logo

सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो

लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम्म १४ थानमात्र हतियार बुझाएको छ ।

5/8/2017

पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछ - आयुक्त शर्मा

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गर्नुभएको छ ।

5/8/2017

आचारसंहितामा कडाइपछि प्रचारशैली कम भडकिलो

काठमाडौँ, २५ वैशाख । निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण विगतका निर्वाचनमा भन्दा यस पटक प्रचार प्रसारमा तडकभडक कम देखिएको छ ।

5/8/2017

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

चन्द्रौटा (कपिलवस्तु), २५ वैशाख । कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो ।

5/7/2017

चुनावमय काठमाडौँमा प्रमुख दलको रोचक प्रतिस्पर्धा

काठमाडौँ, २५ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने चर्चाले यहाँको चुनावी रौनक अझ बढाइदिएको छ ।

5/7/2017

संविधान संशोधन स्वीकार्न सकिदैन् - नेता अधिकारी

पोखरा, २५ वैशाख । नेकपा ९एमाले० केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले स्थानीय अधिकार कटौती हुने गरी आएको संविधान संशोधन विधेयक स्वीकार्न नसकिने बताउनुभएको छ ।

5/7/2017

निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही वैशाख ३१ गते हुने निर्वाचनको समग्र तयारीका बारेमा जानकारी गराउनुभएको छ ।

5/7/2017

लोकतान्त्रिक फोरमको घोषणापत्रः स्थानीय निकाय उच्च प्रविधियुक्त

काठमाडौँ, २४ वैशाख । नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ ।

5/7/2017

निष्काशनबारे उपेन्द्र यादवको ध्यानाकर्षण

काठमाडौँ, २४ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गठबन्धनका नामबाट आएको प्रेस विज्ञप्तिप्रति आफ्नो र आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

5/7/2017

एमाले मधेशी जनताको वास्तविक मित्रःसंयोजक हजरा

वीरगञ्ज, २४ वैशाख । नेकपा एमाले पर्साका संयोजक प्रभू हजराले मधेशी जनताको हितमा नेकपा एमालेले जस्तो प्रभावकारी काम अन्य दलले नगरेको दावी गरेका छन ।

5/7/2017

सरकारले अनावश्यक हस्तक्षेप ग¥योः नेता राई

बारा,२४ बैशाख      नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आइतवार भेला सम्पन्न भएको छ ।

5/7/2017

काँग्रेस उम्मेदवारको गाडी आगजनी

पोखरा, २४ वैशाख । नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ ।

5/7/2017

‘समस्याका समाधानका लागि संसद् बैठक स्थगित’

काठमाडौँ, २४ वैशाख । आपसी वार्ता र संवादमार्फत मुलुकको समसामयिक समस्या समाधानका लागि सहज गर्ने उद्देश्यले व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन गरिएको छ ।

5/7/2017

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, २४ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

5/7/2017

निर्वाचन परिचालन समिति

भद्रपुर, २४ वैशाख । नेपाली काँग्रेस भद्रपुर नगर समितिले स्थानीय तह निर्वाचन परिचालका लागि दुई हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।

5/7/2017

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

चितवन, २४ वैशाख । खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।

5/6/2017

मेलम्चीमा चुनावी माहोल बढ्दो

मेलम्ची, २४ वैशाख । स्थानीय तहको निर्वाचन आउन सात दिन बाँकी रहँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा चुनावी माहोल बढेसँगै नेपाली काँग्रेस र नेकपा (एमाले)को ठूलो प्रतिस्पर्धा हुने देखिएको छ ।

5/6/2017

काँग्रेसको दुई गाडीमा आगजनी

मलेखु ९धादिङ०, २४ वैशाख । नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् ।

5/6/2017

महाअभियोग अगाडि बढ्छ - दलका नेताहरू

काठमाडौँ, २३ वैशाख । विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्धको महाभियोग अगाडि बढ्ने बताएका छन् ।

5/6/2017

सर्वोच्चको आदेशविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौँ, २३ वैशाख । प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले आज संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् ।

5/6/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.