वीरगन्जको राणीसती मन्दिर अगाडि निषेधाज्ञा अवधिभरका लागि स्थापना गरिएको सहायता कक्ष (हेल्प डेस्क) लाई वीरगन्ज साइकलिङ क्लबले दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
बाराको सम्रिौनगढ नगरपालिकामा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगन्ज महानगरपालिकालाई पौने सात लाख भन्दा बढीको खाद्यान्न सहयोग गरेको छ ।
प्रहरीले स्थानीय प्रशासनको आदेश उल्लंघन गर्ने बीरगंजका केही पसल संचालकहरुलाई पक्राउ गरेको छ ।
भर्खरै निर्माण भएको हुलाकी सडकको सुवर्णपुर ठोरी खण्डमा सडक भत्किएको छ । दुईदिन देखीको परेको पानीका कारण सडक भत्किएको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई ८ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।
प्रहरीले स्रोत नखुलेको ५३ लाख ८० हजार नेपाली रूपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।
प्याथो सर्जिकलमा कार्यरत अफरोज अहमद माथि भएको कुटपीटको घटनाको बिषयमा प्रदेश प्रहरी कार्यालय जनकपुरले छानवीन गर्ने भएको छ।
प्रभु हस्पिटलले महामारीमा विरामीहरूको उच्चस्तरीय सेवा दिएर विरामीहरूलाई सन्तुष्टि पारेको जनाएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घटनामा परेको छ ।
कोरोना महामारीको दोस्रो लहरमा फ्रन्ट लाइनमा खटेका वाराका सुरक्षाकर्मीलाई मंगलबार वीरगन्जका तीनवटा संस्थाले ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले कोरोना संक्रमित भएका विरामीहरुलाई निशुल्क रुपमा औषधी उपलब्ध गराउँन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ ।
उपचार अभावमा रौतहटको गुजरा नगरपालिका कनकपुर वडा नम्बर ४ बस्ने १७ बर्षिया समिना कुमारी वि.कको सोमवार राती मृत्यु भएको छ ।
कोरोना संक्रमतिको उपचार र व्यवस्थापनमा सक्रिय रुपले खटेका डा.सरोज रोशन दासको जिम्मेवारी खोसिएको छ । कोभिड संयोजकको सहायकको रुपमा काम गर्न नमानेपछि उनी अहिले कोरोना फोकल पर्सन बनेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पर्साले आइतवार देखि राहत समाग्री बितरण शुरु गरेको छ ।
बाराको कलैयमा दुई नावालक दाजु भईको हत्यामा संलगन रहेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं ३ पकयैया निवासी २९ वर्षिय चिकित्सक डा. मुराद हुसेनको उपचारको क्रममा जेठ ९ गते बिहान काठमाण्डौको मेडिसीटी अस्पतालमा निधन भएको छ ।
सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारि गरेको छ । कोरोना भाइरस नियन्त्रण , रोकथाम तथा उपचार कार्य एकत्रित र ब्यबस्थित रुपमा संचालन गर्ने लक्ष्य सहित सरकारले अध्यादेश ल्याएको जनाएको छ ।