प्रदेश २ नयाँ मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालत जनकपुरमा रिट दर्ता भएको छ ।
१८ वर्षिया किशोरीलाई जर्वजस्ती बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं १ कन्चनपुर निवासी २२ वर्षिय सुरेन्द्र भन्ने अब्दुल्लाह मिया लाई असार ९ गते घरबाटै गिरफ्तार गरेको छ ।
वीरगंज युवा समाजले सिन्धुपाल्चोकको हेलम्बुका बाढी पहिरोबाट घरबार गुमाएका परिवारका लागि झण्डै ३ लाख मूल्य बराबरको राहत सामाग्री पठाएको छ ।
बिद्यालय अनुगमनकालागि बीरगंज महानगरले बनाउने संयन्त्रमा बिद्यार्थी संगठनका प्रतिनिधिलाई पनि समावेश गर्ने महानगर प्रमुख बिजय सरावगीले प्रतिवद्धता जनाउनु भएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारे संगै सरकार तथा गैर सरकारी कार्यालयहरुले आफनो सेवा संचालनमा ल्याएका छन ।
वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीको सेवा सुविधाबाट संचालन गरिएको मेयर कल्याणकारी कोषबाट गरिब विपन्न युवतीको विवाहको लागि आर्थिक सहयोग गर्नुभएको छ ।
यस वर्षको स्व. बिन्दु पाण्डे पत्रकारिता पुरस्कार रेडियोकर्मी अनिता कँुवरलाई प्रदान गरिने भएको छ ।
होटल तथा पर्यटन ब्यवसायी संघले महानगरप्रमुख बिजय कुमार सरावगीलाई आइतवार एक ज्ञापन पत्र बुझाउदै कर मिनाहको माँग गरेको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने नौ वर्षीया बालिकाको आज विभत्स हत्या भएको छ ।
प्रेस काउन्सिल नेपालले कोभिड १९ को कारण पत्रकारहरुले भोग्नु परेको समस्याको बिषयमा अध्ययन अनुसन्धान शुरु गरेको छ ।
प्रदेश दुई सरकारका मुख्य मन्त्री लालबाबु राउतले देशकै ठुलो मानव निर्मित भरत तालको अबलोकन भ्रमण गर्नु भएको छ।
आफनै हामीसंग रंगदारी रकम माँग गर्ने पियनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।
निषेधाज्ञाका कारण बन्द रहेका बिद्यालयहरुलाई नयाँ शैक्षीक सत्रको शुल्क नबढाउन आग्रह गरेका छन ।
राष्ट्रिय युवा संघ नेपाल र बीरगंज युवा समाजद्वारा फरक फरक स्थानमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३३ जनाले रक्तदान गरेका छन ।
नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई उपकरण सहयोग गरेको छ ।
ठोरी गाउँपालिका ४ गुम्बालाइनका एमबिबिएस अध्ययनरत विद्यार्थी अशोक लामालाई गाउँपालिकाले छात्रवृत्ति स्वरुप र १ लाख ५० हजार सहयोग गरेको छ ।
पत्रकार श्याम पासवान माथि भएको दुर्ब्यवहारको बिरुद्ध नेपाल पत्रकार महासंघ सहितका बिभिन्न संस्थाले बिज्ञप्ति जारी गरेका छन ।
जागरुक नागरिक समाजले ढुंगा, गिट्टी, र बालुवा निकासी खुल्ला गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
भारत, बिहार, पूर्वी चम्पारण, थाना पहाडपुर अहिरओलिया गोदाम बस्ने २७ वर्षीय असगर सैफी र उनको पत्नी तनहुँ, दमौली नगरपालिका–५ बस्ने सकिना खातुन भन्ने सीता थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्साले जेठ २१ गते गिरफ्तार गरेको छ ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं २ भिषूवा बाट प्रहरीले ३ सय कार्टुन मदिरा सहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।