सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि मंगलवार आक्रमण भएको छ
धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन
वीरगन्जमा आजदेखि दुईदिने शैक्षिक परामर्श मेला शुरु भएको छ । वीरगन्जको नगरसभा गृहमा शुरु भएको मेलाको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गरे
वीरगन्ज उद्योग वाणिज्य संघले औद्योगिक क्षेत्रमा देखिएको समस्याको बारेमा सरकारको ध्याकर्षण गराएको छ । संघका नवनिर्वाचित पदाधिकारीहरुद्वारा बिहीबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको ब्याजदर सम्बन्धमा, नेपाल विद्युत प्राधिकरणले विद्युत महशुलमा गरेको वृद्धि सम्बन्धमा, विमा समितिले जारी गरेको “सम्पत्ति बिमा निर्देशिका, २०७५ को प्रावधान सम्बन्धमा श्रम ऐन २०७४ का केही अव्यवहारिक व्यवस्था लगायतका विषयमा संघको ध्याकर्षण गराएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रौतहट जिल्ला शाखा शुक्रबार गठन भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा हिजो भएको आदिवासी जनजाति पत्रकारहरुको भेलाले उपेन्द्र गोलेको अध्यक्षतामा नौ सदस्यीय फोनिज जिल्ला शाखा गठन गरेको हो ।
महायज्ञको भूमिपुजन वीरगन्जको आर्दशनगर रगंशालामा सोमबार बिहानसम्पन्न भएको हो
श्री नेपाल रेल्वे माध्यमिक विद्यालयका सेवानिवृत्त शिक्षक÷शिक्षिकाको एक कार्यक्रमका बीच विदाई गरिएको छ
कम्प्युटर एसोसिएसन नेपाल (क्यान)महासङ्घ, पर्साले आयोजना गरेको प्रथम “सुविशु क्यान इन्फोटेक २०१९’ आज सम्पन्न भएको छ
आन्तरिक राजस्व कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा एक महिला सहित ३० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा अमित गिरी, अशोक साह, रामबउवा चौधरी, रायन माझी, दिपेन्द्र प्रसाद चौधरी, सुजित कुमार साह, मदन कुमार मिश्र, भरत घिमिरे लगायत रहेका छन् ।
वल्र्ड युनाइटेड क्लब लक्षुमनवाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७ महिला सहित १ सय ३० जनाले रक्तदान गरेका छन
पर्साको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेटमा हिनामिना गरेको उपाध्यक्ष कुसुमी देवी पटेल सहितका कार्यपालिका सदस्यहरुले पनि अरोप लगाएका छन् । गाउपालिका अध्यक्ष बिजय चौरसिया र प्रशासकीय अधिकृत हिरा भुसालले ब्यापाक रुपमा हरेक कार्यक्रममा भ्रष्टाचारी गरेको आरोप लगाएका हुन् ।
पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर २ भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक बिधालयमा उच्च मावि बनाउनका लागी आज देखी हस्ताक्षर अभियान शुरु भएको छ
बीरगंज महानगरपालिका वार्ड नम्बर १६ नगवाको भुटनदेबिमाइ मन्दीर नजिक रहेको पोखरीमा डुबेर आइतबार एक पुरुषको ज्यान गएको छ
यस वर्षको स्वःसुबोध सिंह फोटो पत्रकारिता पूरस्कार २०७५ वीरगन्जका फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ
सामाजिक बिकास समन्वय समितिको आयोजनामा १९ औ अन्तराष्ट्रीय युवादिसव भब्यता पूर्वक मनाइएको छ
बीरगंजबाट प्रकाशन भइरहेको भोजपुरी टाइम्सले आफनो चौथो वार्षिकोत्सव मनाएको छ
बीरगंज महानगरपालिकाले आफना सफाई कर्मचारीलाई नयाँ नामाकरण गरेको छ
पर्साको बहुदरमाई नगरपालिकाले बजेट सिध्याउन हरेक मतदाताको भागमा पर्ने गरी रासायनिक मल वितरण गरेको पाइएको छ
मालपोत कार्यालय विरगञ्जका सुचना अधिकारी कमोद तिवारी तथा उनका आसेपासे लेखनदास लगायतकाहरुले सुचना माग गरेकोमा बीरगंजबाट प्रकाशन हुने स्थनीय सिहं दैनिक पत्रिकाका सह सम्पादक निरञ्जन मिश्र सँग अभद्र व्यवहार गरेका छन्
वीरगन्जको जैन सभाहलमा जैन श्वेताम्बर तेरापंथी र जैन श्वेताम्बर तेरापंथी महिला मण्डलले रक्तदान सम्पन्न गरेको छ