logo

वीरगञ्ज पब्लिक कलेजको वार्षिकउत्सवमा भब्य कार्यक्रमको आयोजना,बिभिन्न बिद्याका बिजयीहरु पुरस्कृत

वीरगञ्ज पब्लिक कलेजले आफनो वार्षिकउत्सवको अवसरमा आयोजना गरेको नृत्य तथा गायन प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आइतवार सम्पन्न गरेको छ । यो संगै द्वारा आयोजित पुष १२ गतेदेखि शुरु भएको आउटडोर तथा इन्डोर खेलका बिजयी खेलाडीहरुलाई पदक बितरण गरेको छ ।

२०७९ पौष २४

पानी भनेर स्पिरिट खाँदा सिराहामा एक छात्राको मृत्यु

पानी भनेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ। मृत्यु हुनेमा मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत सिराहा नगरपालिका–११ भलुवाहीकी १६ वर्षीया सिर्जनाकुमारी महरा रहेकी छन्।

२०७९ पौष २४

भर्याङले किच्दा घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु

ढलान गरिएको भर्याङको सेन्ट्रिङ खोल्दा भर्‍याङले किची गम्भीर घाइते भएका २१ वर्षिय राज मण्डलको उपचारको क्रममा मृत्यु भएको छ ।

२०७९ पौष २२

जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर यादव विरुद्ध बिशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध २५ हजा जरिवाना र तीन महिनाको कैदाको माग दावी गर्दै बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०७९ पौष २२

कोल्हवीमा आँखा शिविर सम्पन्न, ९१ जनाको मोतियाबिन्दको अप्रेशन निशुल्क हुने

वीरगन्ज सामुदायिक आँखा अस्पतालद्वारा बाराको कोल्हवी नगरपालिकमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । कोल्हवी नगरपालिकाको सहयोगमा आँखा शिविरको आयोजना गरिएको हो ।

२०७९ पौष १६

भ्रष्टाचार गरेको आरोपमा उभोक्ता समिति सहित प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

मन्दिर निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०७९ पौष १५

बिल बिजक बिनाको ५५ लाख मूल्य बराबरको समान राजस्व चलान

बिल बिजक नभएको ५५ लाख मूल्य बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू पर्सा प्रहरीले आवश्यक कारवाहीकोलागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०७९ पौष १२

इन्सेक वर्ष पुस्तकको वार्षिक समक्षिा गोष्ठी सम्पन्न ,मानव अधिकार उल्लघंनका ६४ घटना अभिलेख

इन्सेक पर्साकोको अयोजनामा पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम बीरगंजमा घोराहीमा सम्पन्न भएको छ ।

२०७९ पौष ५

फोहर जथाभावी फाल्दै हुनुहुन्छ ? होश गर्नुहोस मोबाईल एप्लिकेशनले सबै कैद गर्छ ,महानगरले दण्डीत गर्छ

वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ ।

२०७९ मंसिर २७

मधेशी समुदायको सूचीबाट थारु र मुस्लिम हटाउने आयोगको निर्णय

थारु र मुस्लिमलाई मधेशीमा सूचीकृत गर्न सिफारिश गरेको मधेशी आयोगले अन्तत थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ ।

२०७९ मंसिर २७

प्रहरी महानीरिक्षकद्वयको भब्य स्वागत, पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउन माँग

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मंगलवार सङ्घकै बैठक कक्षमा स्वागत गर्दै बिभिन्न बिषयमा छलफल गरेको छ ।

२०७९ मंसिर २७

ग्लोबल विजनेश क्लेजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, १ सय ३१ जनाले गरे रक्तदान

ग्लोबल विजनेश क्लेजमा अध्ययनरत वीवीएसका विद्यार्थीहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ मंसिर २३

गुणस्तरीय शिक्षाकालागि बिद्यालय बर्गिकरण तथा शुल्क निर्धारण गरिएको महानगरको दावी , षडयन्त्र भएको सघर्ष समितिको भनाई

वीरगञ्ज महानगरपालिकाले संस्थागत विद्यालयहरुको स्तर वर्गिकरण तथा शुल्क निर्धारणका बिषयमा उठेका बिभिन्न प्रश्नहरुको जवाफ दिएको छ ।

२०७९ मंसिर २३

मानव सेवा आश्रमको भवन निर्माणकालागि आदर्शनगरमा नेप्थ्यको सांगीतीक प्रस्तुती हुने

मंसिर १६ गते विराटनगरदेखि सुरु भएको नेपथ्यको एक महिने सांगीतिक यात्रा अन्र्तगत भोली १९ गते वीरगंजमा प्रस्तुती हुने छ ।

२०७९ मंसिर १७

बिल बिजक भन्दा बढीको सामान सहितको ट्रक पथलैयामा, मोटरसाइकल चोर खोरमा

बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा तथा खुद्रा सामाग्रीहरू लोड रहेका ट्रक प्रहरीले यिन्त्रणमा लिएको छ ।

२०७९ मंसिर १५

पत्रकार सर्राफको अन्तिम बिदाई ,सम्मान स्वरुप महासंघको झण्डा ओढाइयो

नेपाल पत्रकार महासंघ पर्साका सदस्य एंव युवा पत्रकार नरेश सरार्फको आज विहान हृदयघातबाट निधन भएको छ ।

२०७९ मंसिर १५

पशुपती रोड क्यारियर्सको मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

पशुपती रोड क्यारियर्सको मालबाहक ट्रक पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०७९ मंसिर १४

ट्रयाक्टरको ठक्करबाट घटनास्थलमै एकको मृत्यु

सडक दुर्घटनामा परि बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरी निवासी ४५ वर्षिय तपसी साह कानुको मृत्यु भएको छ ।

२०७९ मंसिर १४

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.