logo

दनाबिहिन मकै घोगा पैसा श्रम र पसिना खर्चेका किसानका क्या होगा

मकै बाली लगाएका किसानहरु यस वर्ष पनि मारमा पर्ने भएका छन । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको  योजना अधुरो रहने भएको छ

3/4/2018

राष्ट्रीय सभा र प्रतिनिधिसभाका सदस्यद्वारा शपथ ग्रहण

प्रतिनिधिसभा सांसदहरुले आइतवार संसद भवनमा  सपथ ग्रहण गरेका छन्

3/4/2018

कुटेर मारेको आरोपमा बहुदरामाईबाट एक जना पक्राउ

पर्साको बहुदरामाई नगरपालिका ६ तुराहाँटोलमा गोहरा,गोईठा को विषयमा झगडा हुदा एक को मृत्यु भएको छ

3/3/2018

ठोरी गाउँपालिकामा शिक्षकसंगठनद्वारा  आन्दोलनको घोषणा 

पर्साको ठोरी गाउँपालिकाका शिक्षक संगठनहरुले आन्दोलनको घोषणा गरेका छ्न

3/3/2018

सुवर्णपुरमा मानव साङलो प्रर्दशन,गाउँपालिकाद्वारा आन्दोलनकारीलाई वार्तामा आउन अपिल

पर्साको ठोरी गाउँपालिकाको सेवाकेन्द्र स्थानान्तरणको खारेजी माग गर्दै एक महिना देखी आन्दोलनरत सुवर्णपुर बासिले शनीवार मानव साङ्गलो कार्यक्रम सम्पन्न गरेका छन

3/3/2018

समृद्धिको सपना देखेका मेयर डा.पौडेल खाका बोकेर पुगे मख्यमंत्री भेट्न

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट गर्दै उपमहानगरको समग्र बिकाको अभियानमा साथ र सुझाव दिन आग्रह गरेका छन्

3/3/2018

फोरम-राजपा सम्बन्ध सहयात्री की प्रतिद्वन्द्वी ?

वीरगन्ज प्रदेश २ मा दुई ठूला मधेसकेन्द्रित दल- संघीय फोरम र राजपाको गठबन्धन सरकार बनेको छ

3/3/2018

तस्कर फरार काठ प्रहरीको नियन्त्रणमा

प्रहरीले पर्साको जिराभवानी गाउँ पालिका बाट काठ सहित दुइवटा साइकल नियन्त्रणमा लिएको छ

3/1/2018

श्रीमानलाई मार्ने षडयन्त्रमा श्रीमती,अर्कैसंग घरजम गर्न खोज्दा कालकोठरीको बास

गएराती बिन्दवासीनीको झौवागुठीका उमेश चौरसियालाई गोली हान्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

3/1/2018

१० वर्षिया बालिका बलात्कृत आरोपीतहरु फरार

पर्साको पटेर्ववा गाउँपालिका वडा नं ५ निचुटा निवासी १० वर्षिया एक बालिका फागुन १६ गते बेलुका ६ बजे बलात्कृत भएकी छिन

3/1/2018

अज्ञात समुहको गोली प्रहारबाट एक जना घाइते,अवस्था गम्भिर

अज्ञात समुहले हानेको गोली लागेर बीरगंजमा बिन्दवासीनी गाउँपालिकाको झौवागुठी निवासी ३५ वर्षिय उमेश चौरसिया घाइते भएका छन ।

2/28/2018

फोरमसंगको वार्ता निष्कर्षबिहिन भोली छलफल फेरी छलफल हुने

संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने विषयमा आज भएको वार्ता निश्कर्षविहिन बनेको छ

2/28/2018

प्रदेश २ मा गद्धी सरकारको मंत्रीमण्डल बिस्तार 

राजपा र फोरम गठबन्धनको प्रदेश नंम्बर २ को मंत्रीपरिषद बुधवार बिस्तार भएको छ । आकारका हिसावले यो सरकार अहिले सम्मको ठुलो आकारको बनेको छ

2/28/2018

एमाले र फोरमवीच सहमतीपत्रमा आज हस्ताक्षर हुने !

नेकपा एमाले र संघीय समाजवादी फोरमले सक्बिधान संशोधन सम्बन्धी प्रारम्भिक खाका तयार पारेका छन

2/27/2018

वीरगन्ज राजधानी संघर्ष समितिद्वारा थप आन्दोलनको घोषणा २८ गते बीरगंज बन्द

बीरगंज राजधानी संघर्ष समितिले  थप आन्दोलनको घोषणा गरेको छ । राजधानी बनाउनकालागि गरिएको रिले अनशनको ५७ औं दिनका दिन नयाँ कार्यक्रमको घोषणा गरेको हो

2/27/2018

एमाले र फोरम सहमतीको नजिक ,दुई तिहाइ बहुमतको सरकार बन्ने 

सम्बिधान संशोधनको बिषयमा नेकपा एमाले र संघीय समाजवादी फोरम नेपाल सहमतीको नजिक पुगेका छन ।

2/27/2018

कुचो बोकेर मुख्यमंत्री आफै निस्के राजधानीको फोहर ब्यवस्थापनमा

प्रदेश नं .२ को राजधानी जनकपुरधामको सरफाईको अवस्थामा सुधार ल्याउन मुख्यमंत्री नै कुचो बोकेर सडकमा उत्रिएका छन

2/27/2018

पटेर्वा सुगौली गाउँपालिका खुलादिशामुक्त घोषणा

पर्साको पटेर्वा सुगौली गाउँपालिकालाई सोमवार एक भब्य समारोहकावीच आयोजीत एक कार्यक्रममा खुलादिशामुक्त गाउँपालिकाको रुपमा घोषणा गरिएको छ

2/26/2018

मासिक तलव माग गर्दै बिन्दवासीनी गाउँपालिका कार्यालयमा तालाबन्दी

बिन्दवासीनी गाउँपालिकामा शिक्षकहरुले तलव नपाएको भन्दै बहुवर्वा भाठामा रहेको गाउँकार्यपालिकाको कार्यालयमा लगाएको ताला खोलेका छन

2/25/2018

मुख्यमंत्री गद्धीका ११ बूदे प्रतिवद्धता सार्वजनीक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले जनताको गुनासो सुन्न घरघरमा जाने घोषणा गरेका छन्

2/25/2018

सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.