logo

८० लाख बराबरको कपडा सहित दुई ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइए

शंका लागेर प्रहरीले समातेको  दुई ट्रक र त्यसमा भएको कपडा आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 

२०७८ भदौ २२

जिराभवानी गाउँपालिकाको सेढवाका  ६२ घर परिवारलाई राहत बितरण 

पर्साको जिराभवानी गाउँपालिकाको वडा नं.२ मा ६२ बिपन्न घर परिवारलाई राहत सामाग्री बितरण गरिएको छ ।

२०७८ भदौ २१

जीतपुर सीमरामा बिभिन्न पार्टी परित्याग दर्जनौ ब्यक्ति एमालेमा प्रवेश

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा  प्रवेस गरेका छन् ।

२०७८ भदौ १९

पश्चिमी प्रभावका कारण हिन्दुधर्म संकटमा परेको छः महानगर प्रमुख सरावगी

 आमाको माया छात्रावासको एक कार्यक्रमका बीच आज भव्य रुपमा उद्घाटन गरिएको छ ।

२०७८ भदौ १७

पर्यटकीय गन्तब्य पोखराको प्रचारमा गण्डकी सरकार ,पर्यटन सम्बन्धी मस्यौदा बनाईरहेको मंत्री शर्माद्वारा खुलासा

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र  शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताउनुभयो ।

२०७८ भदौ १७

मोटरसाइकली चोरी गर्दैगर्दा बीरगंज महानगर १४ का पटेल पक्राउ

बीरगंजको वडा नं १३ तेजारथटोलबाट मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरी बीरगंज महानगरपालिका वडा नं १४ पिप्राका २८ वर्षिय राधे पटेललाई प्रहरीले पक्राउ गरेको छ । 

२०७८ भदौ १२

स्रोत नखुलेको ६ लाख रुपैया सहित छपकैयाका ६० वर्षिय तेली पक्राउ

 पर्सा प्रहरीले ६ लाख रकमसहित हुण्डी कारोबार गर्ने वीरगंज महानगरपालिका वडा नं १ बस्ने ६० वर्षिय स्वामिनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको छ । 

२०७८ भदौ ११

आठ महिना देखी निरन्तर बलात्कार, पेटमा ७ महिनाको गभर्, आरोपी पक्राउ

१५ वर्षिय नावालिकलाई बलात्कार गरेको आरोपमा बारा प्रहरीले बाराको कलैया उपमहानगरपालिका वडा १ मोतिसर निवासी  २१ वर्षिय  सुजीत कुमार साहलाई पक्राउ गरेको छ । 

२०७८ भदौ ११

पर्सागढी नगरपालिकाले आफना बिरामी नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने

 पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई आवश्यक रगत निःशुल्क  उपलब्ध गराउने भएको छ ।

२०७८ भदौ ८

छ किलो चाँदी सहित पक्राउ ६० वर्षिय सोनार राजस्वमा पठाइए

६ किलो चाँदी सहित पक्राउ ६० वर्षिय नागेन्द्र साह सोनारलाई जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।

२०७८ भदौ ३

रौतहटमा निषेधाज्ञाको अवधी बढ्यो,हाटबजार, मेला , बिद्यालय र उत्सव बन्द

आईतबार राती १२ बजेबाट लागु हुनेगरी रौतहटमा १५ दिन निषेधाज्ञा थप गरिएको छ ।

२०७८ सावन ३१

बीरगंजमा चार महिना देखी बन्द बिद्यालय खुले , कक्षा ८ देखी १२ सम्म अध्यापन शुरु 

बीरगंजमा बिद्यालयहरुमा बिद्यार्थीको भौतीक उपस्थितिमा आइतवार देखी अध्यापन शुरु भएको छ ।

२०७८ सावन ३१

चोरीको चारवटा मोटरसाइकलसहित दुई जना पक्राउ

वीरगञ्जबाट चोरीको चारवटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ सावन २९

मर्यादित श्रम र पर्यटनको लागि सहकारीका बिषयमा अन्तरक्रिया सम्पन्न

मर्यादित श्रम र पर्यटनको लागि सहकारी भन्ने मुल नाराका साथ आज जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजना र क्लार्क रिर्सोट बीरगंजको सहयोगमा एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ।

२०७८ सावन २९

कोरोना राहत कोषमा अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा. लि.का तर्फबाट तीन लाख सहयोग प्रदान

नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ मा  अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा. लि.का तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ ।

२०७८ सावन २९

पोखरियामा युवाको आन्दोलन सकियो, नौ बूंदे पुरा गर्ने नगरप्रमुखको प्रतिवद्धता

९ बूदे माँग राखेर आन्दोलनमा उत्रिएको पोखरियाको युवा समाज र नगर नेतृत्ववीच सहमती भएको छ । यो सहमतीसंगै युवाहरुले आन्दोलन स्थगन गरेका छन ।

२०७८ सावन २८

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बीरगंजमा बिभिन्न कार्यक्रम सम्पन्न 

“खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवस वीरगञ्जमा पनि मनाइएको छ ।

२०७८ सावन २८

हत्या आरोप लागेका कार्यपालिका सदस्य राउत पक्राउ मेयर ,उपमेर सहित वडाध्यक्ष फरार

धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत हत्या आरोपमा पक्राउ परेका छन् ।

२०७८ सावन २८

भारी मात्रामा लागु औषध सहित बिभिन्न स्थानका चार जना पक्राउ

प्रहरीले प्रतिवन्धित लागुऔषध अनरेक्स एक सय एमलको २ सय ३१ बोत्तल सहित  बीरगंज महानगरपालिका वडा नं ९ रामटोल निवासी ४५ वर्षिय जितेश प्रसाद श्रीवास्तवलाई  वडा नं १६ बाट पक्राउ गरेको छ ।

२०७८ सावन २१

भारत लैजादै गरेको ५९ कार्टुन स्याउ छाडेर भरिया फरार

अबैध रुपमा नेपालबाट भारततर्फ लादै गरेको स्याउ पर्सा प्रहरीले बरामद गरेको छ ।

२०७८ सावन २१

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.