logo

मुख्यमंत्री गद्धीका ११ बूदे प्रतिवद्धता सार्वजनीक

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले जनताको गुनासो सुन्न घरघरमा जाने घोषणा गरेका छन्

2/25/2018

साबधान! भुलेर पनि नखानुस् वाईवाई

नेपालमा सर्वाधिक बिक्री हुदै आएको चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसायन विषदीयुक्त रहेको भेटिएको  छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ ।

2/24/2018

एमाले र माओवादी केन्द्र वीच संघीय सरकारमा १८ मन्त्रालय बनाउने समझदारी

नेकपा एमाले र माओवादी केन्द्रले संघीय सरकारमा १८ मन्त्रालय बनाउने समझदारी गरेका छन्।

2/22/2018

जिल्ला न्यायाधीशको परीक्षामा , मधेसी र दलित कोटामा शून्य

जिल्ला न्यायाधीशको लिखित परिक्षामा मागभन्दा कम परिक्षार्थी उत्तिर्ण भएका छन्। ३० जनाको माग भएकोमा १६ जना मात्र लिखित परिक्षामा सफल भएका छन्

2/21/2018

उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेका छन- ज्योती बानिया

उपभोक्ता हित संरक्षण मंच नेपालका अध्यक्ष ज्योती बानियाले तरकारी उत्पादक किसानहरुले लागत अनुसारको प्रतिफल नपाएको बताएका छन

2/16/2018

रोटरीको दशौ अधिवेशन शुक्रवारबाट बीरगंजमा शुरु

रोटरी ईन्टरनेशनलको  १० औं अधिवेशन शुक्रवारबाट वीरगंजमा शुरु भएको छ

2/16/2018

हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना 

तराई मधेसको लाइफ लाइनका रुपमा रहेको हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ

2/16/2018

संघीय प्रेस फोरमको अध्यक्षमा पटेल चयन

संघिय प्रेस  फोरम पर्साको अध्यक्षमा पत्रकार आर.के.पटेल चयन भएका छन । शुक्रवार बीरगंजमा आयोजना गरिएको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

2/16/2018

त्रिभूवन आर्मी सिमरा गोल्डकपको फाईनल प्रवेश 

त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ

2/15/2018

रोटरी क्लब इन्टरनेशनल ३२९२ को सम्मेलनको तयारी पुरा

सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको रोटरी क्लब इन्टरनेशनल ३२९२ को डिष्ट्रिक्ट अधिवेशन शुक्रबारदेखि वीरगन्जमा शुरु हुने भएको छ

2/15/2018

प्रधानमंत्रीमा ओली  र मुख्यमंत्रीमा गद्धी नियुक्त भएकोमा बीरगंजमा दीपावली

नेकपा एमालेका अध्यक्ष एवं बामगठबन्धनका नेता के.पी.ओली नेपालको ४१ औ प्रधानमंत्रीको रुपमा नियुक्त भएकोमा बीरगंजमा दीपावली गरिएको छ

2/15/2018

२ नम्बर प्रदेश सरकारको पहिलो निर्णय मधेश आन्दोलनका शहीद परिवारलाई रोजगार

प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

2/15/2018

प्रदेश २ मा लालबाबु र १ मा शेरधन राई मुख्यमंत्रीमा नियुक्त

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्

2/14/2018

बहुदरामाई नगरपालिकामा ३३ करोड बजेट बिनियोजन

पर्साको बहुदरा माई नगरपालिकाको प्रथम नगर सभा आज सम्पन भएको छ ।

2/14/2018

शिक्षकहरुको आन्दोलन फिर्ता,तलव निकासा नभए काठमाण्डौ जाने सहमती

तलबभत्ता बिद्यालयले पाउने अन्य सेवा सुविधाको मागगर्दै पर्साका शिक्षकहरुले सुरु गरेका आन्दोलन वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको पहलमा स्थगीत भएको छ

2/14/2018

सातौ गोपाल गोतामे पत्रकारिता पुरस्कार भोला पासवानलाई प्रदान

 सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ

2/14/2018

इकोनोमिक जर्नालिष्ट एशोसिएसन  गठन 

आर्थिक क्षेत्रमा कृयाशिल पर्साका पत्रकारहरुको आज सम्पन्न भेलाले इकोनोमिक जर्नालिष्ट एशोसिएसन (EJA) गठन गरेको छ

2/13/2018

तलव नपाएका शिक्षकहरु आन्दोलनमा उत्रे स्थानीय तह गम्भिर नभएको आरोप

नेपाल शिक्षक महासंघले स्थानीय निकायले शिक्षकहरुको तलवको निकासा नदिएकोमा चर्को आलोचना गरेको छ ।

2/13/2018

पत्रकार गौतम र खडका पुरस्कृत हुने 

बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिने भएको छ । 

2/12/2018

मुस्लिमलाई मुख्यमंत्री बनाएको बिरोधमा हिन्दुवादीद्वारा यादवको पुत्ला दहन

वीरगन्जमा हिन्दुवादी संगठनले  सोमबार वीरगन्जमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन।

2/12/2018

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.