logo

माघीको अवसरमा पर्सा जिल्लाका बिभिन्न स्थामा महोत्सव हुने, बीरगंजको आदर्शनगरमा सबैलाई ,थारु समुदायको निम्ता

वीरगञ्ज । माघी मूल समारोह समिति पर्साले थारु माघी समारोह २०८० कार्यक्रम आयोजना गर्ने भएको छ । भोली माघ १ गते कार्यक्रमको आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

२०८० पौष २९

बीरगंज महानगर र पोखरियालाई कारवाही गर्ने अर्थमंत्रालयको चेतावनी,भौतीक संरचना निर्माणको काम रोक्न निर्देशन

वीरगन्ज । अर्थमंत्रालयले बीरगंज महानगरपालिका र पोखरिया नगरपालिकालाई कारवाहीको चेतावनी दिएको छ । बीरगंज महानगरपालिकाले बीरगंंज चीनीमिलमा र पोखरिया नगरपालिकाले पोखरिया बजारमा रहेको सार्वजनीक जग्गामा अनुमती बिना निर्माण कार्य गरेकोले कारवाहीको चेतावनी दिएको हो ।

२०८० पौष १

सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई कर्मचारी हजरा फरार

पोखरिया । सहकर्मी बलात्कार प्रयासको आरोप लागेका पोखरिया नगरपालिकाका सफाई शाखाका नाइके रामवली हजरा फरार भएका छन ।

२०८० पौष १

परवानीपुर हनुमानचोक स्थित भैसीको प्रतिमा तोडफोड आरोपमा छ जना पक्राउ

बीरगंज । बीरगंज महानगरपालिकाले वडा नं २१ परवानीपुरमा लगाएको भैसीको प्रतिमा तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

२०८० मंसिर ३०

पर्सामा मानव अधिकारको उल्लघंन बढेकोमा सरोकारवालाको चिन्ता

वीरगंज । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा संकलन गरिएका मानव अधिकार उल्लघंन घटनाहरुको पुस्तक प्रकाशन पूर्व समिक्षा गोष्ठी शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

२०८० मंसिर ३०

सिम्रौनगढ झडप, गोली लागेका मुखियाको उपचारको क्रममा ज्यान गयो

सिम्रौनगढ ।बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपको स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते एक युवकको मृत्यु भएको छ ।

२०८० मंसिर २७

बाराको सिम्रौगढ तनावग्रस्त, गोली लागेर एकजना प्रदर्शनकारी घाईते

बाराको सिम्रौगढ तनावग्रस्त, गोली लागेर एकजना प्रदर्शनकारी घाईते

२०८० मंसिर २७

बीरगंज महानगरका कर्मचारी आन्दोलीत, कालोपट्टी बाँधेर काम गर्ने

वीरगंज । महानगरपालिका सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले गरेको अभद्र व्यवहारको विरोध गर्दै वीरगंज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।

२०८० मंसिर २६

७७ किलो गाँजा सहित बिभिन्न स्थानबाट पाँच जना पक्राउ

बीरगंज। प्रहरीले गाँजा सहित बीरगंज महानगरपालिका वडा नं १६ नगवाका २३ वर्षिय शेख सदामलाई पक्राउ गरेको छ । उनले आफनै घरमा गाँजा बिक्री बितरण गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२०८० मंसिर २६

प्रेस चौतारीको अधिवेशन पुष १३ मा, भंडारीको संयोजकत्वमा तयारी समिति गठन

वीरगंज । प्रेस चौतारी नेपाल पर्साको विशेष अधिवेशन पुस १३ गते वीरगंजमा गर्ने निर्णय भएको छ । बिशेष अधिवेशन आयोजक समिति पर्साका संयोजक श्याम बन्जाराको अध्यक्षतामा आज होटल गेटवेमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

२०८० मंसिर २५

रेडियो बीरगंजको वार्षिकोत्सव अवसरमा रक्तादान कार्यक्रम सम्पन्न २४ महिला सहित २ सय ४५ जनाले गरे रक्तदान

बीरगंज । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २१ वर्ष पुरा गरेको अवसरमार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० मंसिर २३

इप्रका पटेर्वाको भब्य आयोजना, बा¥ह महिला सहित तीन सयले गरे रक्तदान

बीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पथरैयामा रहेको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदानमा १२ महिला सहित ३ सय जनाले रक्तादन गरेका छन ।

२०८० मंसिर ९

पर्सा मिलन केन्द्रद्वारा फोटोग्राफर पौडेल सम्मानित

काठमाडौँः २३ औँ पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र, काठमाडौँले अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा फोटोग्राफर मनिस पौडेल सम्मानित भएका छन्।

२०८० मंसिर ९

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.