logo

बिन्दवासीनी चौरसिया हत्या प्रकरण, मुख्य अभियुक्त चौरसिया पक्राउ 

नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका मुख्य आरोपी  अखिलेश चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।  

11/22/2020

पैसा माग्दा सीमामा लफडा,तस्करले फायर खोलेको हल्ला किन फैलाए असई पाण्डेले

 आइतबार अपराह्न करिब सवा दुई बजे जिल्ला प्रहरी कार्यालयबाट पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, डिएसपी मनोजित कुंवर थप मद्दत सहितको टोली लिएर नेपाल भारत नाकामा रहेको इनर्वा प्रहरी चौकी पुगे ।

11/22/2020

नेकपाका दुबै क्याप्टेनकावीचमा सम्वादहिनता टुटेकोले पार्टी भित्रको प्रतिकूलता हटेको छः मंत्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मंत्री योगेश भट्टाईले नेकपा भित्र देखिएको संकट समाधानउन्मुख रहेको बताउनु भएको छ ।

11/19/2020

दीपावली मनाउन बालीएको दीपबाट सल्केर आगलागी हुदा पर्सामा एक बालिकाको ज्यान गयो, सर्लाहीमा लाखौको क्षती

दिपावली मनाउँन बालिएको दियोले आगो लाग्दा बहुदरमाई नगरपालिकाको रामनगरीमा एक १५ वर्षिया वालिकाको मृत्यु भएको छ ।

11/15/2020

जनकपुर एसिड आक्रमण प्रकरणः ५८ बोत्तर्ल सिड सहित ब्यापारी पक्राउ, नयाँ कानूनी प्रावधान अनुसार कारवाही हुने 

शनिवार बिहान आफ्नै श्रीमती र छोरो उपर  एसिड आक्रमणको  घटना पछि जनकपुरमा प्रहरीले एसिडका बिक्रेतालाई समेत नियनत्रणमा लिएको छ ।

11/15/2020

जनकपुरमा आफनै श्रीमतीलाई एसिड आक्रमण गर्ने श्रीमान प्रहरीद्वारा पक्राउ

जनकपुर उपमहानगरपालिका वडा नं २३ की २१ वर्षिया आरती साहमाथि एसिड प्रहार भएको छ । उनीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान रहेको बताइएको छ । 

11/14/2020

वीरगन्ज महानगरपालिकाद्वारा विद्यालयहरुको अनुगमनलाई निरन्तरता

वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुको अनुगमन निरीक्षणलाई निरन्तरता दिएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण लामो समयसम्म बन्द रहेको विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्तिक २३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको थियो । विद्यालयहरु संचालमा आएपछि महानगरपालिकाले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको र गरे/नगरेको विषयमा महानगरपालिकाले गत आईतबारदेखि अनुगमन शुरु गरेको हो । सो अनुगमनलाई बुधबार पनि निरन्तरता दिएको हो ।

11/11/2020

चौरसिया हत्या प्रकरण नेकपाका केन्द्रीय नेता बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीलाई निर्देशन सहितको सिफारिश

नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीले निर्देशन पाएको छ ।

11/4/2020

चौरसियाको हत्या आरोपमा तिवारी पक्राउ

 नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेका मुख्य आरोपीमध्येका एक जना पक्राउ परेका छन् ।

11/2/2020

झडपमा घाइते भएका नेकपका स्थानीय नेता चौरसियाको निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा ०७७ असोज ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका वडा नं १ बह’अर्वाभाठाका ३७ वर्षिय मुकेश चौरसियाको निधन भएको छ ।

10/23/2020

भारतले सीमानाका खोलेपछि वीरगन्जको शंकार्याचार्य गेटमा तनाव 

भारतले आजदेखि सीमा नाका खुला गरेपछि वीरगन्जको सीमानाकामा तनाव भएको छ । भारतको गृहमन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेहरुको भीडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई समस्या भएको छ ।

