logo

भोजपुरी कला संस्कृतीको प्रर्वद्धनकालागि समाजको अभियान ,बिद्यालयमा प्रशिक्षण

वीरगंज नेपाल भोपजुरी समाजले वीरगञ्जको पिपरामा रहेको नृसिंह माध्यामिक बिद्यालयमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

२०७९ माघ २०

मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

वीरगंज/भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

२०७९ माघ २०

प्रतिवन्धित लागु औषध सहित वीरगंजका दुई युवा पक्राउ

वीरगञ्ज, । प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी १९ वर्षीय नितेश गुप्ता र भारत बिहारको बेतिया ग्राम कुढवा मठिया ७ का २१ वर्षीय मंदिप यादवलाई पक्राउ गरेको हो ।

२०७९ माघ १९

यस वर्षको गोतामे पुरस्कार धनुषाकी पत्रकार झालाई दिइने

वीरगञ्ज । यसबर्षको ‘गोतामे’ पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष एवं क्रियाशील पत्रकार मोनिका झालाई प्रदान गर्ने भएको छ ।

२०७९ माघ १६

नर्सिङ्ग दिवसको उपलक्ष्यमा नवजात शिशुको पूर्नजीवन तालीम सम्पन्न

वीरगंज /नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा नर्सहरुलाई नवजात शिशुको उपचार तालीम नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा वीरगंजका करिब ४० जना नर्सहरु नवजात शिशुको पूर्नजीवन तालीममा सहभागी भए ।

२०७९ माघ १५

वीरगंज युवा समाजको ९ औं सभा सम्पन्न अध्यक्षमा संजीवकृष्ण थापाद्वारा पदभार ग्रहण

वीरगंज /वीरगंज युवा सामाजको अध्यक्षमा संजीवकृष्ण थापाको एक भब्य समारोहकावीच पदस्थापना गरिएको छ । वीरगंजको होटेल मकालुमा आयोजना गरिएको कार्यक्रममा निर्वतमान अध्यक्ष कमल चौगाईले थापालाई समाजको अध्यक्षमा पदस्थापन गराएका हुन ।

२०७९ माघ १४

ठुलो परिमाणमा लागू औषध सहित धनुषाबाट चार जना पक्राउ

धनुषा प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

२०७९ माघ १३

ठुलो परिमाणमा लागू औषध सहित धनुषाबाट चार जना पक्राउ

धनुषा प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

२०७९ माघ १३

पर्साका प्रजिअ ढकाललाई नागरिक समाजका सरोकार समुहद्वारा बिदाई र सम्मान, पर्सा वसाई स्मरणीय रहने

वीरगंजका बिभिन्न संघ सस्थाले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको सम्मान सहित बिदाई गरेका छन । ति संस्थाहरुले सम्मान तथा बिदाईका क्रममा कार्यक्रमको आयोजना गरेर प्रजिअ ढकालको पर्सा बसाईका महत्वपूर्ण आयमको मूल्याकंन गर्दै उनले पर्सावासीलाई राष्ट्रसेवकको रुपमा गरेको सेवालाई स्मरणीय बनाएका छन ।

२०७९ माघ ९

सशस्त्र प्रहरी दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम ,३ जना महिला सहित १ सय १ जनाले रक्तदान

वीरगंज/ सशस्त्र प्रहरी स्थापनाको २२ औ दिवसको अवसरमा सशस्त्र प्रहरी बल नं.१३ गण हेड क्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । । २२ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा मानवीय कार्य अन्र्तगत कार्यालयको प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गणपती सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले बताए ।

२०७९ माघ ८

ग्लोवल कलेजमा शैक्षीक प्रर्दशनी तथा सांस्कृति झाँकी प्रर्दशन, ब्यवहारिक ज्ञानले बिद्यार्थीलाई फाइदा पुग्ने

वीरगंजमा रहेको ग्लोवल बिजनेश कलेजले ब्यवस्थापन बिषयमा शैक्षिक प्रदर्शनी समपन्न गरेको छ । कलेजले आयोजना गरेको शैक्षीक प्रर्दशनीको यो तेश्रो श्रृखंला  हो ।

२०७९ माघ ७

अखिल र महासंघको आयोजनामा रक्तादन कार्यक्रम, तीन महिला सहित तेत्तीसले गरे रक्तदान

अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी युनियन ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस कमिटी र नेपाल खेलकुद महासंघको वीरगंज महानगर कमिटीको आयोजनामा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ माघ ६

आशा किरण केन्द्रलाइ व्हीलचेयर,बच्चाहरुकोलागि खाद्यन्न

आशा किरण केन्द्रमा रहेकी १४ वर्षीय सफ्रीन थापालाइ युवानेता अरबिन्द सिह र अमरेस रायद्वारा १ थान व्हीलचेयर प्रदान गरिएको छ ।

२०७९ माघ ५

स्रोत नखुलेको २२ लाख सहित दुई जना पक्राउ

पर्सा प्रहरीले वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह लाई नेपाली साढे २२ लाख रुपैया सहित पक्राउ गरेको छ ।

२०७९ माघ ४

ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको आरोप लागेका तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

२०७९ माघ ३

जुवाको खालबाट जनाका प्रतिनिधि , शिक्षक र स्वास्थ्यकर्मी गिरफ्तार

बढनिहार । पर्सागढी नगरपालिका–३ बढनियार स्थित भागवत साहको घरबाट प्रहरीले जुवाडेलाई गिरफतार गरेको छ । नगद र तास सहित उनीहरुलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए । 

२०७९ माघ २

थारू संवत् २६४७ अवसरमा भब्य कार्यक्रम सम्पन्न

थारू संवत् २६४७ तथा आदिवासी थारू समुदायको माघी खिंचडी पर्वको अवसरमा मध्य तराईको वीरगंज लगायतका बिभिन्न ठाउमा भब्य कार्यक्रमहरु सम्पन्न भएका छन ।

२०७९ माघ १

सडक विभागको उपसचिव दास भारतीय नागरिक भन्दै गृहद्वारा छानवीन शुरु

सडक विभागको उपसचिव रविन्द्रलाल दासको दोहोरो नागरिकताको बिषयमा गृहमंत्रालयले छानवीन शुरु गरेको छ ।

२०७९ पौष ३०

वीरगंजमा माघी महोत्सव भब्य हुने, थारु समुदायका बिभिन्न परिकार महोत्सवका मुख्य आकर्षण

थारु सम्बत २६४७ औं तथा माघेसंक्रान्तिको अवसरमा थारु समुदायले गत वर्ष झै यो वर्ष पनि “माघी महोत्सव” गर्ने भएको छ ।

२०७९ पौष ३०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

पर्सा प्रहरीमा वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर, चोरी निकासी  लागूऔषध ओसारपसार रोक्न निर्देशन

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३-०८४ का लागि मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.