logo

बस दुर्घटनाका घाइते काठमाडौँ र भरतपुरमा

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारमा आज  बिहान ९:१५ बजे  दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् ।

11/29/2017

तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’ 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।  

11/29/2017

‘दिगो आर्थिक विकास हासिलको मार्गमा नेपाल अग्रसर’

नेपालले औद्योगिक विकासको माध्यमबाट आफू दिगो आर्थिक उन्नयनको मार्गमा अग्रसर भएको बताएको छ । अष्ट्रियाको राजधानी भियनामा जारी संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो)को १७ औँ सम्मेलनमा नेपालले आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको हो । 

11/29/2017

‘वीरगन्जको सडकभरी राता मान्छेहरु’ 

वीरगन्जमा मंगलबार सुर्य चिन्ह र हसिँया हथौडा अंकित राता झण्डाहरुले फहराएको थियो । सयौं राता मान्छेहरु झण्डा लिएर सडकमा उत्रिएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलहरु चुनावी मैदानमा रहँदा बामगठबन्धनका उम्मेदवारहरुले पनि वीरगन्जको सडकमा लालझण्डा फहराए र शक्ति प्रदर्शन गरेका छन् ।

11/28/2017

नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाको गाडीमा वम प्रहार, एमाले पार्टी कार्यालय रामगढवामा वेवारिसे वम फेला 

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिसिभा सदस्यका उम्मेदवार रहेका अजय चौरसियाको गाडीमा वम प्रहार भएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १९ विन्दवासिनी वरवामा भएको कार्यक्रमका लागि गएका चौरसियाको रोकी राखेको ना ११ च ३४९८ नम्बरको गाडीमा अज्ञात समूहले वम प्रहार गरेका हुन् ।

11/27/2017

चुनाव बल र पैसाले होईन, मन र विचारले जित्नुपर्छ

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बामगठबन्धनका उम्मेदवारहरुले आफ्नो प्रचार प्रसार र चुनावी भेलालाई तीब्रता दिएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विचारी यादव, प्रदेशसभा निर्वाचन क्षेत्र १ र २ का उम्मेदवार क्रमशः रहबर अन्सारी र शम्भु गुप्ताले वीरगन्जको मूर्लीमा सोमबार चुनावी सभाको आयोजनालाई सम्बोधन गरेका छन् ।

11/27/2017

उपराष्ट्रपतिले दिए सबैलाई धन्यवाद

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले मतदानमा सहभागी आम मतदातालाई बधाई तथा धन्यवाद दिएका छन् ।

11/26/2017

सोलकपुरमा बामगबन्धनका उम्मेदवार यादव र अन्सारीको स्वागत 

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ टेढामा बामगठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । बामगठबन्धनका वडा संयोजक जुमाद्दिन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का बामगठबन्धनका उम्मेदवार विचारी यादव, प्रदेशसभा निर्वाचन १ को ‘क’ का उम्मेदवार रहबर अन्सारी, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं समानुपातिक उम्मेदवार हरि मण्डल, समानुपातिक उम्मेदवार पस्मिना पादरी  वडा नम्बर ३२ का निर्वाचित वडा अध्यक्ष रियाज अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

11/25/2017

सबैको हित हुने खालको नीति निर्माण गर्न बाम गठबन्धनको सरकार आवश्यकः गुप्ता

बीरगंज ९ मंसीर÷ पेशगत महासंघ र कर्मचारी संगठनको संयुक्त भेला शनिवार बीरगंज जेसिजको भवनमा सम्पन्न भएको छ ।

11/25/2017

कांग्रेस विधिको शासनमा चल्ने पार्टी हो- उम्मेदवार रुंगटा 

वीरगन्ज, ९ मंसिर ।  नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटाले नेपाली कांग्रेस विधिको शासनमा चल्ने पार्टी भएको बताएका छन् ।

11/25/2017

हामी नाकाबन्द गर्न सीमामा हुन्थ्यौ कोही तेल तस्करीको साम्राज्य चलाइरहेका हुन्थे -युवा नेता अन्सारी 

बीरगंज ९ मंसिर । नेकपा एमालेका युवा नेता महमुद अन्सारीले आफूबिरुद्ध षडयन्त्र गरिएको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन ।

11/25/2017

जनताको मनमा वामगठबन्धन बसेको छ- बिचारी यादव

बीरगंज ९ मंसीर ÷ नेकपा एमालेका नेता पर्साको चुनाव क्षेत्र नं १ का  प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिचारी यादवले जनताको मनमा एमाले बसेको बताए ।

11/25/2017

राष्ट्रियता बलियो बनाउन बाम गठबन्धनको जित आवश्यक : पूर्व मन्त्री ढकाल 

नेपाल परिवार दलका राष्ट्रिय अध्यक्ष एकनाथ ढकालले राष्ट्रिय एकता कायम राख्न प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।

11/24/2017

पर्सा जिससमा फोरमका नेकमहम्मद बिजयी

बीरगंज ८ मंसिर । पर्सा जिल्ला समन्वय समितिको प्रमुखमा संघीय समाजवादी फोरम नेपालका नेक महम्मद बिजयी भएका छन ।

11/24/2017

दलहरुद्वारा आचार संहिता उल्लंघन निर्वाचन अधिकृतको कार्यालय मौन

बीरगंज ८ मंसिर । दोश्रो चरणको मतदान हुन १३ दिन वाँकी रहदा दलहरुले आचार सहिता उल्लंघनको क्रमलाई पनि तिब्र बनाएका छन

11/24/2017

प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको शोकमा घरदैलो कार्यक्रम स्थगित 

आईतबार बिहानै भएको प्रचण्ड पुत्र प्रकाशको निधनको शोकमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम स्थगित गरिएको निर्वाचन परिचालन कार्यालयका प्रभाकर गुप्ताले जानकारी दिए ।

11/18/2017

अन्सारीको अपिल पचपन्न पैसामा भोटको नाममा स्वाभिमान नबेचौ 

बीरगंज १ मंसिर । एउटा भोट औसतमा १ हजार रुपैयामा खरिद बिक्री हुदो रहेछ ।

11/17/2017

आगामी सरकार वामगठबन्धको बन्ने पक्का -उम्मेदवार गुप्ता

बीरगंज १ मंसिर । नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ को“ख” प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ताले जनतालाई बिवेकपूर्ण रुपमा आफनो मतदान सदुपयोग गर्न आग्रह गरेका छन ।

11/17/2017

पकाहामैनपुरमा बामगठबन्धनको निर्वाचन परिचालन गठन

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को पकाहामैनपुर गाउँपालिकामा निर्वाचन मूल परिचालन कमिटि गठन गरिएको छ ।

11/16/2017

रुदै एमाले छाडनेहरु टिकेनन फोरममा,फर्किए घरमा

वीरगंज २९ कार्तिक । नेकपा एमाले छाडेर संघिय समाजवादी फोरममा प्रवेश गरेका नेताहरु पुनः बुधवार एमालेमा फर्किएका छन।

11/15/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.