logo

स्वास्थ्य संरचना उपकरण थपिदै भेन्टिलेटर संख्या ९ सय ,अइसीयु बेड ३ हजार पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आइसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।

5/25/2021

आँखामा नयाँ रोग देखिएमा चिकित्सकको निगरानीमा जान प्रशासनको आपिल,आवश्यक सर्तकर्ता अपनाउन चिकित्सकको आग्रह

कोभिड संक्रमीतहरुमा आँखा सम्बन्धी नयाँ रोग देखा परेको भन्दै चिकित्सकहरुले आवश्यक सर्तकता अपनाउन आग्रह गरेका छन ।

5/24/2021

जेठको अन्तिम सम्ममा रेमडिसिभिर नेपालमै उत्पादन हुने, नेशनल हेल्थ केयरले पायो अनुमति

कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नपालमै उत्पादन हुने भएको छ। 

5/19/2021

निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निशुल्क उपचारका लागि सम्झौता

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेको छ।

5/19/2021

देशभर सात हजार ९ सय ८९ जना कोराना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्।

5/19/2021

प्रदेश सभा सदस्य डा.यादवद्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रदेश सभा सदस्य डा.अन्जु यादवले बीरगंजको नारायणी अस्पताललाई  स्वास्थ्य उपकरण तथा समाग्री हस्तान्तरण गर्नु भएको छ ।

5/19/2021

क्याटले अस्पतालको निरिक्षण गर्दै , अक्सिजनको उपलब्ध गराउन आग्रह,नारायणीमा कोभिड बिरामीलाई खाजा 

कोभिड एकस्न टिम पर्साका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहद अन्सारी नेतृत्वको टोलीले  बीरगंजमा अस्पतालको नीरिक्षण शुरु गरेको छ ।

5/17/2021

भेन्टिलेटर, र अक्सिजन प्लान्ट  सहित अन्य सेवा सुबिधा बिस्तारकालागि संघ सरकारले दियो पौने दश करोड

संघीय सरकारले बीरगंज स्थित नारायणी अस्पताललाई ९ करोड ८० लाख रुपैया दिने भएको छ  । सरकारले  नारायणी अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक निर्माण तथा ब्यवस्थापनकालागि यो रकम उपलब्ध गराउने भएको छ  हो । 

5/17/2021

पाँच हजार चार सय पचपन्न जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किए

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४ सय ५५ जना व्यक्तिमा कोरोना संक्रमित निको भई घर फर्किएका छन।

5/15/2021

एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालमा शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

5/14/2021

नारायणी अस्पताललाई प्रदेश सकारले दियो २ थान भेन्टिलेटर अक्सिजन र औषधीलाई थप सहयोग दिने प्रतिवद्धता ब्यक्त

प्रदेश् २ का मुख्यमंत्री लाल बाबु राउतले नारायणी अस्पताललाई दुई थान भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ ।

5/13/2021

नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो,आज पौने पाँच हजार निको भए

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्। 

5/12/2021

प्रदेश सरकारको आलोचना बढेसगै पर्सामा ३२ चिकित्सक तथा स्वास्थ्यकर्मीको नयाँ भर्नाको निर्णय

पर्साको नारयाणी  र पोखरियामा रहेको जिल्ला अस्पतालमा ३२ जना जनशक्ति थपिने भएको छ ।

5/11/2021

पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोना भाइरसको संक्रमण मुक्त

 नेपालमा एकैदिन चार हजार भन्दा बढी कोरोनामुक्त भएका छन्। 

5/9/2021

३ हजार ३ सय ७० जना संक्रमित निको भई घर फर्किए, वीर  र ट्रमा सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाइने 

 देशभर एकैदिन ३ हजार बढी कोरोना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा मात्र मात्र ३ हजार ३ सय ७० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

5/8/2021

देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज

आज देशभर १ हजार ९९३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

5/5/2021

बीरगंज उधोग बाणिज्य संघ र औषधी उत्पादक संघाद्वारा पर्सा प्रहरीलाई स्वास्थ्य समाग्री हस्तान्तरण

बीरगंज उधोग बाणिज्य संघले नारायणी अस्पतालमा उपचारार्थ आउने बिरामीहरुका लागि राहत स्वरुप अस्थाई रुपमा टेण्ट तथा शितल पिउने पानीको व्यवस्था गरेको छ ।

5/4/2021

पर्सामा  ९ सय ९१ संक्रमीत होम आइसोलेशनमा , बीरगंज हेल्थ केयरमा पनि संक्रमीतको उपचार हुने

वीरगञ्ज हेल्थ केयरले बैशाख १८ गते साँझदेखि कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

5/1/2021

कोरोना भाइरसको संक्रमणका कारण पर्सामा एकै दिन तीन जनाको मृत्यु

पर्सामा कोरोना भाइरसको संक्रमणका कारण बैशाख १३ गते तीन जनाको मृत्यु भएको छ ।

4/26/2021

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.