logo

कैलाली–१ मा रेशम चौधरीको उम्मेदवारी खारेज  गर्ने निर्वाचन कार्यालयको निर्णय

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ।

२०८२ माघ ८

पर्सागढी नगरपालिकामा नेकपा एमालेको  विस्तारित बैठक सम्पन्न, ब्यवस्थित योजनका साथ अघि बढ्ने निर्णय

वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ।

२०८२ माघ ८

पर्साको निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार प्रतिस्पर्धाको मैदानमा

वीरगंज। पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाको सदस्य पदकालागि ३० जनाले आफनो उम्मेदवारी दर्ता गराएका छन ।

२०८२ माघ ६

निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट थारु चुनावी प्रतिस्पर्धामा

वीरगंज। पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट जयप्रकाश थारु प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

२०८२ माघ ६

मधेशका पुत्रलाई प्रधानमन्त्री बनाएर इतिहास रच्नेछौः रास्वपा उम्मेदवार पन्त

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभाको निर्वाचनकोलागि पार्टीका पर्सा अध्यक्ष बुद्धि पन्त ( हरि पन्त ) लाई चुनावी मैदानमा उतारेको छ ।

२०८२ माघ ६

पर्सा २ मा प्रलाेपाका दासकाे उम्मेदवारी दर्ता

६ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका अभिताबचन दासले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

२०८२ माघ ६

तीन महिला उम्मेदवार मैदानमा, पर्सा–२ चर्चाको उत्कर्ष अनि सर्वाधिक चासो र उत्सुकतापूर्ण बन्ने

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–२ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले यसपटक नयाँ राजनीतिक संकेत दिएको छ।

२०८२ माघ ६

रास्वपाका चार उम्मेदवार पन्त,साह, चौरसिया र शाक्य

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा उम्मेदवार छनोट प्रक्रिया टुंग्याएको छ ।

२०८२ माघ ६

तामाङ समुदायद्वारा वीरगञ्जमा सोनाम ल्होछार भव्य रूपमा मनाइयो

वीरगञ्ज । तामाङ समुदायले आज नयाँ वर्ष २८६२ को अवसरमा सोनाम ल्होछार (घोडा वर्ग) लाई भव्य रूपमा स्वागत गर्दै सर्प वर्गलाई विधिवत् विदाई गरेका छन्।

२०८२ माघ ५

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बारा पर्सामा यस्ता छन उम्मेदवार

वीरगंज । नेपाली कम्युनिष्ट पार्टीले बारा र पर्सामा आफना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ ।

२०८२ माघ ५

बालेन शाहले मेयर पदबाट राजीनामा दिए, झापा ५ बाट चुनाव लड्ने

काठमाडौं ।  रास्वपाबाट राजनीतिमा प्रवेश गरेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनी आगामी संसदीय निर्वाचनमा झापा ५ बाट रास्वपा पार्टीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारको रूपमा चुनाव लड्ने तयारीमा छन्।

२०८२ माघ ४

राजनीतिमा विचारभन्दा टिकट बलियो हुने अर्को उदाहरण बने राय, छाडे नेकपा फर्किए पुरानै मोर्चातिर

सर्लाही । माओवादी केन्द्रबाट टिकट नपाएपछि पूर्वमन्त्री रामेश्वर राय यादवले अन्ततः पार्टी पनि छाडेका छन्। आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर उनले जसपामा प्रवेश गरे।

२०८२ माघ ४

तबरेज अहमद जसपा पर्सा जिल्ला अध्यक्षमा मनोनित,इमान्दारितापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त

वीरगंज ।   भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्ला समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ।

२०८२ माघ ४

सुदूरपश्चिममा नेकपाको उम्मेदवार टुंगो, अधिकांश क्षेत्रमा नाम सार्वजनिक

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएको छ।

२०८२ माघ ३

परवानीपुर गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न, प्रगति विवरण प्रस्तुत र उत्कृष्ट करदातालाई सम्मान

वीरगंज ।  परवानीपुर गाउँपालिकाले चालु आर्थिक वर्षको हिउँदे अधिवेशनअन्तर्गत  १७औँ अधिवेशन आज पालिकाको सभा हलमा सम्पन्न गरेको छ। अधिवेशन गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

२०८२ पौष २९

स्थानीय तहका विज्ञापन स्थानीय सञ्चारमाध्यममै प्रकाशन गर्न माग गर्दै मधेश पत्रकार महासंघको सम्मेलन सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको प्रदेश सम्मेलन धनुषाको मिथिलेश्वरस्थित कल्चरल भिलेजमा सम्पन्न भएको छ।

२०८२ पौष २९

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटनामा २ सय पत्रकार प्रभावित

काठमाडौँ । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हननका १२१ घटना घटेको पाइएको छ ।

२०८२ पौष २८

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रजातन्त्र सेनानी शर्माको ७८ वर्षको उमेरमा निधन

वीरगंज । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रजातन्त्र सेनानी  महावीर प्रसाद शर्माको सोमवार ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ।

२०८२ पौष २८

जसपा र लोसपावीच एकता ठाकुर संरक्षक यादवलाई अध्यक्षको जिम्मेवारी

काठमाडौँ। मधेसको राजनीतिमा लामो समयदेखि फरक–फरक धारमा क्रियाशील रहेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच अन्ततः औपचारिक एकता भएको छ।

२०८२ पौष २७

पोखरिया प्रादेशिक अस्पताल उद्घाटन,मुख्यमन्त्री यादवद्वारा  सेवा विस्तारको प्रतिबद्धता

पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ मा निर्माण सम्पन्न प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णप्रसाद यादवले शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरेका छन।

२०८२ पौष २६

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.