logo

वीरगंज रात्रीकालीन बजार तर्फ जादै ,फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना महोत्सव हुने

वीरगन्ज, । फागुन १२ र १३ गते वीरगन्जमा रात्री सांस्कृतिक तथा खाना महोत्सव लाग्ने भएको छ ।वीरगंज कलेजले आफ्नो स्थापनाको दसौं वर्षको उपलक्ष्यमा कलेजले रात्री सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरेको हो ।

२०७९ फागुन ४

लागु औषध सहित चार किशोर पक्राउ

प्रहरीले लागु औाष्ध सहित चार जनालाई पक्राउ गरेको छ ।

२०७९ फागुन ४

पशुपतीनाथ मन्दिर परिसरमा लाग्ने शिवरात्री मेलामा कुस्ती र सांस्कृतिक कार्यक्रम नहुने

वीरगञ्ज । वीरगञ्ज चिनीमिल पिपरामा अवस्थित पशुपतीनाथ मन्दिरमा यसपालि शिवरात्रीमा मेला लाग्ने भएको छ । मेलामा कुस्ती र सास्कृतिक कार्यक्रम भने नहुने भएको छ ।

२०७९ फागुन ३

सवारी दुर्घटनाबाट परि घाइते भएका बालकको उपचारको क्रममा मृत्यु

सवारी दुर्घटनाबाट परि घाइते भएका १८ महिने वालक रिशव मालीको उपचारको क्रममा मृत्यु भएको छ ।

२०७९ फागुन २

गोतामे स्वर्णपदक पत्रकार झालाई, प्रतिष्ठानलाई दशलाख दिने महानगरप्रमुख सिंहको घोषणा 

वीरगंज, यसवर्षको गोतामे पत्रकारिता स्वणर्पदक नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षसमेत रहेकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ ।

२०७९ फागुन २

पटेर्वामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगन्ज, । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा राष्ट्रिय भूमि आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ माघ २५

प्रतिवन्धित लागु औषध सहित तीन जना र ट्रक प्रहरी नियन्त्रणमा

प्रहरीले प्रतिवन्धित आगु औषध सहित तीन जना र एउटा सवारी साधन समेत पक्राउ गरेको छ । वीरगंज महानगरपालिका – २५ ड्राइपोर्ट गेट अगाडि सवारी चेक जाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७९ माघ २५

आधारभूत शिक्षा कार्यक्रमको पालिका अध्यक्ष श्रेष्ठद्वारा अवलोकन

असासमान नेपालको आयोजनामा ठोरी गाउँपालिका भित्र संचालित आधारभूत शिक्षा कार्यक्रमको गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले सोमवार अनुगमन गरेका छन ।

२०७९ माघ २३

लागु औषध सहित दुई युवा पक्राउ

वीरगञ्ज । वीरगञ्ज– १६ रजतजयन्ती चोकबाट जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जको टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

२०७९ माघ २२

फरार कसुरदारमुक्त क्षेत्र बनाउने प्रहरी अभियान, ५३ कसुरदार पक्राउ

विभिन्न मुद्दाका फरार कसुरदारहरुलाई पक्रिने अभियानलाई जिल्ला प्रहरी कार्यालय र त्यसका मातहत कार्यालयले तिब्रता दिएका छन ।

२०७९ माघ २२

बलुवामा गोढ समाजको बैठक सम्पन्न,थर सच्याउन निवेदन

वीरगंज पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितिका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

२०७९ माघ २१

भोजपुरी कला संस्कृतीको प्रर्वद्धनकालागि समाजको अभियान ,बिद्यालयमा प्रशिक्षण

वीरगंज नेपाल भोपजुरी समाजले वीरगञ्जको पिपरामा रहेको नृसिंह माध्यामिक बिद्यालयमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

२०७९ माघ २०

मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

वीरगंज/भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

२०७९ माघ २०

प्रतिवन्धित लागु औषध सहित वीरगंजका दुई युवा पक्राउ

वीरगञ्ज, । प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय नितेश गुप्ता र भारत बिहारको बेतिया ग्राम कुढवा मठिया ७ का २१ वर्षीय मंदिप यादवलाई पक्राउ गरेको हो ।

२०७९ माघ १९

यस वर्षको गोतामे पुरस्कार धनुषाकी पत्रकार झालाई दिइने

वीरगञ्ज । यसबर्षको ‘गोतामे’ पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष एवं क्रियाशील पत्रकार मोनिका झालाई प्रदान गर्ने भएको छ ।

२०७९ माघ १६

नर्सिङ्ग दिवसको उपलक्ष्यमा नवजात शिशुको पूर्नजीवन तालीम सम्पन्न

वीरगंज /नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा नर्सहरुलाई नवजात शिशुको उपचार तालीम नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा वीरगंजका करिब ४० जना नर्सहरु नवजात शिशुको पूर्नजीवन तालीममा सहभागी भए ।

२०७९ माघ १५

वीरगंज युवा समाजको ९ औं सभा सम्पन्न अध्यक्षमा संजीवकृष्ण थापाद्वारा पदभार ग्रहण

वीरगंज /वीरगंज युवा सामाजको अध्यक्षमा संजीवकृष्ण थापाको एक भब्य समारोहकावीच पदस्थापना गरिएको छ । वीरगंजको होटेल मकालुमा आयोजना गरिएको कार्यक्रममा निर्वतमान अध्यक्ष कमल चौगाईले थापालाई समाजको अध्यक्षमा पदस्थापन गराएका हुन ।

२०७९ माघ १४

ठुलो परिमाणमा लागू औषध सहित धनुषाबाट चार जना पक्राउ

धनुषा प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

२०७९ माघ १३

ठुलो परिमाणमा लागू औषध सहित धनुषाबाट चार जना पक्राउ

धनुषा प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

२०७९ माघ १३

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.