logo

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।

5/13/2017

स्थानीय निर्वाचनको मतदान सुरु (तस्विर सहित)

काठमाडौँ, ३१ वैशाख । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि ऐतिहासिक एवम् पहिलो स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अहिले ७ बजेदेखि सुरु भएको छ ।

5/13/2017

अपेक्षा भन्दा बढी मतदान हुन्छ: प्रधानमन्त्री

चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको छ ।

5/13/2017

राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान

हेटाँडा, ३१ वैशाख । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

5/13/2017

माओवादी केन्द्रका उम्मेदवार नेकपाको नियन्त्रणमा

हेटौडा, ३० वैशाख । मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा ९माओवादी केन्द्र०बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ ।

5/13/2017

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौँ, ३० वैशाख । आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ ।

5/13/2017

निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत आइतबार हुने ऐतिहासिक निर्वाचनमा सहभागी भई मतदान गर्न समाजका सबै वर्ग, तह र समुदायका मतदातालाई आह्वान गरेको छ ।

5/13/2017

भोलि अनुमति बेगरका सवारी सञ्चालनमा रोक

काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन भोलि बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् ।

5/13/2017

एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

काठमाडौँ, २९ वैशाख । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

5/12/2017

राष्ट्रिय जनता पार्टी दल दर्ताका लागि आयोगमा

काठमाडौँ, २९ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन प्रयोजनका लागि आगामी जेठको पहिलो साताभित्रै निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ ।

5/12/2017

मदिरा बिक्रीवितरणमा निषेध

हेटौँडा, २९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी दुई सय ९५ मतदान केन्द्र र वरिपरि एकीकृत रुपमा कडा सुरक्षाको टोली तैनाथ गरिएको छ ।

5/12/2017

निर्वाचनका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

काठमाडौँ, २९ वैशाख । निर्वाचनको दिन वैशाख ३१ गते उपत्यकामा सवारीसाधन नचले पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने भएको छ ।

5/12/2017

राष्ट्रपति भण्डारीको स्वागतमा दूतावासमा समारोह

काठमाडौँ, २९ वैशाख । थाइल्यान्ड र श्रीलङ्काको पाँचदिने औपचारिक भ्रमणका लागि आज थाइल्यान्ड पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीका सम्मानमा नेपालका लागि त्यहाँका राजदूत खगनाथ अधिकारी र श्रीमती अधिकारीले आज बैंककस्थित नेपाली दूतावासमा स्वागत समारोह आयोजना गर्नुभएको छ ।

5/12/2017

निर्वाचनका सुरक्षाका बारेमा छलफल

काठमाडौ २९ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको सुरक्षा व्यवस्थाको तयारीका सम्बन्धमा आज गृह सचिव लोकदर्शन रेग्मीसंँग छलफल गरेको छ ।

5/12/2017

मौन अवधिमा सामाजिक सञ्जाल: सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म

काठमाडौँ, २९ वैशाख । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ । आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीमात्र गर्ने र” सामाजिक सञ्जाल ट्विटरमा व्यक्त निश्चल बस्नेतको यो पोस्टलाई काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार रञ्जु दर्शनाले सेयर गरेपछि तत्कालै क्रिया प्रतिक्रिया सुरु भयो ।

5/12/2017

नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द

नवलपरासी, २९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नवलपरासीमा पनि नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने भएको छ ।

5/12/2017

राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान

काठमाडौँ, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्नुभएको छ ।

5/11/2017

उम्मेदवारका घरमा बम, सुरक्षा चुनौती थपिँदै

नवलपरासी, २९ वैशाख । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ ।

5/11/2017

एमालेले ६० प्रतिशत स्थानमा जित्ने जिकिर

काठमाडौँ, २८ वैशाख । नेकपा ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्ने जिकिर गर्नुभएको छ ।

5/11/2017

एमालेको नेतृत्व भयो भने देश समृद्ध बन्ने ओलीको जिकिर

रत्ननगर (चितवन), २८ वैशाख । नेकपा९ एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रमा एमालेको नेतृत्व भयो भने मात्रै देश समृद्ध बन्ने बताउनुभएको छ ।

5/11/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.