मकालुमा भेट गरेका छन

2/16/2019

स्थानीय तहलाई प्रदेश सकारको मातहत ल्याउनु पर्छः उपप्रधानमंत्री  यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने बताएका छन

12/30/2018

नेपाल शिक्षक महासंघ पर्साको नेतृत्व संघको पोल्टामा

शिक्षक महासंघ पर्साको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ विजयी भएको छ

12/30/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.