logo

प्रभू अस्पतालको पहिलो बर्षिकोत्सव, एक साता सम्म बालबालिका र जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण हुने 

 बीरगन्ज पानीट्यांकीस्थित प्रभु हस्पिटलले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर रक्तदान र्काक्रम सम्पन्न गरेको छ ।

10/10/2020

पटेर्वा सुगौलीका जनप्रतिनिधिका छोरा १ सय ३१ किलो गाँजा सहित पक्राउ

पटेर्वा सुगौलीका गाउँपालिकाको वडा नं ५ का सदस्य दुखी ओझैयाका छोरा राज ओझैयालाई प्रहरीेले १ सय ३१ किलो गाँजा सहित पक्राउ गरेको छ ।

10/8/2020

युवा समाजद्धारा वडाका समस्या बारे महानगर प्रमुखलाई ध्यानाकर्षण, आवश्यक पहल गरिने प्रमुखको भनाई

बीरगंज महानगरपालिकाको वडा नं १४ पिपराको युवा समाजले बीरगंज महानगर प्रमुख बिजय कुमार सरावगीलाई वडाको समस्याको बारेमा ध्यानकर्षण गराएको छ । 

10/7/2020

ग्यालेक्सी युथ क्लबकोआयोजनामा ८ महिला सहित ८२ जनाद्वारा रक्तदान

बीरगंज महानगरपालिका वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिला सहित ८२ जनाले रक्तदान गरेका छन । 

10/3/2020

पोखरियामा २ महिला सहित ३८ जनाद्वारा रक्तदान

 पर्साको पोखरिया नगरपालिकामा २ महिलासहित ३८ जनाले रक्तदान गरेका छन । 

10/2/2020

प्रसुती सेवा शुरु गरेको भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघले गर्यो सरसफाई सम्पन्न

भर्खरमात्र मात्र प्रसुती सेवा शुरु गरेको पर्साको धोविनि गाउँपालिकामा अवस्थित भिखमपुर स्वास्थ्य केन्द्रमा  आज सर सफाई गरिएको छ । 

9/30/2020

जिल्लामा अनुगमन समिति जुरमुरायो, कालोबजारी र अखाद्य बस्तुको कारोवार गर्नेलाई दण्डीत गरिने

जिल्ला अनुगमन समितिको बैठक आज सम्पन्न भएको थियो ।पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।

9/29/2020

स्वास्थ्यकर्मचारीको सम्मानमा जगरनाथपुर गाउँपालिकामा बुधवार छुट्टी,क्रिया खर्च उपलब्ध गराउने निर्णय

पर्साको जगरनाथपुर गाउँपालिकाले भोली बधुवार गाउँपालिकामा सार्वजनीक  छुट्टी  दिएको छ ।

9/29/2020

सामाजिक आन्दोलनकी अगुवा राजकर्णीकारको निधन,भोली अत्येष्टी हुने

क्रेष इन्टरनेशनल स्कूलकी प्रधानाध्यापिका,पाठशाला नेपालको सह सचिव वूमेन स्कील सेन्टरकी संस्थापक ममता राजकर्णीकारको अल्पायुमै निधन भएको छ ।  

9/24/2020

सम्बिधान दिवसको अवसरमा बौद्धीमाईमा सरसफाई,नहररोडमा पटेलचोक नामाकरण

सम्बिधान दिवसको अवसर पारेर बीरगंज महानगरको वडा नं १४ मा बौद्धीमाईको  प्राङगनमा   सरसफाइ तथा चौक नामकरण कार्यक्रम  सम्पन्न भएको छ।

9/19/2020

रक्सीमा मात्तिएका बाबुले  छुरा हानेर गरे  छोराको हत्या

पर्साको पोखरिया नगरपालिका वडा नं ६ सिर्सियामा बुवाले प्रहार गरेको छुराले काट्दा छोराको ज्यान गएको छ ।

9/15/2020

ठोरीमा अलपत्र परेका पाल्पाका युवकको उद्धार

 भारतमा मजदुरी गरी फर्कने क्रममा पर्साको ठोरीमा अलपत्र परेका पाल्पा घर भएका एक युवकलाई घरसम्म पुर्‍याउने व्यवस्था नेपाल मगर संघ ठोरीले गरेको छ ।

9/14/2020

भिस्वा युबा क्लबवको आठौ वर्षिकोत्सव ४ महिला सहित ३२ जनाले गरे रक्तदान

देश बिकासका लागि युवा सशक्तता आजको आवश्यकता ” मुल नारा बोकको भिस्वा युवा क्लबदे आफ्नो आठौ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा   आयुर्वेदिक काढा र होमियोपैथिक औषधि बितरण कार्यक्रम सम्पन्न गरेको छ ।  

9/13/2020

पोखरिया नगरपालिकामा दुई महिलाको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न माइती पक्षको माँग

 पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ र १० मा २ जना महिलाले झण्डिएर आत्म हत्या गरेका छन । प्रारम्भमा आत्महत्या जस्तै देखिएको भएपनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

9/8/2020

मच्छिन्द्रनाथको रथ यात्रामा हस्तक्षेप भएको भन्दै पकाहामा बिरोध प्रर्दशन

नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्साले  पकाहा मैनपुर गाउँपालिकामा मच्छिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा राज्य द्वारा गरिएको बर्बरतापूर्ण हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको छ।

9/7/2020

बाराको फेटामा रक्तदान ,फरक क्षमता भएका ब्यक्ति सहित ५० जनाले गरे रक्तदान

बारा जिल्ला को फेटा गाऊँपॉलिका वार्ड न १ को आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ५० जनाले रक्तदान गर्नु भएको छ ।

9/7/2020

उपभोक्ता हित संरक्षणमंचको पहलमा बिपन्न बर्गलाई खाद्य सामाग्री बितरण

उपभोक्ता हित संरक्षण मञ्च बीरगंज महानगर कमिटीले बिपन्न परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।

9/7/2020

बीरगंज महानगरका प्रमुखलाई पितृ शोक, समाजसेवी सरावगीको निधन 

वीरगन्ज महानगरपालिकाका प्रमुख  विजय कुमार सरावगीलाई तिृ शोक परेको छ ।

8/31/2020

कोभिडका बिरामीलाई सिस्टर रोबोटले आवश्यक समाग्री उपलब्ध गराउने छ

सामाजिक संस्था सानो पाइलाले राष्ट्रिय आविष्कार केन्द्र हयोगमा नारायणी अस्पताललाई रोबोट उपलब्ध गराएको छ ।

8/30/2020

प्राध्यापक गुप्ताको सम्झनामा नेविसंघद्वारा श्रद्धाञ्जलीसभा सम्पन्न

प्रजातन्त्रवादी प्राध्यापक संघका सदस्य,नेपाली कांग्रेसको शिक्षा विभागका सदस्य,उच्च अदालत वार वीरगंजका सदस्य एवं अधिवक्ता तथा ठाकुर राम बहुमुखी क्याम्पस मानविकी तथा समाज शास्त्र संकाय तर्फका सहायक क्याम्पस प्रमुख सह प्राध्यापक प्रमोद कुमार गुप्ताज्यूको सम्झनामा नेपाल बिद्यार्थी संघले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । 

8/30/2020

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.