पर्साको कालिकामाई गाउँपालिकाका एक १५ महिने बालकमा पनि कोरोनाको संक्रमण देखिएको छ
बीरगंज महानगरपालिकाले बैशाख ६ गते कोभिड अस्पताल संचालनकालागि गरेको सम्झौता कार्यान्वयन हुन नदिन अनेकौ तिकडमहरु भए ।
पर्सामा एक महिला सहिथ दुई पुरुष गरि तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
बीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डबाट फरार भएका दूई जना कोरोना भाइरसबाट संक्रमीत मध्य एकजन फेला परेका छन
पर्सामा २ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमीत पत्रकारहरुको सम्र्पकमा रहेका सबै पत्रकारको थ्रोट स्वाब परिक्षणकालागि संकलन गरिएको
संघीय स्वास्थ्य मंत्रालयले गण्डक अस्पतालमा अस्थायी कोरोना उपचार अस्पताल संचालन गर्ने बाटो खोलेको छ
उपचार गराउन आएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा जनकपुरमा उक चिकित्सक पक्राउ परेका छन
पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना पत्रकार भएको पाइएको छ
बीरगंजमा आज एकै पटक ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
स्थानीय रुपमा तोकिएको मापदण्ड बिपरित सीमरामा जगदम्बा स्टिल्सले लकडाउनको बेला कम्पनि सॅचालन गरेको स्थानीयबासीले आरोप लगाएका छन
वीरगंज महानगरपालिकाले सोमवार कोरोना सङ्क्रमित बिरामीहरूको व्यवस्थितरूपले उपचार गर्नको लागि डाँकेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको छ
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्सा प्रहरीले ज्यादती गरेको भन्दै त्यस बिरुद्ध हड्तालको घोषणा गरेको छ । पत्रकार महासंघ पर्साले भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने घोषणा गरेको छ
अन्तत बीरगंजको गण्डक अस्पतालमा कोभिड १९ अस्पताल संचालनमा आउने भयो
बीरगंजमा एक ६२ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
वीरगंजका मेयर बिजय सरावगीले वडा नम्बर १४ मा बितरण गरिएको चामल नकुहिएको जानकारी दिनुभएको छ
राष्टिय राजनीतिमा प्रभाव राख्ने चार दलका पर्सेली नेताहरुले बीरगंजको कोभिड अस्पताल संचालनकालागि मंत्रालयले गरेको निर्णयलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन माँग गरेका छन
जर्वजस्ती नेपाल प्रवेश गर्न चाहने भारतीयहरुलाई रोक्न शसस्त्र प्रहरीले बाराको सीमा क्षेत्रमा गोली नै चलाउन परेको छ
बीरगंजा एकै परिवारका १७ जनामा कोरोजा भाइरसको संक्रमण देखिएपछि कोरना भाइरसको संक्रमणको प्रभाव समुदायमा बढेको निष्कर्ष निकाल्न थालिएको छ
बीरगंजमा एकै परिवारका १७ जनालाई कोभिड १९ को संक्रम देखा परेपछिको अवस्थामा चाल्नु पर्ने कदमका बिषयमा बसेको बैठकले छपकैया क्षेत्रलाई शिल गर्ने निर्णय गरेको छ