logo

आन्दोलनको नाममा आगजनी, वीरगंज महानगरको १ सय १५ करोडको क्षती, पूर्ननिर्माणलाई प्रथामिकता

वीरगंज  । मंगलबार बसेको वीरगंज महानगरपालिकाको नगरपरिषदको  बैठकले जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट १ सय १५ करोडको क्षती भएको प्रारम्भिक अनुमान गरेको छ ।

२०८२ भदौ ३१

तीन मन्त्रीको टुंगो लाग्यो अर्थमा खनाल उर्जामा घिसिङ्ग र गृहमा अर्याल, भोली शपथ

वीरगंज । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै विभिन्न मन्त्रालयका जिम्मेवारी तोकेकी छन् ।

२०८२ भदौ २९

तोडफोड षडयन्त्रपूर्ण छ , दोषीलाई कारवाहीको दायरामा ल्याइने छः प्रधानमन्त्री कार्की

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका नाममा सरकारी सम्पत्तिमाथि भएको तोडफोड र आगजनी सामान्य हिसाबले नभएको गम्भिर षडयन्त्र भएको बताएकि छिन ।

२०८२ भदौ २९

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण , आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा परिवारलाई दश लाख दिने निर्णय

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन ।

२०८२ भदौ २९

मुख्यमन्त्री सिंहको राजीनामाको विवादमा फसेको  जनमत पार्टी  अन्तत मधेश सरकारबाट बाहिरियो

जनकपुर । मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामाको बिवादमा फसेको जनमत पार्टी मधेश प्रदेशको सरकारबाट बाहिरिने भएको छ ।

२०८२ भदौ २८

मध्यरातमा प्रतिनिधिसभाको बिघठन जनमतको अपमानः  पत्रकार महासंघ

वीरगंज । नेपाल पत्रकार महासंघले संसद बिघठनको बिषयमा आफनो असहमती प्रकट गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले एक बिज्ञप्ति जारी गरी यस्तो असहमती जनाएका हुन ।

२०८२ भदौ २८

मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा फेसबुकमा, प्रदेश प्रमुखको कार्यालयमा नपुगेको खुलासा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले समाजिक सँजालमा राजीनामा गरेपनि अधिकारिक रुपमा  राजीनामा भने दिएका छैनन ।

२०८२ भदौ २८

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त पौने नौ बजे शपथ हुने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन।

२०८२ भदौ २७

संविधानको मर्मभित्रैबाट बर्तमान संकटको समाधान खोज्न  यस्ता छन पापडका सुझाव

वीरगंज । शान्ति र लोकतन्त्रकोलागि पेशागत संजाल (पापड)ले संविधानको मर्मभित्रै समाधान खोजिनु पर्नेमा आफ्नो चासो सार्वजनीक गर्दै वर्तमान संकट प्रति राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।

२०८२ भदौ २७

संबिधान रक्षा र संसदको निरन्तरताको माँग गर्दै पर्साको पोखरियामा एमाले युवाको प्रर्दशन

वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताबीच पर्साको पोखरियामा नेकपा एमालेका युवाहरूले प्रदर्शन गरेका छन्।

२०८२ भदौ २६

संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन  प्रयास गरिरहेको राष्ट्रपतीको खुलासा

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।

२०८२ भदौ २६

संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्न पत्रकार महासंघको अपिल

वीरगंज । नेपाल पत्रकार महासंघले एक अपिल प्रकाशीत गर्दै अहिलेको समस्याको निकासकालागि जंगी अड्डाले देखाएको सक्रियताप्रति आफनो चासो देखाएको छ । समस्याको हलकालागि गरिने प्रयत्नहरु राष्ट्रपतीकार्यालयबाट हुनु पर्ने कुरामा महासंघले जोड दिएको छ ।

२०८२ भदौ २६

संविधानको रक्षाका लागि एमाले र समाजवादीका बिद्यार्थी  सडकमा

वीरगन्ज । देशमा राजनीतिक अस्थिरता बढिरहेका बेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थी कार्यकर्ताहरू संविधानको रक्षाका लागि सडकमा उत्रेका छन्।

२०८२ भदौ २६

रास्वपा र दुर्गा प्रसाईलाई पनि स्टेकहोल्डरका रुपमा प्रस्तुत गरेपछि जेनजी समुह छलफलबाट बाहिरियो

काठमाडौं  । ‘जेन जी’ आन्दोलनका प्रतिनिधि र राज्य पक्षबीचको वार्ता प्रयासमा गम्भीर मतभेद देखिएको छ।

२०८२ भदौ २५

सर्वोच्च अदालतद्वारा  पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।

२०८२ भदौ २५

२६ गते बिहान ६ बजे सम्मै देशभर कर्फ्यू आदेश जारी रहने,सहकार्यकालागि सवैसंग नेपाली सेनाको आग्रह

वीरगंज । नेपाली सेनाले शान्ति कायम गर्न आम नेपाली नागरिकलाई अपिल गरेको छ ।

२०८२ भदौ २५

वीरगन्ज महानगरमा अर्को आदेश नहुदा सम्मकालागि  कर्फ्युको समय थप

वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा जारी गरेको कर्फ्युको समय थप गरेको छ।

२०८२ भदौ २४

प्रधानमन्त्रीको राजीनामापछि  संयमता अपनाउन सुरक्षा प्रमुखहरूको अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको संवेदनशील परिस्थितिमा उच्च सुरक्षा निकायका प्रमुखहरूले संयमता अपनाउन र संवादमार्फत राजनीतिक निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन्।

२०८२ भदौ २४

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.