10/22/2020

बारा र रौतहटको सीमा बंकुलमा गोली चल्यो, एक जना घाइते, थप अनुसन्धान हुदै

डिउटीमा रहेको प्रहरीलाई पेस्तोल देखाएर आक्रमण गर्न खोज्नेका बिरुद्ध बारामा प्रहरीले जवाफी फायर गरेको छ ।

10/21/2020

उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने गैर नागरिक बंकाको नेपाली नागरिकता खारेज गर्न समाजिक संजालमार्फत माँग 

सामाजिक संजाल प्रयोगकर्ताहरुले बिवरण ढाँटेर नेपाली नागरिकता लिन सफल प्रवीण बंकाको नागरिकता खारेजीको माँग गरेका छन ।

10/20/2020

देवनन्दन देवराज नमुना माविमा लाखौको भ्रष्टाचार, स्थानीयले नागरिकले काममा रोक लगाए, नियमनकारी निकायहरु निरिह

बहुदरमाई नगरपालिकाको रामनगरीका नागरिकले सोही ठाउमा निर्माण भइरहेको नमुना बिद्यालयको भवन निर्माण अनियमितता भएको भन्दै निर्माण कार्यमा रोक लगाएका छन ।

10/20/2020

तीन गैर नागरिकको खेल, नेपाली नागरिकको स्वास्थ्य र धन माथि झेल,बंका भंगेरिया र अग्रवाललाई फौजदारी अपराधमा कारवाही गर्न माँग

असोज १५,१८ र १९ मा मुलुकको राजधानी काठमाण्डौ र आर्थिक राजधानी बीरगंजमा आयान डिष्टिब्यूटर्स र एएसटी प्रा.ली.मा प्रहरीले छापा मार्यो । 

10/18/2020

नारायणी अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिने,दुई करोड रुपैया उपलब्ध गराउने साँसद श्रीवास्तवको प्रतिवद्धता

पर्साको क्षेत्र न. २ वटा निर्वाचित प्रतिनिधि सभाका सदस्य बिमल श्रीवास्तवले नारायणी अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

10/18/2020

मालपोत कार्यालय पर्सामा स्थानीय प्रशासनको छापा कर्मचारी छाडिए, बिचौलीयाहरु थुनामा

कोरोना महामारीको संकटमा पर्सामा आईपुग्नु भएका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले रणनीतिक रुपमा पर्सा जिल्लामा कोभिड नियन्त्रण उन्मुख बनाएपछि अब सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमिततालाई नियन्त्रणका लागि कदम चाल्नु भएको छ ।

10/16/2020

मालपोत कार्यालय पर्सामा प्रशासनको छापा कार्यालय प्रमुख र दलाल सहित १५ जना कार्यालयमै नियन्त्रणमा

कार्यालय समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापामारी गरेको छ ।

10/15/2020

बलात्कारीलाई फाँसी दिनु पर्ने प्रवन्धको माँग गर्दै बीरगंजमा कालो कपडा लगाएर युवाले गरे प्रर्दशन

बलात्कारीलाई फाँसीको माग गर्दै वीरगञ्जमा युवाहरुले प्रदर्शन गरेका छन् । बलातकारका घटनाहरु दिनप्रतिद बढदै गएको भन्दै उनीहरुले दण्डब्यवस्थामा परिर्वतनको माँग गरेका हुन ।

10/15/2020

गैर नागरिकहरु नेपाली उपभोक्ता ठग्दै,नियमनकारी निकाय सेटिङमा, एउटै प्रकृतिको मुद्धामा एउटालाई हिरासत अर्कोलाई उन्मुक्ति

गैर नागरिकहरुले मिति गुज्रिसकेका खाद्यान्नहरुमा फेरि नयाँ मिति हालेर बजार पठाउने र नेपाली उपभोक्ताको धन र  स्वास्थ्यमा  गम्भिर खेलवाड गरेको कुरा प्रकाशमा आएको छ ।

10/15/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.