logo

वीरगन्ज छपकैया वडा–१ का जसपा नेपालका सबै जनप्रतिनिधि कांग्रेसमा प्रवेश

वीरगन्ज । वीरगन्ज महानगरपालिका–१, छपकैयामा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) बाट निर्वाचित सम्पूर्ण बोर्ड समिति आज नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।

२०८२ फागुन १२

सोविता गौतम ठोरी आउँदै, चौतारामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

ठोरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की चर्चित नेतृ सोविता गौतम भोली, फागुन १३ गते ठोरी आउँदैछिन्।

२०८२ फागुन १२

मधेशमा वास्तविक परिवर्तनका लागि रीमा यादवलाई विजयी गराउन झाँक्रीको आग्रह

वीरगंज  । मधेशमा दीगो विकास र अधिकारको सुनिश्चितताका लागि सक्षम तथा प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताउँदै राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादव लाई विजयी गराउन मतदातासँग आग्रह गरेकी छिन।

२०८२ फागुन १०

पर्सा–१ मा रुङटाको घरदैलो अभियान तीव्र, सुशासन र प्रविधिमैत्री सेवामा जोड

वीरगंज । पर्सा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जगरनाथपुरमा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटाको घरदैलो अभियान तीव्र बनेको छ।

२०८२ फागुन १०

पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) वीरगंज महानगर वडा नम्बर २३ का इकाइ सदस्य जितेन्द्र महतोसहित सह–सचिव चन्दन पासवान, नगर सदस्य सुनिल कुमार तत्वा लगायतका पदाधिकारी रास्वपामा प्रवेश गरेका छन ।

२०८२ फागुन १०

जनतासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार यादवले गरे विकासको प्रतिबद्धता

वीरगञ्ज, । वीरगञ्ज महानगरपालिका वडा नं. २१ मा आइतबार नेकपा एमालेको घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहजनक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ।

२०८२ फागुन १०

बलराका पूर्व मेयर सिंह कांग्रेसमा आवद्ध,गगनका पक्षमा ध्रुबीरकण तिब्र

बलरा ।  बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंहले पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

२०८२ फागुन ९

जिल्ला प्रशासन कार्यालय धनुषा द्वारा २० हजार अवैध प्रचार सामग्री हटाइयो

धनुषा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि धनुषा प्रशासनले करिब २० हजार प्रचार सामग्री हटाएको छ।

२०८२ फागुन ९

दाङमा एमालेको झण्डा जलाएको घटनामा थप दुई पक्राउ

दाङ ।  नेकपा (एमाले) को झण्डा जलाइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

२०८२ फागुन ९

पर्सा क्षेत्र नं २ मा राप्रपाका प्रत्यक्ष एवं समानुपातिक उम्मेदवार संगै चुनावी प्रचारमा

वीरगंज । पर्साको क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रत्यक्षतर्फ उम्मेदवार बिना जयसवाल कुर्मी र समानुपातिक उम्मेदवार प्रियंका यादवले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका छन ।

२०८२ फागुन ८

सीए चौरसियाको घर दैलो,इमान्दारिताका आधारमा नेतृत्व चयन गर्न अपिल

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार सीए अजय चौरसियाले वीरगन्ज महानगरपालिका वडा नं. ११ मा  घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

२०८२ फागुन ८

उज्यालो भविष्य निर्माण हाम्रो लक्ष्य होः उम्मेदवार सिंह

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आफनो पार्टी प्रति जनसमर्थन बढ्दै गएको जनाएका छन।

२०८२ फागुन ८

वडा–७ मा कांग्रेसको घरदैलो, उम्मेदवार रुङटाको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सिर्जना मुख्य ए्जेण्डा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–७ मा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको नेतृत्वमा आयोजित कार्यक्रममा स्थानीयवासीहरूको  सहभागिता रहेको थियो।

२०८२ फागुन ८

जसपा वडा अध्यक्ष यादव एमालेमा प्रवेश, बहुदरमाईमा एमाले थप सुदृढ

वीरगंज ।  बहुदरमाई नगरपालिका–१ निवासी तथा जनता समाजवादी पार्टीका वडा कमिटी अध्यक्ष जटाशंकर यादव औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

२०८२ फागुन ८

अठराहा सुगौलीमा रास्वपाको घरदैलो , जनताको सेवा समर्पित भएर काम गर्ने कानुको प्रतिबद्धता

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ को अठराहा सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले  घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

२०८२ फागुन ८

सुखचैनामा रास्वपाको भेला सम्पन्न, युवाहरुको एउटा समुह पार्टीमा समाहित

वीरगंज । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत सुखचैनामा युवाहरुको एउटा समूह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छ । पार्टी प्रवेश कार्यक्रममा स्थानीय युवा  नेता र कार्यकर्ताले पार्टीमा आबद्धता जनाएका हुन् ।

२०८२ फागुन ८

जनताको सुख र दुःखमा सहभागी हुने यही माटोको मान्छेलाई चुन्ने बिषेशता र परम्परालाई क्षेत्र नं १ ले कायम राख्छः एमाले उम्मेदवार यादव

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–२३ प्रसौनी बिर्तामा चुनावी भेला तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

२०८२ फागुन ८

निर्वाचनमा जनताले विश्वास गर्नेमा आफू आशावादी रहेको कांग्रेस उम्मेदवार रुङ्गटाको भनाई

वीरगञ्ज ।  नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित बिर्ताबजारमा प्रचार कार्यालय उद्धघाटन गर्दै जनसम्पर्क कार्यक्रम सञ्चालन गरेका छन्।

२०८२ फागुन ७

भवानीपुरमा जसपा नेपालको घरदैलो अभियान, रामनरेश यादवलाई समर्थनको अपिल

वीरगञ्ज ।  जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाअन्तर्गत वडा नं १८ भवानीपुर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।

२०८२ फागुन ७

सुशासन, पूर्वाधार र पर्यटन विकास एमाले पर्सा १ को प्राथमिकताः उम्मेदवार यादव

वीरगञ्ज, । चुनावी सरगर्मी बढ्दै जाँदा वीरगञ्ज महानगरपालिका–१४ मा युवाहरूले नेकपा एमालेलाई रोजेका  छन ।

२०८२ फागुन ७

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.