logo

बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि जगदम्बा इन्टरप्राइजेजद्वारा ५१ लाख सहयोग

वीरगञ्ज । भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।

२०८३ भदौ १६

पटेर्वाका इन्सपेक्टर अधिकारीको क्षमता र बिश्वास माथि उठ्यो सवाल, अर्का इन्सपेक्टरको कमाण्डामा ३० प्रहरी परिचालन

वीरगंज । पर्सा प्रहरीले पटेर्वा सुगौलीमा प्रहरीको  छुटै युनिट स्थापना गरेको छ । त्यसरी स्थापना गरेको युनिटलाई रंगपुर स्थित वडा नं २ को कार्यालयमा राख्ने तयारी थियो तर स्थानीयले वडाको काम प्रभावित हुने भन्दै कार्यालयमा प्रहरीलाई राख्न नहुने भने पछि उनीहरुको बसाई पटेर्वा स्थित ईलाका प्रहरी कार्यालय पथरैयामा बसाई छ ।

२०८३ भदौ १५

प्रधानमन्त्री राहतकोषमा रुङ्गटा ग्रुपले  दियो २ करोड र जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

वीरगंज । वीरगञ्जका उद्योगपति तथा रुङ्गटा ग्रुपका सञ्चालक सुरेश रुङ्गटाले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि  २ करोड १ लाख सहयोग गरेका छन ।

२०८३ भदौ १४

पत्रकारिताको नाममा  व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने प्रवृत्ति बढ्योः साँसद पन्त

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरि) पन्तले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा अराजकता बढ्दै गएको टिप्पणी गरेका छन्।

२०८३ भदौ १४

बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिले  १ करोड ११ लाख सहयोग गर्ने

वीरगन्ज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

२०८३ भदौ १३

प्रधानमन्त्री राहतकाेषमा बीरगंज हेल्थकेयर अस्पतालद्वारा दस लाख ,सांसद पन्तले दिए धन्यवाद

प्रधानमन्त्री राहतकाेषमा बीरगंज हेल्थकेयर अस्पतालद्वारा दस लाख ,सांसद पन्तले दिए धन्यवाद

२०८३ भदौ १२

प्रधानमन्त्री राहतकाेषमा बीरगंज हेल्थकेयर अस्पतालद्वारा दस लाख ,सांसद पन्तले दिए धन्यवाद

प्रधानमन्त्री राहतकाेषमा बीरगंज हेल्थकेयर अस्पतालद्वारा दस लाख ,सांसद पन्तले दिए धन्यवाद

२०८३ भदौ १२

पटेर्वा प्रहरीको एक्शन, छानी छानी घरको फोटो खिचियो, स्थानीय आक्रोशित

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वाले पटेर्वा सुगौलीकावडा नं १ र २ का केही ब्यक्तिहरुको घरको फोटो खिचेको छ ।

२०८३ भदौ ११

पटेर्वाका इन्सपेक्टर अधिकारीले सूचना लुकाएर ब्यवसायीक निष्ठा गुमाउदा तस्करले पाए उन्मुक्ति

बीरगंज । मकवानपुरको हेटौडा ३ का वीर बहादुर मोक्तानको साउनको दोश्रो साता देखी परिवारसंगको  सम्पर्क  बिच्छेद थियो । परिवारका सदस्यलई उनी पर्सा जिल्लामा आएको त थाहा थियो तर कतै शरीर बन्धक बनाइएको चाही पत्तो पाएका थिएन ।

२०८३ भदौ ११

संकटमा एक ठाउँमा राजनीतिक दल सहयोगकालागि अन्तर्राष्ट्रिय समुदायसंग अपिल

काठमाडौं । भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्मा सबै राजनीतिक दलहरू एक ठाउँमा भएको सन्देश दिएको छ।

२०८३ भदौ ११

१ करोड ८६ लाखको लागतमा बन्ने बिद्यालय भवनको पूर्व साँसद हजराद्वारा शिलान्यास, डा.अन्सारी सम्मानीत

वीरगन्ज । एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन लागेको १४ कोठे सुविधा सम्पन्न विद्यालय भवनको बुधबार एक कार्यक्रमबीच पूर्व साँसद प्रभू हजरा र नेशनल मेडिकल कलेजका संस्थापक डा. जैनुद्दिन अन्सारीले संयुक्त रूपमा शिलान्यास गरेका छन्।

२०८३ भदौ १०

पटेर्वा बाट तानिएर अनुसन्धानमै रहेका घुमुवाको लिला, कार्यप्रगती देखाउन आउने भन्दै सन्देश पठाउदै

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वामा कार्यरत रहदा अवैध असुलीको आरोपमा तानिएका  प्रहरीका घुमुवा श्रीलाल मण्डल,अनिल साहर निरज मण्डलले फेरी अर्को फण्डा फैलाएर आफनो असुली धन्दालाई निरन्तरता दिने षडयन्त्र शुरु गरेका छन ।

२०८३ भदौ ९

पोखरी मिचेर बनाइएका होटल, अस्पतालको पार्किङ र अन्य व्यापारिक संरचनाहरू पनि खाली गराइनेछः साँसद झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाएर समन्याय प्रर्दशन गर्न सरकारलाई अपिल गरेका छन ।

२०८३ भदौ ८

१६ वर्षिय वालकको बयान सार्वजनीक भएसंगै प्रदीप खड्का पक्राउ, गरिमा हत्या प्रकरणमा नौ जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज । बाराको जितपुर–सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

२०८३ भदौ ८

सप्तरीमा दुई वर्षिया बालिकाको हत्या,सौतेनी आमा हत्या आरोपमा पक्राउ

राजबिराज। सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिका खुशी खातुनको हत्या उनकै सौतेनी आमाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

२०८३ भदौ ७

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ,१५ वर्षिया नावालिका बलात्कारका आरोपी भट्ट फरार

भारतपुर । चितवनको भरतपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा रहेको एक रिसोर्टमा बालिकामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

२०८३ भदौ ७

सरकार र गरिमाका परिवारबीच तीन बुँदे सहमति, के के छन सहमती पत्रमा

काठमाडौँ। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।

२०८३ भदौ ७

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.