प्रदेश नम्बर २ मा लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ भरको अवस्था तनावग्रस्त बनेको छ ।
वीरगन्जको आदर्शनगरमा गएराति एउटा स्कार्पियो गाडीमा आगजनी भएको छ
प्रदेश सरकारको मंत्रीपरिषद बैठकले औधोगिकीकरणलागि नयाँ निर्णय गरेको छ
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का सदस्य हरि मण्डलको ५० वर्षको उमेर हृदयघातका कारण निधन भएको छ । सोमवार दिउसो उनलाई हृदयघात भएको हो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले जीतपुर सीमरा उपमहानगरपालिकामा रहेको मालपोत कार्यालयमा छापा मारेको छ
संघीय मामला तथा सामान्य प्रशसान मंत्री लालबाबु पंडितले देशमा भइरहेको बिकासको काम देखेर आत्तिएकाहरु आउने चुनाव सम्ममा सकिने बताएका छन
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा शान्ति छाओस भन्ने कामना व्यक्त गरेका छन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाले बीरगंजमा केही मुख्य सरकारी अड्डाहरुमा आफनो निगरानी बढाएको छ
वीरगञ्जमा आजदेखि अश्वमेध गायत्री महायज्ञ शुरु भएको छ
विकासका लागि सडक सम्पर्क सबभन्दा महत्वपुर्ण पक्ष रहेको विज्ञहरुले औल्याएका छन्
वीरगंज–१८ भवानीपुरमा आज महानगरका मेयर विजयकुमार सरावगीले नमुना वडा कार्यालय भवनको शिलान्यास गरेका छन्
वीरगंज महानगरपालिकामा अनलाइन घटना दर्ता शुभारम्भ गरिएको छ
कोइराला परिवारका तेश्रो पुस्ताको नेतृत्वमा रहेका नेपाली कांग्रेसका तीन नेताहरु डा.शसांक कोइराला,डा.शेखर कोइराला र सुजाता कोइरालाले शनिवार बीरगंजको एउटै मंचबाट आफूहरु एक रहेको स्पष्ट पारे
बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनीकले शनिबार आफ्नो १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ
शिक्षक महासंघका निर्वाचित भएका शिक्षक नेताहरुको शपथ ग्रहण कार्यक्रमकालागि बिद्यालयहरु बन्द हुने भएका छन
बिगत पाँच महिना देखी प्रहरीले अनधिकृत रुपमा नागरिकका दुईथान मोटरसाइकिल आफनो नियन्त्रणमा राखेको छ
अश्वमेध गायत्री महायज्ञ आयोजक समितिले वीरगन्जका उद्योगि व्यवसायी संग छलफल गरेको छ
महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा गिरिजा प्रसाद कोइराला फाउन्डेशन समुदघाटन कार्यक्रम नर्गन महानगरपालिकाले नेपाली कांग्रेस पर्सा र फाउन्डेशनलाई छुटाछुटै पत्राचार गरेको छ
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पकाहा मैनपुर गाउपािलका वडा नं १ धोरेका २२ वर्षिय देवकुमार यादवलाई पर्सा प्रहरीले गिरफतार गरेको छ
राष्ट्रीय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको काम निकै ढिलासुस्तीमा हुदैछ