logo

पन्ध्र के.जी. गाँजा सहित पदमौलका रफिक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले १५ केजी प्रतिबन्धित लागू औषध गाँजा सहित बहुदरमाई नगरपालिका वडा नं.३ पदमौल गम्हरियाका ३८ वर्षिय रफिक महमद लाई पक्राउ गरेको छ ।

२०८१ भदौ २७

पाँच महिनादेखि चिकित्सक बेपत्ता, प्रहरी खोज्दै

जलेश्वर । महोतरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन ।

२०८१ भदौ २७

हरिखेतान क्याम्पस मनपरितन्त्रको मारमा,१७ लाख क्षतीपुर्ती रकम किन घट्यो

वीरगंज । सामुदायिक क्याम्पसको रुपमा रहेको बीरगंजको हरिखेतान बहुमुखी क्याम्पस फेरी मनपरीतन्त्रको शिकार भएको छ ।

२०८१ भदौ २६

घुस रकम सहित जनकपुरका एक वडाध्यक्ष सचिव र पियन पक्राउ

जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिका वडाध्क्ष उपेन्द्र सहनी घुस रकम सहित पक्राउ परेका छन ।

२०८१ भदौ २५

१२ कक्षा पास हुने छात्रालाई जनकनन्दिनी गाउँपालिकाले २५ हजार दिने

जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले १२ कक्षा पास गर्ने किशोरीलाई २५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

२०८१ भदौ २५

रत्ननगरमा सवारी दुर्घटनामा एकको मृत्यु, बाराका सहनी प्रहरी नियन्त्रणमा

चितवन । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

२०८१ भदौ २४

पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकर बजाउन रोक, नमानेमा कारवाही गर्ने प्रशासनको चेतावनी

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले  आइतवार एक विज्ञप्ति जारी गर्दै जिल्लामा ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको छ ।

२०८१ भदौ २३

तेरापंथ युवाको मानवीय काम, पन्ध्र सय युनिट रगत संकलनलागि संचालन गर्दै अभियान

वीरगञ्ज । तेरापंथ युवक परिषद् बीरगन्ज नेपालले बृहत रक्तदान शिविरको आयोजना गर्ने भएको छ । बीरगन्जमा शनिवार एक पत्रकार सम्मेलन गरी परिषद्ले १ बृहत्त रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको छ । रक्ताद कार्यक्रम ११ दिन सम्म संचालन हुनेछ ।

२०८१ भदौ २२

मिडियाका नाममा अराजकता नमच्चाउन काउन्सिलका अध्यक्ष बस्नेतको अपिल

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन। 

२०८१ भदौ २१

पैसा नदिदा दुर्ब्यवहार भयो, कारवाही नभए कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी

वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय बीरगन्जले पत्रकार धुव्र साहसहितको व्यक्तिहरुमाथि कारबाहीको माग गरेको छ ।

२०८१ भदौ २०

घ्यु तथा अन्य उत्पादन गर्ने एक उधोगमा छापा,गुणस्तरहीन उत्पादन फेला परेपछि उधोग शिल

वीरगन्ज । गुणस्तरहीन घ्यु तथा अन्य बेकरी पदार्थ उत्पादन गर्ने एक उधोगमा बजार अनुगमन समितिले छापामारेको छ ।

२०८१ भदौ २०

हत्याको अभियोगमा खाँ पक्राउ

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२०८१ भदौ १८

काम अड्काएर घुस खाने वडाध्यक्ष साहको कर्तुत सार्वजनीक, ८५ हजार घुस नपाएपछि रोके काम

बीरगंज । सेवाग्राहीको काम अड्काएर घुस खादै आएका बीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जयप्रकाश साहको कुर्तत सार्वजनीक भएको छ ।

२०८१ भदौ १७

बुद्ध नेपालमा जन्मेको प्रचार गर्दै छ्यालीस देश पुगेः साइकल यात्री मर्हजन

बीरगंज । विश्व साईकल यात्री रामचन्द्र महर्जनलाइ ठोरी गाउँपालिकाको वडा नं ४ बिजयबस्तीका बासिन्दाले स्वागत गरेका छन ।

२०८१ भदौ १६

पत्रकार तथा नागरिक हत्यामा संलग्नहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन महासंघको माँग

काठमाण्डौ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भई कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई नेपाल पत्रकार महासंघले सकारात्मक रूपमा लिदै स्वागत समेत गरेको छ ।

२०८१ भदौ १५

बालअधिकार उल्लंघन नगर्न प्रधानाध्यापकहरुलाई मानव अधिकार समाजको चेतावनी

बीरगंज । स्वतन्त्र मानव अधिकार समाज बीरगंजले बिद्यालयहरुमा अनुगमन गरेको छ । बीरगंजका केही बिद्यालयमा बिद्यार्थीहरुको दीवा खाजा नखुवाइएको सूचना पाएपछि समाजले अनुगमन गरेको अध्यक्ष कृष्ण खनालले जनाए ।

२०८१ भदौ १४

बीरगंजमा उद्धारकालागि संयुक्त अभ्यास

वीरगञ्ज । बीरगंजमा वर्षाको कारण हुन सक्ने प्रकोपबाट मानवीय क्षतीलाई जोगाउनकालागि संयुक्त उद्धार अभ्यास गरिएको छ ।

२०८१ भदौ १३

जंगली बदेंल शिकारको आरोपमा पूर्व डीआइजी शाह र बहालवाला सई न्यौपाने पक्राउ

राजविराज । जंगली जनावर चोरी शिकारीको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम शाह सहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने पनि छन । उनी बिराटनगर ३ का स्थायी बासिन्दा हुन ।

२०८१ भदौ १३

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.