logo

दुई महिनामा प्रदेश २ मा बलात्कारका ७७ घटना, दोषीलाई उम्कन नदिने प्रदेश प्रहरी प्रमुखको भनाई

प्रदेश २ मा लकडाउनको अवधीमा पनि बलात्कारजन्य अपराधीक कार्य बढेको पाइएको छ ।

9/29/2020

प्राधिकरण बितरण केन्द्रले ग्राहकसंग माफी माग्यो, बिभन्न माँग सहित ज्ञापन र प्रवेशद्वारामा धर्ना

नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बीरगंले श्रावण भदौ महिनाको बिधुत महशुलमा लिएको जरिवाना शुल्क समायोजन गर्ने जनाएको छ ।

9/29/2020

रौतहटमा मिन्त्रादेवीको हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ

जग्गाको बिवादको बिषयलाई लिएर रौतहटमा एक महिलाको हत्याभएको बिषयमा प्रहरीलाई अभियुक्त पक्राउ गर्न सफलता मिलेको छ । 

9/28/2020

जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको कोरोनाका कारण मृत्यु

पर्साको जगरनाथपुर गाउँपालिकाका स्वाथ्य शाखामा कार्यरत  ५८ वर्षिय अहेव रामसकिल साहको सोमबार मृत्यु भएको छ ।

9/28/2020

उपचारको ब्यवस्था मिलाउन फाउण्डेशनको माँग,कोभिड वारियर्सको प्रयासमा महिलाको उपचार हुने

कोभिड संक्रमीत तर अन्य रोगका बिरामीको उपचारको ब्यवस्था मिलाउने बिषयमा जिपी कोइराला फाण्डेशन बीरगंजले  पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङको ध्यानकर्षण गराएको छ । 

9/28/2020

 निषेध भनिएको ठाउमा पार्किङ, बीरगंजको सडक पेटीको पार्किङ ब्यवस्थापन चोर सिपाहीको खेल जस्तो 

आर्दशनगर मुख्य बजार क्षेत्रमा सडक र फूटपाथमा मोटरसाइकलको पार्किङ निषेध गरिएको छ । बीरगंजका मुख्य सडक र पेटीमा मोटरसाइकल सहित अन्य सवारी साधनको पार्किङ निषेध गरिए पनि त्यसलाई लागू गर्न सरोकारवाला निकायलाई हम्मे हम्मे परेको छ । 

9/27/2020

बाराको सीमरामा सडक दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरामा सडक दुर्घटनामा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  बसले स्कुटीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

9/27/2020

पर्सामा थप २३ जना कोरोना भाइरसबाट संक्रमीत,१ सय ७७ जनाले कोरोना जितेर घर फर्किए

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका २३ सहित २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

9/26/2020

पेट बडी पापीको बिमोचन ,नेपाली समाजको आर्थिक दुरावस्थाले ल्याएको दर्दनाक पक्ष उजागर गर्न म्युजीक भिडियो सफलः नेता रुङ्गटा

सन्देशमुलक भूजपुरी म्यजीक भिडियो “पेट बडी पापी” शुक्रवार एक बिशेष समारोहवीच संबिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाले बिमोचन गर्नु भएको छ ।

9/25/2020

गरुडा नगरपालिका–८ जिगडियाका बिजय रामको हत्या प्रकरण, प्रहरीलाई कारवाही गर्न समितिको सिफारिश

रौतहटको गरुडाका विजय राम मृत्यू प्रकारण छानवीन गर्न बनेको समितिले प्रहरीलाई कारवाही गर्न सिफारिश गर्दै आफनो प्रतिवेदन बुझाएको छ ।

9/23/2020

सिराह कारागारका ५ सय ७ कैदी बन्दीकमा कारोना भाइरसको संक्रमण, ब्यवस्थापनमा समस्या

सिराह कारागारमा संक्रमीत कैदी बन्दीलाई सहि ब्यवस्थापन गर्न नसक्दा संक्रमणबाट मुक्त रहेकाहरुमा संक्रमणको जोखिम बढेको छ । कारागारमा ९२ जना कैदी बन्दीमा संक्रमण छैन ।

9/23/2020

नारायणी अस्पतालको प्रयोगशालमा रोकिएको कोरोना भाइरसको संक्रमणको परिक्षण पून शुरु

नारायणी अस्पतालमा रहेको प्रयोगशालाले स्थगीत रहेको कोरोना भाइरसको संक्रमणको परिक्षण पुन शुरु भएको छ ।

9/23/2020

काठमाण्डौ सीमरा उडान शुरु बुद्धसंगै अव यतिले पनि सेवा दिने

७ महिना देखी बन्द रहेको सीमरा काठमाण्डौ हवाई उडान आजबाट शुरु भएको छ । बुद्ध एयरले सोमवार ७२ सिटे एटिआर  बिमान संञ्चालनमा ल्याएको हो  ।

9/22/2020

समृद्धिको सपनलाई पुरा गर्न स्वास्थ्य र शिक्षाको संरचना निर्माण र त्यसको गुणस्तरीयता जरुरीः महानगरप्रमुख सरावगी

बीरगंज महानगरपालिकाको वडा नं १ छपकैयाको दक्षीणी टोलमा आधारभूत बिद्यालयकोलागि दुई कोठे भवनको आज एक समारोहकावीच बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले शिलान्यास गर्नु भएको छ । 

9/22/2020

प्रशासनले तोक्यो प्याजको मूल्य, बढीमा कारोवार गरे कारवही

जिल्ला  प्रशासन कार्यालय पर्साको पहलमा  प्याजको मूल्य तोकेको छ ।

9/20/2020

पर्सामा राष्ट्रसेवक तथा सामाजसेवी बिभिन्न पदकद्वारा बिभूषीत हुने

सरकारले संबिधान दिवसको अवसरमा बीरगंजमा बिभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका ब्यक्तिहरुलाई  बिभुषित गर्ने निर्णय गरेको छ ।

9/19/2020

सम्बिधान दिवसको अवसरमा १६ पत्रकार बिभूषीत, सम्पादक लामिछानेलाई जनसेवा श्री पञ्चम

सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।

9/19/2020

संकटको बेलामा दिनरात नभनी खटने पर्दा पछाडीका हिरोहरुलाई सम्मान गरिनु पर्छः पर्सा प्रहरी प्रमुख पन्त

कोरोना महामारीको बेलामा मानवीयता सहितको उच्च पेशागत नैतीकता प्रर्दशन गर्दै काम गर्ने ब्यक्तिहरुलाई आज एक कार्यक्रमकावीच सम्मान गरिएको छ । 

9/18/2020

काठ तस्करको मोटरसाइकल छोडने रंगपुरका रेन्जरको तयारी सुरक्षाकर्मीको मनोबल घटाएको भन्दै स्थानीयको बिरोध 

सबडिभिजन वन कार्यालय रङ्गपुरका रेन्जर कपिलदेव यादवले राष्ट्रीय बनबाट काठ चोरी गर्दा समातिएको मोटरसाइकल छोडने तयारी गरिरहेका छन ।

9/18/2020

संक्रमणमा आधारित शिलबन्दीलाई निरन्तरता दिने जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय, पुरानै प्रवन्धहरु पालनामा जोड

जिल्ला संकट ब्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण तथा उपचार ब्यवस्थित गर्नकालागि संक्रमणमा आधारित शिलबन्दी  प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ ।

9/16/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.