logo

आफू बाचौं र मानव जातिको रक्षा गरौ त्यसकालागि एकताबद्ध होऔः मंत्री  भट्टराई

      4/4/2020 गते 00 00 मा प्रकाशित     1411   पटक पढिएको

बीरगंज २२ चैत ।
पर्यटनमंत्री योगेश भट्टराईले अहिलेको संकटकालीन र बिशेष अवस्थालाई बुझन सबैमा आग्रह गर्नु भएको छ । आफनो फेसबुक पेजमा सानो टिप्पणी लेख्दै मंत्री भट्टराईले पार्टी भित्र देखिएका मतभेदहरुमा सार्वजनीक बहस गर्ने बेला नभएको बताउनु भएको छ । 

उहाँले मानब जाति, देश समाज पार्टी , परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्याता नै समाप्त हुने हो की भन्ने खतरालाई स्मरण गर्न सबैलाई अपिल गर्नुृ भएको छ । 


कम्युनिष्ट पार्टी भित्र महाधिवेशनको मिति तय भएपछि बिचारको बहसले प्रवेश पाउछ । र त्ययसलाई बैधानिक बाटो मान्ने प्रचलन कम्युनिष्ट पार्टीमा रहेको छ ।

 

यही कुरालाई स्मरण गराउदै पार्टीको स्थायी कमिटीका सदस्य समेत रहनु भएका मंत्री भट्टराईले समयलाई पर्खो भन्नु भएको छ । 

प्रजातान्त्रिक शासन ब्यवस्थामा पक्ष र प्रतिपक्ष हुनु स्वभाविक हो । प्रतिपक्षले पक्षलाई आलोचना गर्ने खवरदारी गर्ने उसको धर्म नै हो । तर यो धर्म निर्वाहको बिशेषता पनि परिस्थितिजन्य हुन्छ । 

 


मंत्री भट्टराईले अहिलेको अवस्थाका बारेमा चित्रण गर्नु भएको छ र भन्नु भएको छ “यो आम चुनावको प्रचार अभियान होइन । जाहा एउटा पार्टीले अर्को पार्टी बिरुद्ध ,एउटा उम्मेदवारले अर्को उम्मेदवारको बिरुद्ध आरोप र प्रत्यारो झै संचार माध्यममा छरपष्ट नहोऔ ” । 

उहाँले आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कस्ले कस्लाई कार्बाही गर्ने हो गरौला । नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला । भन्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.