logo

बीरगंजमा निर्माण भएको आइसीपीको दिल्लीमा दुई प्रधानमंत्रीद्वारा उद्धघाटन र पेट्रोलियम परियोजनाको शिलान्यास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताएका छन्

4/7/2018

पर्साको मैनपुरमा रहेको बिद्यालयमा बिद्यार्थीले परिक्षा दिन पाएनन, रिजल्ट अनिश्चित

पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयमा तालाबन्दी भएका कारण बिद्यार्थीको परिक्षा रोकिएको छ

4/7/2018

देकुलीमा प्रहरीको छापामारी लाखौको चरेश र गाँजा बरामद

प्रहरीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ देकुलीमा एक घरमा छापामारी गरि भारी मात्रामा गाँजा र चरेश बरामद गरेको छ

4/7/2018

कालीकामाई गाउँपालिकाको सात सभासदस्यद्वारा गाउँसभा बहिष्कार

गाउँपालिकाको प्रथम गाउँ सभा सम्पन्न नभई  दोस्रो गाउँ सभा गरेको भन्दै कालिकामाई गाउँपालिकाका ७ जना गाउँ सभा सदस्यहरुले बिरोध गरेका छन ।

4/7/2018

परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न

जिल्ला समन्वय समिति पर्सा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेह बनाउने   परियोजनाको जिल्लास्तरीय परामर्श बैठक शुक्रवार  गते जिल्ला समन्वय समिति पर्सामा सम्पन्न भएको छ

4/6/2018

दाइजोको निहुमा आगोले पोलेर बुहारीको हत्या प्रयास आरोपीहरु फरार

छिपहरमाई गाउँपालिका वडा नं ४ तुलसीवर्वा निवासी १८ वर्षिया रविना खातुनलाई  उनका पति २२ वर्षिय साविर मिया धोवी ५२ वर्षिय ससुरा फर्जन मिया ५० वर्षिया सासु शोभा खातुन र १७ वर्षिया नन्दा नजरानाले  आगो लगाएर मार्ने प्रयास गरेको सार्वजनीक भएको छ

4/6/2018

बीरगंजको आइसिपी नेपाल र भारतका प्रधानमंत्रीले दिल्लीबाटै उद्धघाटन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्साको वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच पोष्ट (आइसीपी) संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्

4/5/2018

सरकार तीनैतहवीच समन्वय हुन आवश्यक छ मुख्यमंत्री गद्धी

मुलुकमा सरकार संचालनकालागि तीनै तहवीच समन्वय हुनु पर्ने कुरमा प्रदेश २ का मुख्यमंत्री म.लालबाबु राउत गद्धीले जोड दिएका छन

4/5/2018

चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका, एकै व्यक्तिको ३ हजार ७ सय कुखुरा मरे

चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ

4/5/2018

आसन्न भारत भ्रमणमा कुनै सन्धी सम्झौता हुदैनन - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो आसन्नभारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताएका छन

4/4/2018

प्रदेश लाई प्राविधिक शिक्षाको हव बनाउनु पर्दछ - मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफुहरु उन्मुख रहेको बताएका छन

4/4/2018

नारायणी उपक्षेत्रीय अस्पताल आफै घाइते, हजारौको सामान कौडीको मोलमा बेचीयो

चालू हालतमा रहेको र सामान्य मरम्मतपछि प्रयोग गर्न सकिने एक्सरे मेशिन पनि कौडीको मूल्यमा बेचिएको छ

4/3/2018

जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा  साह सर्वसम्मत 

जीतपुरसिमरा उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय साह चयन भएका छन्

4/3/2018

जर्वजस्तीकरणी अपराध बिरुद्ध बीरगंजमा ¥याली

जबरजस्ती  करणी तथा महिला हिँसा बिरुद्ध मंगलवार बीरगंजमा जनचेतना मूलक र्याली निकालिएको छ

4/3/2018

प्रादेशीक राजधानीको माग सहितको आन्दोलन स्थगीत भोलीको बीरगंज बन्द फिर्ता

वीरगंजलाई प्रदेश नं . २ को प्रादेशिक राजधानीको आन्दोलन सकिएको छ । पुष २१ गते देखी शुरु भएको आन्दोलन आज बाट सकिएको हो

4/2/2018

सेवाप्रदायक र सेवाग्राहीवीच अन्तरक्रिया, स्थानीय तहनै रणभूल्लमा 

वीरगञ्जमा आज सेवा प्रदायक र सेवाग्राहीबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ

4/2/2018

बन कर्मचारीकै मिलोमतोमा काठको अवैध चोरी निकासी भइरहेको अरोप 

बनगस्ती टोलीले १५ थान गोलीया काठ र साइकल बरामद गरेको छ । पटेर्वा गाउपालिकाको रंगपुर रेन्जपोष्टमा रहेको बन कार्यालयले चोरी निकासी हुदै गरेको काठ र साइकल नियन्त्रणमा लिएको हो

4/1/2018

उखुबारीमा आगलागी पन्ध्र कठ्ठाको उखु नष्ट

 पर्साको ठोरी गाउपालिकामा  उखुबारीमा आगलागी हुदा लाखौ मूल्य बराबरको उखु जलेर नष्ट भएको छ

4/1/2018

विभेदको खाडल

धनी झन् धनी बन्दै छन् भने गरिब झन् गरिब । प्रदेश २ मा गहिरिँदो विभेदको यो खाडल चाँडो पुर्न नसके हिजो अधिकारका लागि सडकमा ओलिएका मधेसवासी भोलि धनी र गरिबबीचको वर्गसंघर्षमा ओर्लने समाजशास्त्री औंल्याउँछन्

3/31/2018

अपराधी समात्न गएको प्रहरी तीन जना स्थानीयलाई पक्रेर फर्कियो

डाँका पक्रन गएकोटोली स्थानीय तीनजनालाई पक्रेर फर्किएको छ

3/31/2018

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.