वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन ग्यास प्लान्ट जडान भएको भएको दुई साता पुग्न लागे पनि प्लान्टबाट अक्सिजन उत्पादन भएको छैन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपील गरेको छ ।
उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न स्वास्थ्य क्षेत्रका नेतृत्व प्रदायकहरूको थप प्रतिबद्धताको माग गर्दै विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको चौहत्तरौं बैठक आज शुरु भएको छ ।
विश्व स्वास्थ्यसंगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमानमहामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको‘अझ राम्रो पुनर्निर्माण’का उपायहरूले विशेष स्थान पाउने भएका छन् ।
वीरगन्जको भवानी हस्पिटल एण्ड रिसर्च सेण्टरले कोरोना महामारीमा अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु तथा स्वास्थ्य समाग्री आपूर्तिकर्ताहरुलाई सम्मान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ।
बैंक अफ काठमाण्डौले बीरगंजको नारायणी अस्पताललाई ७ लाख मूल्य बराबरको बिरामीको निगरानी गर्ने (प्यासेन्ट मोनिटर) उपलब्ध गराएको छ ।
नुवाकोटस्थित त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरिएको एक जनामा डेल्टा प्लस भेरियन्ट देखिएको छ।
वीरगन्ज महानगरपालिकाले वडाहरुलाई पूर्ण खोप घोषणा सहित गर्भवती महिलाहरुलाई पौष्टिक आहार समेत वितरण गरेको छ ।
बीरगंजको नारायणी बयोधा अस्पतालमा सोमवार स्थानीय प्रशासनले अनुगमन गरेको छ ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिन सिक्विन्सका लागि ४७ वटा नमूना दिल्ली पठाइएको थियो ।
स्वास्थ्य मन्त्रालयले बाढीपहिरोको कारण पानीजन्य रोगहरु फैलन सक्ने भन्दै सबैमा सचेत रहन अपील गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ ।
बेलायतको स्कटल्याण्ड राज्यमा रहेका नेपालीहरुले बीरगंजको नारायणी अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको नि शुल्क उपचार हुने व्यवस्था गरेको छ।
जनस्वास्थ्य कार्यालय र नारायणी अस्पतालका चिकित्सकले कोभिसिल्ड खोप बेचेको चर्चा चलेपछि स्थानीय प्रशासनले चासो देखाएको छ ।
बीरगंज महानगरपालिकाले बीरगंजमा संचालीत अस्पताल , औषधी पसल र प्रयोगशालाहरुको अनुगमन तेश्रो दिन पनि जारी राखेको छ ।
पर्साको धोबिनी गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ ।
बीरगंज महानगरपालिकाले बीरगंजमा संचालीत अस्पताल , औषधी पसल र प्रयोगशालाहरुको अनुगमन दोश्रो दिन पनि जारी राखेको छ ।
बीरगंज महानगरपालिकाले बीरगंजमा संचालीत अस्पताल , औषधी पसल र प्रयोगशालाहरुको अनुगमन नीरिक्षण शुरु गरेको छ ।