logo

मधेश प्रदेश भरिका आईसियु नर्सहरुको बृहद् कार्यशाला बीरगंजमा हुने

बीरगंज । मधेश प्रदेशमा आईसियु सेवा दिईरहेका अस्पतालमा कार्यरत नर्सलाई लक्षीत गरि कार्यशाला हुने भएको छ । 

२०८० चैत २१

प्रभू हस्पिटलको चौंथो वार्षिकोत्सव,१ सय ६३ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंजको प्रभु हस्पिटलले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर वीरगंज स्थित कारागारमा रक्तदान कार्यक्रम एवं महिला कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण शिविरको सम्पन्न गरेको छ।

२०८० असोज २०

बेसार गुणकारी तत्व एक, फाइदा अनेक

बीरगंज । बेसार नेपालको एक धेरै शक्तिशाली जडीबुटी हो। जसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । बेसार हालेको दूध बच्चा, वृद्ध, महिला वा युवा जो कोहीले पनि पिउन सक्छन्।

२०८० असोज १९

आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन ११६६ मा सम्पर्क गर्न आपिल

जनकपुरधाम । आर्थिक वर्ष २०७/७८ नेपाल प्रहरीको तथ्यांक अनुसार ७ हजार १ सय ४१ जना नागरिकले आत्महत्याबाट ज्यान गुमाएका छन्, अर्थात् दैनिक २० जना व्यक्तिले आत्महत्याकै कारण ज्यान गुमाइरहेका छन्।

२०८० भदौ २१

प्रभु सिटी स्क्यान सेवाको शुभारम्भ, सेवाग्राहीले गुणस्तीय सेवा पाउने

वीरगंज । वीरगन्जमा बिहवार देखी प्रभु सिटी स्क्यान सेवाको शुभारम्भ भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र ८ का वडा अध्यक्षहरु जगत साह कानु र रितेश कुमार गुप्ताले संयुक्त रुपमा सेवाको शुभारम्भ गरेका हुन।

२०८० सावन ३२

नारायणी अस्पताललाई मानव अधिकार समाजको ध्यानाकर्षण पत्र, सेवामा सुधार ल्याउन अपिल

वीरगंज । स्वतन्त्र मानव अधिकार समाजको केन्द्रीय समितिले नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चित्तरन्जन साहलाई बहिवार एक ध्यानाकर्षण पत्र बुझाएको छ ।

२०८० सावन ४

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिद्धारा लागुऔषध बरामद

वीरगंज । सशस्त्र प्रहरी वल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलिले प्रतिवन्धित लागुऔषध उईनसेरेक्स टी १ सय एम एलको ७६ बोतल, व्याक्ति र मोटरसाईकल बरामद गरेको छ ।

२०८० असार ३१

कानूनी प्रवन्धको ठाढो उल्लघंन, प्रशासन कार्यालयमा बनाईएन स्तनपान कक्ष, सेवाग्राही महिलालाई भयो समस्या

वीरगंज। जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा लिन आउने सुत्केरी महिलाहरुले स्तनपान कक्षको अभावमा समस्या भोग्नु परेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा करिव ७ करोडको लागतमा सुविधा सम्पन्न नयाँ भवन बनाइएको भएपनि त्यसमा स्तनपान कक्षको भने ब्यवस्था गरिएको छैन ।

२०८० जेठ १७

वीरगंज महामनगरको प्रथामिकता दुई क्षेत्र शिक्षा र स्वास्थ्यमा समस्या, शिक्षक आन्दोलीत, कुपोषीतको संख्या बढ्दो

वीरगञ्ज । वीरगंज महानगरपालिकाले शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रथामिकतामा राखेको भएपनि अहिले वीरगंज महानगरको शिक्षा र स्वास्थ्य क्षेत्र समस्याग्रस्त भएको छ । शिक्षा क्षेत्र भित्र महानगरपालिकाले राजनीतिक दुराग्रहका कारण शिक्षक सरुवा गरेको भन्दै शिक्षक महासंघको अगुवाई मा चरणबद्ध आनदोलन भइरहेको छ ।

२०८० जेठ ७

प्रदेशसभा सदस्य पटेल र नगरप्रमुख पाठकद्वारा संयुक्त रुपमा स्वास्थ्यचौकीको शिलान्यास

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ मा स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ । पर्सा क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य श्याम पटेल र पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।

२०८० बैशाख २७

पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क शिविर सम्पन्न,पचपन्न जनामा संक्रमण

वीरगञ्ज । वीरगञ्जको आशाराम हस्पिटलमा आज पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । स्त्री तथा प्रशूति रोग विशेषज्ञ डा अलिशा दासको नेतृत्वमा शिविरमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी रोगको परिक्षण गरिएको हो ।

२०८० बैशाख १३

नेपाल चिकित्सक संघको उपाध्यक्षमा डा.सिंह बिजयी, मन बिभाजन हुन नदिने प्रण

नेपाल चिकित्सक संघ को केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेसको संयोजकमा वीरगंजका चिकित्सक डा.निरज सिंह बिजयी भएका छन ।

२०७९ माघ २४

प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा ठोरीलाई सत्तरी लाखको सामाग्री प्रदान

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेस प्रदेशले ठोरी गाउँपालिकालाई करीब ७० लाख बराबरको ल्याबको सामाग्री उपलब्ध गराएको छ ।

२०७९ माघ १०

वीरगञ्ज २६ अठराहाँमा ठेउलाको संक्रमण ,अनुसन्धानकालागि विश्व स्वास्थ्य संगठनको टोली आउने

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँमा दादुरा र रुबेला जस्तै लक्षण देखिएका बिरामी ठेउला(चिकेनपक्सको संक्रमित भएको पाइएको छ ।

२०७९ मंसिर २९

बिश्व मुटु दिवसको अवसरमा वीरगंजमा म्याराथन प्रतियोगिता सम्पन्न

बिश्व मुटु दिवसको अवसरमा वीरगंजमा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मेडिसिटी वयोद्या अस्पतालको आयोजनामा म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।

२०७९ असोज १३

मास्क नलगाउनेलाई मन्दीर प्रवेशमा रोक लगाउन सुझाव, आफू सहित अरुको ख्याल गर्न वक्ताहरुको अपिल

 वीरगञ्ज युवा समाजले बीरगंजमा निशुल्क  मास्क वितरण गरेको छ ।कोभिडको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सर्तकता अपनाउन आवश्यक भएकोले मास्क बितरण गरिएको  समाजका अध्यक्ष कमल चौगाईले बताए ।

२०७८ असोज २०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.