logo

आफनै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षिय एक भारतीय नागरिक फक्राउ

आफनै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षिय एक भारतीय नागरिकलाई महोत्तरी प्रहरीले गिरफ्तार गरेको छ । 

11/30/2020

बलात्कृत युवतीको गर्भमा पाँच महिनाको बच्चा, परिवारका सदस्यमा झन थपियो तनाव

बलात्कारमा परेकी बर्दीवास नगरपालिका १२ बिजलपुरा निवासी एक बालिकामा गर्भ रहेको खुलासा भएको छ ।

11/30/2020

वालिका बलात्कारको आरोपमा दुई युवा गिरफ्तार

४ वर्षिया बालिकालाई जर्वजस्ती गरेको आरोपमा प्रहरीले सोही ठाउका १९ वर्षिय देवशंकर चौधरीलाई गिरफतार गरेको छ ।

11/29/2020

पोखरियामा बजार अनुगमन, उपभोक्ता हित बिरोधी पाँच किराना पसल र एक सप्लायर्स दण्डीत

पोखरिया नगरपालिकाको बजार क्षेत्रमा अनुगमन गर्न टोली चाल पाएपछि बजारका बसल बन्द गरिएको थियो ।

11/28/2020

ढुवानी व्यवसायी महासंघमा पुन खनाल निर्वाचित

ढुवानी व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा विश्वनाथ खनाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ  ।

11/28/2020

देकुलीमा निशुल्क नेत्र शिविर, मोतिबिन्दुको निशुल्क अप्रेशन हुने

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ देकुलीमा शनिवार निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

11/28/2020

झारफुकको बहानामा बलात्कार गरेको आरोप, मौलाना गिरफ्तार

झारफुक गर्ने बाहनमा २३ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहामा प्रहरीले  एक मौलानालाई गिरफ्तार गरेका छन ।

11/26/2020

महिला र बालबालिकामाथिको हिंसा अन्त्यका लागि सामाजिक सचेतना आवश्यक : महानगर प्रमुख सरावगी 

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि समाजमा सचेतनाको आवश्यकता रहेको बताउनु भएको छ ।

11/25/2020

एक युवक मृत अवस्थामा फेला , प्रहरी अनुसन्धान गर्दै

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

11/21/2020

साहित्यिक चौतारी नेपालको अध्यक्षमा गीता भण्डारी निर्वाचित 

साहित्यको बिकाश र बिस्तारको मुख्य उदेश्य लिएर अधि बडेको साहित्यिक संस्था साहित्यिक चौतारी नेपालको तेस्रो अधिवेसनले गीता भण्डारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्ष चारखोले शिशिर, उपाध्यक्ष नवीन अनुपम रावत,सरस्वती बस्नेत (सरु), महासचिव घनश्याम घायल तिवारी, सचिव देवेन्द्र खतिवडा, कोषाध्यक्ष कमला भण्डारी ढकाल, सहकोषाध्यक्ष श्याम कुमार क्षेत्री र सदस्यहरु, प्रेम खड्का, बिन्दा पराजुली , तारा घिमिरे रहुनु भएको छ । भने चौतारी प्रशिक्षकको रुपमा शंकर ढकाल रहनु भएको छ ।

11/21/2020

उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्व समापन 

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ । आज बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अघ्र्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानलगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै  पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पु¥याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् ।

11/21/2020

छठको आज मुख्य दिन अस्ताउदो सूर्यलाई अर्घ्य दिइने, सन्तानको रक्षाकर्ता छठीमाता को हुन ?

छठ पर्वको तेस्रो तथा प्रमुख दिन  आज साँझ अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सन्ध्या अर्घ्य दिनेछन ।  मध्यतराईका शहर र ग्रामिण भेगमा रहेको इनार, पोखरी, नदीसहितका जलाशयको घाटमा शुक्रवार साँझ अस्ताउदो सूर्यलाई एकसाथ अर्घ्य दिइने छ  ।

11/20/2020

मानवअधिकार तथा शान्ति समाजद्वारा श्रष्टा सम्मान 

मानवअधिकार तथा शान्ति समाज पर्सा शाखाले आज लक्ष्मी प्रसाद देवकोटाको जयन्तीको अवसरमा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको होटल कन्ट्री इनमा आयोजना गरिएको कामर्यक्रममा साहित्य श्रष्टा रेणु गुप्तालाई सम्मान गरिएको हो ।

11/14/2020

शैक्षिक गुणस्तरका लागि पूर्वाधार संरचना बलियो बनाईने : नगरप्रमुख सरावगी

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वगहीमा रहेको महानन्द प्रसाद उपाध्याय माध्यामिक विद्यालयको भवन उदघाटन गर्नुभएको छ । वीरगन्ज महानगरपालिका २८ वगहीमा नवनिर्मित विद्यालय भवनको नगर प्रमुख सरवागवीले आज उदघाटन गर्नुभएको हो ।उदघाटनपछि बोल्दै महानगर प्रमुख सरावगीले नगरको शैक्षिक गुणस्तरका लागि आवश्यक पूर्वाधार संरचनाहरुको विकासमा महानगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।

11/9/2020

पोखरिया र पकाहामा उपभोक्ता हित संरक्षण मंच बन्यो, उपभोक्ता आन्दोलनले गती लिने

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पोखरिया नगर कमिटी गठन भएको छ ।भगवान साह कानुको अध्यक्षतामा ११ सदस्यीय पोखरिया नगर कमिटी गठन भएको हो ।

11/7/2020

ज्योती फर्काउने अभियानमा गाउँपालिका अध्यक्ष चौधरी , गाउँपालिकाभरि मोतिबिन्दुको अप्रेशन गरिने

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिका भित्रका नागरिकको निशुल्क मोतिबिन्दुको उपचार गर्ने बताउनु भएको छ ।

11/4/2020

कार्तिक २३ देखी कक्षा ८ देखि १० कक्षाको पढाई संचालन गर्ने वीरगन्ज महानगरको निर्णय  

 वीरगन्ज महानगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरु संचालन गर्ने निर्णय गरेको छ ।

11/2/2020

बहिरा बिद्यालयलाई नमुना बिद्यालयकोरुपमा स्थापित गरिने छः महानगर प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले सुस्त श्रवण भएका बिद्यार्थीहरुको अध्यापनकालागि संचालनमा आएको बहिरा बिद्यालयको एक कार्यक्रमकावीच उद्धघाटन गर्न भएको छ । 

10/22/2020

ग्रामीण क्षेत्रमा चोरीका घटना बढदै , छिपहरमाईको भलुवहीमा किराना पसलमा चोरी

पर्साको छिपहरमाई गाउँपालिका वार्ड नः१ भलुवहीयामा गएराती एक किराना पसलमा  चोरी भएको छ । 

10/21/2020

सुदुरपश्चिमको धार्मिक आस्थाको केन्द्र जगदम्वा भगवती मन्दीरको बिकासकालागि कार्कीद्वारा एक लाख सहयोग प्रदान

जगदम्वा भगवती बिकास समाजलाई अस्मिता कार्कीले १ लाख १ हजार ११ रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

10/21/2020

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.