logo

दुहुना भैसी सहित २१ लाख बराबरको समान पक्राउ आवश्यका कारवाहीकालागि भन्सार चलान

वीरगञ्ज । पर्साबाट प्रहरीले करिब २१ लाख मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा लिएको छ ।

२०८० चैत १५

पर्सा र रौतहटमा १९ हजार बिद्यार्थी एसईई परिक्षामा सामेल हुने

वीरगञ्ज । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिवार देखी हुदैछ ।

२०८० चैत १४

मदन गुप्ता बिरुद्ध प्रहरी प्रतिवेदन, कारवाहीको माँग,बल भन्सारको कोर्टमा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अनधिकृत कारोवारमा संलग्न मदन रुन्चेलाई समेत कारवाहीको माँग गर्दै बीरगंज भन्सारलाई प्रतिवेदन बुझाएको छ ।

२०८० चैत ९

बीरगंज कलेजमा बिश्व मुद्रा सप्ताह,जागीर खान होइन उद्यमी बन्न अध्ययन

बीरगंज । बरिष्ट चार्टड एकाउण्टेन्ट अरविन्द खेतानले पैसा कमाउन अध्ययन संगसगै परिश्रम पनि गर्नु पर्ने बताएका छन । बीरगंज कलेजले ग्लोबल मनी (विश्व ब्यापी मुद्रा सप्ताह)को अवसरमा आयोजना गरेको सिकाई कमाई बचत बिषयक कार्यक्रममा खेतानले यस्तो बताएका हुन ।

२०८० चैत ८

पत्रकार महासंघको महाधिवेशन लुम्बिनीमा हुने,मधेशको संयोजकको जिम्मा चौहानलाई

बीरगंज । नेपाल पत्रकार महासंघले आगामी वैशाख २१ र २२ गते रुपन्देही जिल्लाको लुम्बिनीमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

२०८० चैत ७

स्रोत नखुलेको रकम सहित कलवार पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख नेपाली रुपैया सहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

२०८० चैत ५

गाँजा सहित बीरगंजका मियाँ पक्राउ

वीरगञ्ज । प्रतिबन्धित लागुऔषध गाँजासहित वीरगञ्ज महानगरपालिका वडा नं–१६ फुलवारी टोल बस्ने ४५ वर्षका ईसलाम मियाँ पक्राउ परेका छन ।

२०८० फागुन २९

छुट्टाछुट्टै स्थानमा भएको रक्तदानमा ५६ पोका रगत संकलन

वीरगञ्ज । पर्साको दुई छुट्टाछुट्टै स्थानमा भएको रक्तदानमा ५६ पोका रगत संकलन भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका र पटेर्वासुगौलीमा कार्यक्रम सम्पन्न भएको हो।

२०८० फागुन २७

युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ हुनः अहमद

बीरगंज । जनता समाजवादी पार्टीका पर्सा सचिव युवना नेता तवरेज अहमदले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताएका छन ।

२०८० फागुन २६

१२ वर्षिय बालकको शव निकालियो, अनुसन्धानकालागि आमा बुबा प्रहरी हिरासतमा

वीरगञ्ज । आफनै छोराको शव माटोमुनी गाडेको बिषयमा अनुसन्धान गर्न प्रहरीले बीरगंजबाट आमा बाबुलाई हिरासतमा लिएको छ ।

२०८० फागुन २५

पत्रकार खानलाई बिभिन्न संगठनको सम्मान, मुस्लिम परम्परा अनुसार अन्त्येष्टी

वीरगंज । बीरगंजका पत्रकार नेहाल खानको मुस्लिम परम्परा अनुसार आर्दशनगर स्थित कव्रिस्थानमा अन्त्येष्टी गरिएको छ । पत्रकार खानको बुधवार राती निधन भएको थियो । उपचारको क्रममा उनको निधन भएको थियो ।

२०८० फागुन २४

नेपाल चिकित्सक संघको मधेश प्रदेश कमिटी गठन

वीरगञ्ज । नेपाल चिकित्सक संघको मधेश प्रदेश कमिटी गठन भएको छ ।

२०८० फागुन २४

निजगढ बिस्फोट, ज्यान जानेको संख्या तीन पुग्यो

निजगढ । बाराको निजगढ नगरपालिका वडा नं. ७ रोहित वर्कशपमा भएको बिष्फोटमा परि ज्यान जानेको संख्य तीन पुगेको छ ।

२०८० फागुन १५

लेथमेशीनमा ग्यास बिस्फोट एकको ज्यान गयो, पाँच जना घाइते, बीरगंजमा उपचार हुदै

निजगढ ।निजगढ नगरपालिका वडा नं.७ स्थित एक वर्कशपमा सोमबार अपराहन्न ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । अन्य पाँचजना घाईते भएका भएका छन् ।

२०८० फागुन १४

एक किलो गाँजा सहित बिश्रामपुरका कुर्मी पक्राउ

वीरगञ्ज । पर्साबाट प्रहरीले बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले १ केजी १०० सय ग्राम गाँजा फेला पारेको छ ।

२०८० फागुन १३

बीरगंजमा पहिलोपटक जगन्नाथ रथयात्रा भब्य रुपमा सम्पन्न

वीरगञ्ज । वीरगञ्जमा शनिवार पहिलोपटक जगन्नाथ रथयात्रा निकालिएको छ ।

२०८० फागुन १२

कटुवा पेस्तोलसहित गिरी र मुखिया पक्राउ

वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ ।

२०८० फागुन १०

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.