logo

नापीको बदमाशीका कारण हक केडियाको भोग अन्यको, मालपोतको पत्र एकातिर नापीको काम अर्कोतिर

बीरगंज । नापी शाखा बीरगंजले आफूले गरेको गलत काम ढाकछोप गर्ने क्रममा गल्ती माथि गल्ती गर्दै गएको छ । प्रसंग हो स्काईलाइन मलले चर्चेको कित्ता नं.१४ र कित्ता नं १५ को ।

२०८१ भदौ २८

बैज्ञानिक पुन किताव बेच्दै गाउँ गाउँमा , कृषि औजार कारखना चलाई छाडने अठोट

बीरगंज । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका महावीर पुन यतिवेला बीरगंजमा छन । एसियाको नोबेल पुरस्कार भनेर चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पनि हुन् पुन ।

२०८१ भदौ २८

बरिष्ठ पत्रकार पाण्डेको निधन, पर्साले पत्रकारिताका अभिभावक गुमायो

वीरगंज। बीरगंजका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वर्गारोहण भएको छ । काठमाण्डौको महाराजगंज स्थित शिक्षण अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको बिहिवार अपरान्ह स्वर्गारोहण भएको नेपाल पत्रकार महासघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए । पत्रकार पाण्डेलाई मस्तिष्कघात भएको थियो ।

२०८१ भदौ २७

संस्थागत क्षमता मूल्याङ्कनमा बीरगंज अन्तिममा,पर्सामा ठोरी बारामा परवानीपुर अब्बल

बीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९र०८० को संस्थागत क्षमता (लिजा) मूल्याङ्कन सार्वजनीक गरेको छ ।

२०८१ भदौ २२

स्काईलाइन मल हालसाविककालागि नापी हुने , फिल्ड कर्मचारी खटिए,शम्भु कलवारले आदर्शनगर बेचेको खुलाशा, मललाई करोडौ तिर्नु पर्ने

बीरगंज । स्काइलाइन इन्फ्रा प्रा.ली.ले चर्चेको जग्गा सम्बन्धमा नापी कार्यालय पर्साले नापजाँच गर्ने भएको छ । हालसाविक माँग भएबमोजीमा नापी कार्यालयले नापजाँचकालागि फिल्डमा प्राविधिक कर्मचारी खटाएको छ ।

२०८१ भदौ १९

सीमानाकामा नागरिकलाई दुःख कष्ट नहुने गरी काम गर्न मधेश प्रदेशका गृहमन्त्रीको निर्देशन

जनकपुरधाम। मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपाल र भारतको सिमा नाका भएर आउजाउ गर्ने आमनागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने गरी कामकाज गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । धनुषा जिल्लाको जटही नाकाको मंगलबार

२०८१ भदौ १८

मधेशमा,स्थानीय सेवाको गठन, तथा सञ्चालन ऐन २०८१ राजपत्रमा प्रकाशीत,कर्मचारीको वृत्ति विकास र नागरिक सेवा प्रवाह सहज हुने

बीरगंज । मधेश प्रदेश सरकारले स्थानीय सेवा ऐन गृह तथा संचार मंत्रालयले राजपत्रमा प्रकाशित गरेको छ । ऐन राजपत्रमा प्रकाशीत भएपछि कार्यान्वयनमा आउने भएको छ । स्थानीय सेवाको गठन, तथा सञ्चालन ऐन २०८१ भदौ ५ गते प्रदेश प्रमुखले प्रमाण्ीकरण गरेपछि मधेश प्रदेश सरकारले ऐन राजपत्रमा प्रकाशन गरेको गृह तथा संचारमंत्री राजकुमार लेखीले बताए ।

२०८१ भदौ १८

कित्ता नं १०६ को कथा, स्काइलाइन मल झनै बिवादमा , जग्गा आफ्नो दावी गर्दै आए अर्का अन्सारी पनि

बीरगंज । बीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा निर्माण भएको स्काइलाइन मलले चर्चेको जग्गाको स्वामित्व आफ्नो हो भन्दै दावी गर्नेहरुको सूचीमा हविव अन्सारीको पनि नाम थपिएको छ।

२०८१ भदौ १४

बीरगंजको शैक्षीक वतावरण तनावपूर्ण ,निकास खोज्न दलहरुको अपिल

बीरगंज । पर्साका पाँच राजनीतिक दलले बीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रमा डर त्रास र भयको वतावरण बनाएको गम्भिर आरोप लगाएका छन । पाँचै दलले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन । शैक्षीक क्षेत्रमा यस्तो वतावरण बनाईनुलाई दलहरुले गम्भिर रुपमा लिएको देखिन्छ ।

२०८१ भदौ १३

मधेशको प्रहरी प्रशासन केन्द्रीय शक्ति र पहुँचको आधारमा तस्करी गर्न लगाएर असुली गरिरहेको छः मुख्यमंत्री सिंह

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो प्रदेशमा ब्यापक तस्किरी भइरहेको बताएका छन । आइतवार जनकपुरधामको एक होटलमा नेपाल भारतको सम्बन्ध बारे आयोजित एक कार्यक्रममा उनले यस्तो भनेका हुन ।

२०८१ भदौ २

कि.न.११७ र ९७ तथ्य यस्तो छ , नापी र मालपोत कर्मचारी भूमाफियाका मतियार, केडियाको स्वामित्व बदर

वीरगञ्ज । बीरगंज गहवा(क) शितलपुर र सुशिला सुन्दरी यि तीन ठाउँ र नाउँको जग्गाको स्वामित्वको बिषयमा लिएर निकै ठुलो कानूनी लडाई चल्यो । गहवा, शितलपुर र सुशिला सुन्दरी यि तीन ठाउमा रहेको जग्गाको क्षेत्रफल कमोबेस मिल्छ ।

२०८१ सावन ३२

एपेक्स म्यानेजमेन्ट कलेजले यो शैक्षीक सत्र बाट बिबिए कक्षा संचालन गर्ने, बिद्यार्थीलाई ल्यापटप दिइने

बीरगंज । एपेक्स म्यानेजमेन्ट कलेजले यो शैक्षीक सत्र बाट बिबिए (ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेशन) कक्षा संचालन गर्ने भएको छ । कलेजले कक्षा संचालनका बिषयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।

२०८१ सावन ३२

जनप्रतिनिधिहरुले आफनो अनुहार कस्तो भयो भनेर जनतारुपी ऐनामा हेर्नु पर्छः अध्यक्ष कुर्मी

बीरगंज । परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री कुर्मीले जनताको प्रथामिकता नै आफूहरुको प्रथामिकता रहेको बताएका छन । सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदनका बिषयमा भएको छलफललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

२०८१ सावन २७

उत्पादन र उद्यमशीलताको बिकास बिना समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा हुदैनः प्रधानमंत्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन ।

२०८१ सावन २६

पीडादायी विगतलाई शान्तिमा बदल्ने प्रमं ओलीको प्रतिबद्धता, कार्यदलले बुझायो सहमतीको दस्तावेज (पूर्ण पाठ सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पीडादायी विगतलाई शान्तिमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन । 

२०८१ सावन २३

सम्बिधान संशोधन एमाले कांग्रेसको साझा ऐजेण्डा होः प्रधानमंत्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले भित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन ।

२०८१ सावन २०

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.